प्रवास

यस्ता छन् विदेशमा प्रत्येक नेपालीले माया गर्नेे ७ कुरा

२०७२ भदौ १८ गते १३:०२

कुनै पनि देशको आ–आफ्नो देशको पहिचान हुन्छ । जसले उसलाई त्यस देशको नागरिक भएको पहिचान दिलाउँछ । नेपालीको पनि यस्तै पहिचान बोकेका केही कुराहरु छन् जसले उसलाई नेपाली भनेर चिनाउँछ । देशमा होस् या विदेशमा नेपालीको पहिचान बोकेका यस्ता चिजहरु सबैका लागि आत्मिय र...

मलेसियामा ‘नेपाल नाइट २०१५’, नेपालका ९० प्रतिशत भाग सुरक्षित…

२०७२ भदौ १८ गते १२:३०

  मलेसिया, १८ भदौ– नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियाको राजधानी कोलालम्पुरमा आयोजित ‘नेपाल नाइट २०१५’ सम्पन्न भएको छ । मलेसियाका पर्यटकलाई नेपाल भ्रमणका लागि लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नेपाल प्रवद्र्धन गर्न चाहने टुर्र अपरेटरले उपस्थिति जनाउनुका साथै पर्यटनका सम्बन्धमा जिज्ञासा राखेका थिए ।...

भारत जान लागेका दुई युवतीसहित पाँच जना च्याप्प…

२०७२ भदौ १७ गते १२:०५

इलाम– इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन...

स्याम्पी खड्का भईन् तीज सुन्दरी

२०७२ भदौ १५ गते १३:४५

टोकियो, १५ भदौ-जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् ।   जतिसुकै व्यस्त रहेपनि आफ्नो परम्परालाई सम्झाउन कहिले नाचगान गर्छन् त कहिले विभिन्न कला प्रदर्शनी ।   त्यस्तै, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नजिकिँदै...

गैरआवासीय नेपाली संघ बेल्जियममा गौतम प्यानलको एकलौटी जित

२०७२ भदौ १५ गते १३:१८

बेल्जियम– गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित हुभएका छन्। शनिबार सम्पन्न निर्वाचनको प्राप्त मत परिणाम अनुसार गौतम ८ सय ३६ मत प्रप्त गरि विजयीभउका हुन् । उनका प्रतिद्वन्द्वी सरु चापागाईले ६ सय ८१ मत प्राप्त गरिन् । एनआरएन गैर राजनीतिक संस्था भए...

गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि आयोजक समिति

२०७२ भदौ १५ गते १२:०८

काठमाण्डु– सरकारले सातौँ गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र निजी क्षेत्रका छाता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मेलन आयोजक समिति गठन गरेको सरकारका प्रवक्ता मीनेन्द्र रिजालले...

नेपालमा हिन्दू राष्ट्र ल्याउन भारतमा पनि कसरत

२०७२ भदौ १४ गते १३:५५

काठमाण्डु, १४ भदौ– नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतमा कसरत भइरहेको छ । कहिले भारतीय नेता नेपाल आएर हिन्दू राष्ट्रको कुरा गर्छन् त कहिले भारतमै यसको कसरत हुन्छ । त्यस्तै, आइतबार पनि ‘हिन्दू राष्ट्र लाओ, नेपाल बचाओ’ भन्दै भारतको मुख्य केन्द्र दिल्लीमा सभा नै भयो...

यस्तो छ कुबेतमा बलात्कृत नेपाली चेलीको बयान, रोकिएनन् आँखाबाट आँशुका धारा

२०७२ भदौ १३ गते १२:१७

कुबेत– अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए । उनले ’तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर...

तीज उत्सबमा सहभागि हुन रेखा थापासहितका कलाकार युएई जाने

२०७२ भदौ १३ गते १२:००

युएई– नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसर पारेर यूएईमा हुन गइरहेको ‘तीज उत्सब’ कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट चर्चित अभिनेत्री रेखा थापासहित केही कलाकार युएई जाने भएका छन् । आउदो सेप्टेम्बर ४ सरजाह र सेप्टेम्बर ११ का दिन फुजैराहमा हुने कार्यक्रममा अभिनेता श्याम...

नेपाली चेली सबैलाई पछार्दैै विश्व प्रथम भइन्

२०७२ भदौ १३ गते ११:१८

लन्डन– लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् । चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको एसीसीए पि वान प्रोफेशनल लेभल परीक्षामा विश्वभरका २१ हजार ३...

मलेसियामा सुरु भयो सरकार विरोधी आन्दोलन

२०७२ भदौ १२ गते १५:५८

क्वाललम्पुर, १२ भदौ-  सरकारमा भ्रष्टाचार बढेको तथा वर्तमान प्रधानमन्त्रीले केही गर्न नसकेको भनी मलेसियामा सरकारका विरुद्धमा आन्दोलन सुरु भएको छ ।   मलेसियाका हजारौँ नागरिक शनिबार राजधानी क्वाललम्पुरमा जम्मा भएका छन् । उनीहरुले सरकारी क्रियाकलापहरुको विरोध गरिरहेका बताइएको छ ।   उनीहरुले वर्तमान सरकारबाट...

रोजगारका लागि इराक पुगेकी नेपाली चेलीको जलेर मृत्यु, सहयोगका लागि अपिल

२०७२ भदौ ११ गते १८:५४

इराक– रोजगारीका लागि इराक पुगेकी रामेछाप जिल्ला प्रिति गाविस वडा नम्बर ७ गैरीखर्क घर भएकी एक नेपाली चेलीको मृत्यु भएको छ । निरु सुनुवार नामकी चेलीको अण्डा बनाउने क्रममा आगो शरीरमा आगो लागेर मृत्यु भएको हो । निरुको श्रीमान एक छोरी एक छोरा रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us