प्रवास

मलेसियामा दुर्घटना, नेपालीको मृत्यु

२०७२ भदौ २४ गते १८:१५

मलेसिया– सडक दुर्घटनामा परि बिहिबार मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मलेसियामा मजदुरी गर्दै आएका तेह्रथुमका घनेन्द्र लिम्बूको सडक दुर्घटनामा परी मृत्यु भएको हो । कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा कारले लिम्बूलाई ठक्कर दिएको थियो । मुहारको टिटि गोलोवे कम्पनीमा कार्यरत...

एनआएएन जापानमा विवाद चर्कियो

२०७२ भदौ २४ गते १७:०३

जापान,२४ भदौ-गत आइतबार भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको मतपरिणाम प्रक्रिया लम्बिएको छ ।   नयाँ नेतृत्व निष्पक्ष र विवादरहित बनाउन गठित निर्वाचन समितिले घोषणा गरेअनुसार विवाद मिलाउन नसक्दा बुधबार मध्यरातसम्ममा सार्वजनिक गर्र्ने भनेको मतपरिणाम लम्बिएको हो ।   दुई वर्षे नयाँ कार्यकालका लागि...

जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा चापागाईं

२०७२ भदौ २३ गते १६:५४

लिसवन–  नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा डिलाराम चापागाईं चयन भएका छन् । लिसवनमा भएको मञ्चको चौथो अधिवेशनले चपागाईंको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन भएको हो । समितिको उपाध्यक्षमा नारायणप्रसाद सुवेदी र भद्र बुढाथोकी, महासचिवमा डोलराज भण्डारी, सचिवमा तुलसी गुरुङ र ईश्वर रिजाल तथा कोषाध्यक्षमा...

एनआरएनए जर्मनीको अध्यक्षमा नवराज

२०७२ भदौ २२ गते १३:४९

जर्मनी– हालै भएको गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीको अध्यक्षमा नवराज रोस्यारा निर्वाचित भएका छन् । एनआरएनए जर्मनीको म्युनिख शहरमा भएको सम्मेलनले युनिभर्सिटी अफ लाइप्जिगमा कार्यरत रोस्यारा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै, एनआरएनएको अन्तर्राष्ट्रिय को–अर्डिनेसन कमिटीको सदस्य पदमा सुरेन्द्र प्रधान चयन भएका छन्। उपाद्यक्षमा...

पूर्वलडाकु कमाण्डरको उपचारका लागि जर्मनीबाट सहयोग

२०७२ भदौ २१ गते १७:००

काठमाण्डु– जर्मनीमा रहेका नेपालीले पूर्वमाओवादी लडाकु सुशीला गौतम ‘सुष्मा’ को उपचारका लागि आर्थिक सहयोग गरेका छन् । एमाओवादी युवा नेता एवं विदेश विभाग सचिव  युवराज चौलागाईंले नेपाली जनप्रगतिशील मञ्च फ्रयांकफर्ट, जर्मनीले गौतमको उपचारमा सहयोग गरेको जानकारी दिए । कोटेश्वर पेरिसडाँडास्थित एमाओवादी मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा...

गैरआवासीय नेपाली संघ जर्मनीमा हरेन्द्र नेतृत्वको समुह विजयी

२०७२ भदौ २१ गते १४:१६

काठमाण्डु, २१ भदौं– गैरआबासिय नेपाली संघ जर्मनीको सम्मेलन अद्यक्ष हरेन्द्र वनेमको अद्यक्षतामा सम्म्पन्न भएको छ। सम्मेलनबाट एनआरएनए जर्मनीको अद्यक्ष पदमा संस्थाका बारीष्ठ उपाद्यक्ष नवराज रोस्यारा लाई र एनआरएनएको अन्तरराष्ट्रिय कोर्डिनेसन कमिटीको सदस्य पदमा सुरेन्द्र प्रधान चयन भएका छन । त्यस्तै, उपाद्यक्षहरुमा प्रेम पोमु, रणबहादुर...

नेपाल बाहिर मनाइयो पहिलोपटक गौर पर्व

२०७२ भदौ २१ गते १२:०२

युएई– यूएईको बरदुबै स्थित एभरेस्ट होटेलमा नेपालभन्दा बाहिर पहिलो पटक गौर पर्व भव्यताका साथ सम्पन्न भएको छ । सुदूरपश्चिम सेवा समाज यूएईले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा गौरा देबीको पूजा अर्चना गरिउको थियो । उक्त अवसरमा नेपालमा भएको आन्दोलनमा मारिएका सुरक्षाकर्मी र सर्वसाधारणको दिवंगत आत्माको...

तिजमा नेपालीपन भर्न गायिका मुना मलेसिया जाने (भिडियोसहित)

२०७२ भदौ २० गते १६:१९

काठमाण्डु– नेपालकी चर्चित लोक गायिका मुना थापा मगरले नेपालीको महान चार्ड हरितालिका तिज मलेसियामा नेपालीसँग मनाउने भएकी छन् । मलेसियामा सेप्टेम्बरको १६ तारिखमा हुने उक्त कार्यक्रममा सहभागि भएर मुनाले त्यहाँका नेपालीलाई छमछमी नचाउने भएकी हुन् । प्रीयसी साँस्कृतिक समूहले आयोजना गर्ने ‘तिज विशेष बृहत...

गैर आवसीय नेपाली संघ अमेरिकाको विजनेस टाक्सफोर्स डाईरेक्टरमा शेर्पा

२०७२ भदौ २० गते १३:२२

अमेरिका– युएस नेपाल चेम्बर अफ कमर्स युएसएका कोषाध्यक्ष कुङगा टकतोक ‘शेर्पा’ गैर आवसीय नेपाली संघ अमेरिकाको विजनेस टाक्सफोर्स डाईरेक्टरमा मनोनित भएका छन् । सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–३ बेनीमा जन्मेका शेर्पा बिगत १९ बर्षदेखि अमेरिका बस्दै आएका छन् । मनोनित भएपछि उनले अमेरिका, कोरिया तथा...

लुम्बिनीलाई विश्व शान्ति सहर बनाऔंः खनाल

२०७२ भदौ २० गते ११:०७

काठमाण्डु, २० भदौ– नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनालले टर्कीको बुर्सा सहरमा आयोजित रेशम मार्गको १० औं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन् । विश्व नागरिक संगठनको आयोजनामा भएको सम्मेलनमा मुख्य वक्ताका रुपमा नेता खनालले सन् १३२६ देखि बुर्सा अटोमन साम्राज्यको पहिलो राजधानी रही पूर्वीय र...

खण्ड र अखण्डका पक्षलाई मिलाउन किताबी संघीयता सम्भव छैनः पोखरेल

२०७२ भदौ २० गते १०:४८

जापान, २० भदौ – नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले दसँैपछि मात्रै विनाशकारी भूकम्पपछिको पुनःनिर्माण कार्यले तीव्रता पाउने बताएका छन् । जापानमा अध्ययनरत नेपाली विद्यार्थीले शनिबार साँझ आयोजना गरेको ‘नेपालको पुनःनिर्माण सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा नेता पोखरेलले जनताको पहिलो आवश्यकता संविधान र...

मगर संघ यूकेले जित्यो नेपाली मेला १५ को एम्बासडर कप

२०७२ भदौ १९ गते ११:०८

काठमाण्डु, १९ भदौ– नेपाली पहिचान झल्कने उत्कृष्ट झाँकी प्रस्तुत गर्ने मगर संघ युके हालै सम्पन्न नेपाली मेला–२०१५ को एम्बासडर कप विजेता बनेको छ । अगस्ट ३० मा आयोजित नेपाली मेलामा बेलायतमा बसोबास गर्ने मगरहरुले आफ्नो भेषभुषा, पुर्खाले चलाउने धनुषबाँण, कुटो, कोदालो, हलो, जुवा, खुकुरी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us