अमेरिका– नेपालमा संविधान पारित भएको र घोषणा गर्ने कार्यक्रमसँगै अमेरिकामा रहेका नेपालीसमेत हर्षित भएका छन् । संविधानसभाले प्रवासमा रहेका नेपालीलाई समेत राजनीतिक अधिकारबाहेकको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र सात दशक लामो सपना पूरा भएकामा अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी संविधानको...
काठमाण्डु– गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा पुनः शेष घलेले उम्मेदवारी दिने भएका छन् । उनले आगामी अक्टोबरमा हुने संघको नयाँ नेतृत्व निर्वाचनमा दोस्रो कार्यकालका लागि अध्यक्ष लड्ने घोषणा गरेका हुन् । बेलायतमा गैर आवासीय नेपाली संघले गरेको कार्यक्रममा घलेले सो घोषणा गरेका हुन्...
अमेरिका, १ असोज-निर्मली वा ‘ठ्यास कुमारी’को नामले चर्चित हास्य कलाकार निरु खड्का दुई महिनाभन्दा लामो दसैँ तिहार धमाका कार्यक्रम लिएर अमेरिकामा व्यस्त रहेकी छन् । निरुले आफ्नो एक दशक लामो कला यात्रामा ‘मेरी बास्सै’ जस्तो सफल हास्य टेलिचलचित्र, ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ जस्तो...
काठमाण्डु, ३१ भदौ– डेनमार्कका राजकुमार फ्रेडरिक नेपाल आएका छन् । भूकम्पपछिको अवस्था अवलोकन गर्न डेनिस चार दिने भ्रमणका लागि नेपाल आएका हुन् । त्यसका लागि उनी बिहीबार नै लम्जुङ जाने कार्यक्रम रहेको छ । राजकुमारलले जिल्लाको दुर्गम गाउँ पाचोक पुगेर भूकम्पपछिको अवस्था बुझ्ने र...
काठमाण्डु, २९ भदौ–अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी एवं एक्सन फर नेसनका अध्यक्ष प्रकाश थापाले अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनकी डेमोक्र्याट उम्मेद्वार हिलारी क्लिन्टसँग भेटवार्ता गरेका गरेका छन् । पूर्वअमेरिकी विदेशमन्त्री समेत रहेकी हिलारीसँग क्यालिफोनियामा भएको भेटमा तेक्वान्दो खेलाडी थापाले अमेरिकी विद्यालयका कोर्समा रहेको ‘बुद्ध वाज वर्न इन...
काठमाण्डु, २९ भदौ– एनआरएन जापानको निर्वाचन भैरहेको बेला पत्रकारहरुमाथि भएको हातपात र दुव्र्यवहारसम्बन्धी घटनामा नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार महासंघका महासचिव उजिर मगरले एक विज्ञप्ती जारी गर्दै सो घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । महासंघले आफ्नो...
अमेरिका– नेपाली नारीको महान् पर्व हरितालिका तिज अमेरिकामा रहेका महिलाले एक कार्यक्रममा बीच मनाएका छन् । अमेरिकाको वासिन्टनमा बस्ने महिलाले आपसमा सद्भाव साटासाट गरी दर खाएर तिज बनाएका हुन् । आफूहरु जहाँ रहेपनि नेपाली कला र संस्कृतिको सम्मान गर्ने र त्यसलाई नबिर्सने कार्यक्रमपछि त्यहाँबाट...
टोकियो-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए),जापानमा सुदन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । मत परिणामअनुसार दुई प्रतिद्वन्द्वी चिरञ्जीवी थापाले ७२७, नरबहादुर थापाले ५७९ मत ल्याएका छन् । विजयी थापाले ८९२ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा टासी लामा, टङ्कप्रसाद गैरे र देवीलाल भण्डारी...
कतार– नेपाल प्रवासी तामाङ समाज कतारले जनजाति नेता आङकाजी शेर्पालाई रिहा गर्न माग गरेको छ । समाजले विज्ञप्ति जारी गर्दै प्रहरीले अपहरणशैलीमा शेर्पालाई पक्राउ गरेको घटनाको भत्र्सना गर्दै रिहा गर्न माग गरेको हो । समाज अध्यक्ष थर्चा लामाले विज्ञप्ति जारी गर्दै जनजातिहरूको साझा नेतृन्वमा...
मलेसिया– प्रहरीमाथि कुटपिट गरेको आरोपमा मलेसियाको पेनाङबाट त्यहाँको प्रहरीले १८ जना नेपाली कामदारलाई क्राउ गरेको छ । अघिल्लो हप्ता कुखुरा दाना प्रशोधन हुने कारखाना परिसरमा प्रहरीमाथि कुटपिट भएको आरोपमा ती नेपाली पक्राउ परेका हुन् । ५६ वर्षीय खोसिम हत नाम गरेका प्रहरीमाथि भएको कुटपिट...
काठमाण्डु, २५ भदौ– भारतको नयाँदिल्लीस्थित साउदी दूतावसका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका दुई नेपाली महिला एक–एक लाख रुपैयाँमा बेचिएको खुलासा भएको छ । एजेन्टले नै बिक्री गरेको पीडितहरुले बताएका छन् । उनीहरुलाइ उद्धार गरी बिहीबार काठमाण्डु ल्याइएको छ । साउदी अरेबियामा आकर्षक जागिरमा पठाउने...
मलेसिया– सडक दुर्घटनामा परि बिहिबार मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मलेसियामा मजदुरी गर्दै आएका तेह्रथुमका घनेन्द्र लिम्बूको सडक दुर्घटनामा परी मृत्यु भएको हो । कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा कारले लिम्बूलाई ठक्कर दिएको थियो । मुहारको टिटि गोलोवे कम्पनीमा कार्यरत...