साउदी अरब– खाडी मुलुक जाने कामदारका लागि सरकारले‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी आएका एक सय नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका...
साउदी अरब, २२ असोज-नौ महिनादेखि साउदी अरबमा अलपत्र परेको धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव स्वदेश पठाइएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका श्रेष्ठको शव बिहीबार राति स्वदेश पठाइएको हो । रोजगारदाता कम्पनीसँग चलेको प्रक्रिया नटुङ्गिए पनि शव पठाउन धेरै ढिलाइ भएका कारण दूतावासले खर्च...
जर्मन– नेपालको दक्षिणतिरका बिभिन्न नाकाहरुमा भारतले नाकाबन्दी गरेर नेपालको पारबहनलाई अबरुद्ध गर्दा नेपाली जनताको दैनिक जीवन अस्तव्यस्त बनेको छ। साथै भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बर्तमान परिबेक्ष्यमा त्यसको विरोध गर्दै जर्मनीको मुख्य शहर फ्र्यान्क्फोर्ट अबस्थित भारतीय कन्सुलेट अगाडि विरोध गरिएको छ । एनआरएन...
काठमाण्डु– गैर आवसीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको आगामी दुर्इ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचन मिति नजिकिदै गर्दा अहिले काठमाण्डुमामा एन आर एन ए आइ सी सी का पदाधिकारीहरु विभिन्न मुलुकबाट निर्वाचनमा भाग लिनको लागि आउने क्रम तिब्र भएको छ । आगामी दुर्इ...
दुबई– दुबईमा मृत्यु भएका नवलपरासीको देवचुली नगरपालिका–७ का रामबहादुर लामाको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन् । करिव दुई महिनाअघि एक नेपाली कामदारले नै हत्या गरेका रामबहादुरको शव नेपाल ल्याउन नसकिएको हो । रामबहादुरको परिवारले अहिले उनको शवको प्रतिक्षामा रहेको छ । नवलपरासी देवचुली...
काठमाण्डु– भारतले नेपालमा गरेको नाकाबन्दीको विषयले विस्तारै अन्तर्राट्रियस्तरमा स्थान पाउँदै छ । सामाजिक संजालमा चालेको ‘ब्याकअफ इंडिया’ अभियान, विभिन्न देशमा छरिएर रहेका नेपालीले गरेको बिरोध र नाकाबन्दीका कारण नपालले भोगेको संकटका कारण यस विषयमा अन्तर्राष्ट्रिय जगतले चासो देखाउन थालेका हुन् । यसैक्रममा युरोपेली संघमा...
दुबई– नेपाली चलचित्र प्रेमी दर्शकहरुका लागि बिजया दशमी नजिकिदै गर्दा विदेशी भूमी दुबईमा नेपाली कथानक चलचित्र मेला प्रदर्शन हुने भएको छ । ब्यावसायिक मुनाफा कमाउने भन्दा पनि सामाजिक परिवेश, भेषभूषा संस्कृतिको जगेर्णा राख्ने उदेश्यले निर्माण गरिएको निर्माता तथा नायक खेम गुरुङ बताउँछन्। स्याङ्जा सहयोग...
काठमाण्डु– अमेरिकाको लागि सन् २०१७ को डिभी बिहीबारबाट आवेदन दर्ता खुल्ने भएको छ। अमेरिकी दुतावासकाअनुसार डाइभर्सिटी भिसा कार्यक्रमको अन्तिम आवेदन दर्ता आगामी कार्तिक १७ गतेसम्म रहनेछ। नेपालको स्थानीय समय रातको ९ः४५ बजेदेखि खुल्ने यो कार्यक्रममा कुनै शुल्क नलाग्ने पनि दुतावासले जनाएको छ। आवेदन फारम...
जापान, १३ असोज– भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालतर्फको निकासीमा रोक लगाएको भन्दै जापानमा रहेका नेपालीहरुले भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने भएका छन् । भारतको नाकाकन्दीका कारण पेट्रोलियम पदार्थको संकट हुनुका साथै नाकाबन्दी जारी रहे केही दिनमा खाध्यान्न, औषधीलगायत विभिन्न अत्यावश्यक सामाग्रीको पनि अभाव हुने...
वीरगञ्ज, १२ असोज– आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत तराई–मधेश केन्द्रीत दलका कार्यकर्तालाई भारतका सीमावर्ती क्षेत्रमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । सीमा नाकामा धर्नामा बसेका मधेसवादी दलका नेता तथा कार्यकर्तालाई भारतीय पक्षले नै खानाको व्यवस्था गरेको हो । वीरगञ्ज–रक्सौलको दशगजा क्षेत्रमा धर्नामा बसेकाहरुलाई भारतीय...
न्युयोर्क, १२ असोज–अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएका छन् । राष्ट्रसंघको ७०औँ महासभा भाग लिन आएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार आयोजना गरेको रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका...
यूरोप– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रीय संयोजक पदमा डेनमार्कबाट सोम सापकोटले उम्मेदवारी घोषणा गरेका छन् । हाल यूरोप उप–संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका सापकोटाले संयोजकका उम्मेदवारी घोषणा गरेका हुन् । कोपनहेगन बस्ने सापकोटाले विगत २ वर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदमा राम्रो...