साउदीअरब– साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो...
काठमाण्डु– देश छाडेर बाहिर बसेका नेपालीहरुलाई प्रवासी भएको देशले दिएका सम्मानहरु कमै मात्रामा सुन्न पाइन्छ । प्रायः नेपालीहरु ती देशहरुमा व्यक्तित्व निर्माण गर्न भन्दापनि रोजीरोटीका लागि विदेशिएका पाइन्छन् । तर कुनै–कुनै नेपालीहरुले विदेशमा रहेर पनि राम्रो ख्याती र नाम कमाएका हुन्छन् । केही दिनअघिमात्र...
जापान-जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् । एहिमे प्रान्तको माचुयामा सहरमा रहेको आना होटलमा कार्यरत खतिवडा छ वर्षअघि अध्ययनका लागि जापान आएका थिए । काम सकेर घर...
कतार– कतारले स्पोन्सरसीप कफला सम्बन्धी कानुन परिमार्जन गरेपछि नेपाली कामदारलार्य धेरै राहत मिलेको छ । नेपालीसहित आप्रवासी कामदारले कतारमा रोजगार गर्न पाउने र फर्कन पाउने सम्बन्धी कानुन व्यवस्थालाई लचिलो गर्दै कतारले कफला प्रणालीमा सुधार गरेपछि नेपाली खुसी भएका हुन् । पारिमार्जित नियम अनुसार अब...
अस्ट्रेलिया– जिलोङ नेप्लिज एसोशियसनद्धारा जिलोङ्मा आयोजित दसैंं कार्यक्रममा अस्ट्रेलियाकी सांसद क्रिस्चिन कोजिन्सले नेपाली समुदायलाई टीका लगाइदिंदै आशिर्वाद दिएकी छन् । आयोजित कार्यक्रममा मन्तब्य दिने क्रममा सांसद कोजिन्सले जिलोङको नेपाली समुदायसंग आफू अत्यन्तै नजिक रहेर काम गरिरहेको बताइन् । उनले भिक्टोरियाका मुख्यमन्त्री डानियल एण्ड्र्यू र...
The democratic constitution has been a dream for Nepalese for the past seventy years. The constitution was finally approved democratically by the vast majority of second constituent assembly. Our process was a unique process that has ever been practiced anywhere. India, the largest democracy,...
रियाद– ४ कात्तिक– वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका करिब ५ सय नेपाली काम छाडेर प्रर्दशनमा उत्रिएका छन् । सम्झौताअनुसारको सेवा सुविधा, स्वास्थ्य उपचार तथा बस्ने खाने व्यवस्था नभएको भन्दै नेपाली कामदार प्रदर्शनमा उत्रिएका हुन् । झण्डै एक सातायता नेपालीले प्रदर्शन गरिरहेका छन् ।...
साउदी– रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । १५ महिनाअघि साउदी अरब आएका पर्वत सलाजुङ्गा–३ का ३३ वर्षीय मानबहादुर पुनमगरको सोमबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो । कामबाट फर्केपछि राति खाना खाएर सकुशल सुतेका मगर रातको १...
जापान, ३ कात्तिक–पेयपदार्थको बिक्री गर्दै आएको आफू कार्यरत कम्पनीमा संसारभरको महँगो जापानी व्हिस्की चाख्ने प्रतियोगिता गरेर जय पौडेलले तीन करोडभन्दा बढी रकम सङ्कलन गरेका छन् । अहिले विश्व बजारमा सबैभन्दा महँगो पेयपदार्थका रुपमा जापानको नागानो प्रान्तअन्तर्गत मियोता सहरमा सन् १९५५ देखि सुरु भई दुई...
काठमाण्डु, २७ असोज– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एनआरएन अध्यक्षका उम्मेदवार रतन झालाई आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । मंगलबार बिहान १०ः३० बजे देउवा निवास बुढानिलकण्ठमा अध्यक्षका उम्मेदवार झासहित एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई, शंकर खड्का, बन्दना कोइराला, कोषाध्यक्ष वेदराज बस्नेत, महिला...
काठमाण्डु– गैरआवासीय नेपाली सङ्घ एनआरएनको सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाण्डुमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । एनआरएनको नयाँ कार्यसमिति चयन तथा विश्व सम्मेलन दुई चरणमा...
जापान, २४ असोज- वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका गुल्मी पौदीअमराई गाविस–९ का ३१ वर्षीय विपिन रायमाझी मृत्यु भएको छ । सात वर्षअघि ‘कुक’ भिसामा जापान आएका रायमाझी टोकियोबाट दुई घण्टा उत्तरपश्चिमको फुसासी खुमागावाको हाइजीमा बस्दै आएका थिए । साथीभाइ र आफन्तले खोजी गर्दा शुक्रबार...