साउदी अरब– रोजगारदाता कम्पनीले काम गरेको तलब नदिएपछि यहाँ कार्यरत एक नेपाली दुई महिनादेखि साउदी अरबको श्रम अदालत धाउन बाध्य भएका छन् । आठ महिनादेखि काम गरेको तलब नदिएको भन्दै इलाम, मङ्गलबारे–१ का ४० वर्षीय नरबहादुर लिम्बू न्याय खोज्दै श्रम अदालत धाउन बाध्य भएका...
साउदी अरब– विगत दुई वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका दुई नेपालीले उद्धारका लागि आग्रह गरेका छन् । अदालतले तोकेको जेल सजाय पूरा भएको महिनौं बितीसक्दा पनि जेल मुक्त नगरेको भन्दै रोल्पा जिनावांग–३ का २४ वर्षीय गणेश ओली र सोही स्थानका २९ वर्षीय रमेश...
काठमाण्डु-भारतको अघोषित नाकाबन्दीपछि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारलाई हालसम्म करिब एक करोड २५ लाख बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ । नाकाबन्दीका कारण नेपालका अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएपछि सङ्घले सो रकम बराबरको औषधि सहयोग गरेको हो । सङ्घले पहिलो चरणमा यही मङ्सिर ८...
काठमाण्डु– कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ । एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता गर्ने निर्णय भएको पाँच वर्ष भइसक्दासमेत आप्रवासी कामदारको...
यूरोप– भारतीय नाकाबन्दीको गैरआवासीय नेपालीले विरोध गर्ने क्रममा मंगलबार लक्जेम्बर्गमा रहेका नेपालीले त्यहाँस्थित यूरोपियन संसद भवन घेराउ गरेका छन्। हातमा भारतीय नाकाबन्दीको विरोधमा लेखिएका प्लेकार्डसहित गैरआवासीय नेपाली संघ एनआरएनको आयोजानामा विरोधमा उत्रिएका नेपालीहरुले यूरोपियन संसद घेराउ गरेका थिए। उनीहरुले त्यहाँको यूरोपियन संसदको बैठक चलिरहेको...
साउदी अरब, मंसिर-सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित एवम् कामदारमैत्री बनाउन नसक्दा नेपाली कामदारले विभिन्न समस्या झेल्नुपरेको साउदी अरबमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । वैदेशिक रोजगारीमा देखा परेका विकृति र विसङ्गतिप्रति राज्य गम्भीर नहँदा प्रवासमा रहेका लाखौं नेपाली श्रमिकले दुःख भोग्नुपरेको भन्दै उनीहरुले चिन्ता...
काठमाण्डु– ८ महिने छोराको कलेजोमा समस्या देखिएपछि निकै चिन्तीत बनेका सिन्धुपाल्चोकका पत्रकार टंक खड्काको परिवारलाई सिन्धुपाल्चोक सेवा समाज यूएईले ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ । केही महिना पहिले पत्रकार खड्काले छोराको कलेजो फेर्नु पर्ने र त्यसका लागि भारत लैजानु पर्ने उपचारमा १२...
साउदी अरब वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव महिनौँदेखि अलपत्र परेको छ । स्याङ्जा, दरौ–१ काउलेका ३२ वर्षीय जयबहादुर रोकाको शव तीन महिनादेखि साउदी अरवमा अलपत्र परेको हो । रोकाको शव स्वदेश पठाउने विषयमा साउदीमा रहेको नेपाली दूतावासले चासो नदिँदा...
साउदी अरब, मंसिर– साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपालीसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएको पाइएको छ । ती नेपालीले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार सोमबारदेखि विश्वभर हस्तलिखित राहदानी मान्य नहुने भएपछि साउदी अरबमा ठूलो सङ्ख्यामा...
तपाई धेरैजसो विदेशी ब्रान्डका सामान, लत्ता–कपडा प्रयोग गर्नुहुन्छ होला, तर के तपाईले कहिल्यै अन्तर्राष्ट्रियस्तरको विदेशी ब्रान्डमा नेपाली नाम राखेको सुन्नु वा भेट्नु भएको छ ? यदि छैन भने निम्न छन्, नेपाली नामबाट सञ्चालित अन्तार्राष्ट्रिय ब्रान्ड । काठमाण्डु – न्युजिल्यान्डमा अवस्थित ‘काठमाण्डु’ नामक ब्रान्डले खुद्रा...
काठमाण्डु, ७ मंसिर– अमेरिकामा बसोबास गर्ने नेपालीहरुले भारतले नेपालमाथि जारी राखेको नाकाबन्दीविरुद्ध र्याली निकालेका छन् । अमेरिकाको राजधानी वासिंटन डिसीमा निकालिएको र्यालीमा हजारौ नेपाली सहभागी भएका थिए । आइतबार निकालिएको र्यालीमा ‘नाकाबन्दी लगाउने साथी हुँदैन’ ‘मेडिसिन ब्लक, वी आर इन्डिया लक’ ‘ह्वाट वी वान्ट,...
जापान, ४ मंसिर – रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो । मृतक...