एजेन्सी– चीनमा भएको एक सर्वेक्षणमा त्यहाँका मानिस भारत र जापान भन्दा नेपाल र पाकिस्तानसँग नजिकको सम्बन्ध बनाउन चाहन्छन् । यदी उनीहरुलाई चीनको नयाँ नक्सा बनाउने अवसर आएमा उनीहरु भारत र जापानलाई आफ्नो छिमेकी देशबाट टाढा बनाएर नेपाल र पाकिस्तानलाई नजिक राख्न चाहन्छन् । दुई...
अमेरिका– अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाले आफ्नो अधिवेशनको तयारीसँगै सदस्यताका लागि दरखास्त आव्हान गरेको छ । सदस्यता वितरण निरन्तर जारी रहने प्रक्रिया भए पनि अधिवेशनको तयारीसँगै सदस्यता नवीकरण गर्न र नयाँ सदस्य बन्न चाहने कतिपय संचारकर्मीहरुका लागि सहज...
साउदी अरब, पुस– नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आइतबार राति रियाद आइपुगेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि छन्...
जापान, २५ पुस – रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट हटियाँ–३ लौनपानीका ३९ वर्षीय रविलाल भण्डारीको मृत्यु भएको छ । तीन महिनाअघि रोजगारीका लागि कुक भिसामा जापान आएका भण्डारीको राजधानी टोकियोको इतावासी सहरमा शुक्रबार मृत्यु भएको हो । बेलुकाको खाना खाई सुतेका भण्डारीको ओच्छ्यानमै...
काठमाण्डु, २१ पुस– अस्ट्रेलियाका लागि स्थायी रुपमा बसोवास गर्ने अनुमति पाउने देशमध्ये नेपाल दशौँ स्थानभित्र परेको छ । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ माइग्रेसन एण्ड बार्डर प्रोटेक्सनले सार्वजनिक गरेको अष्ट्रेलियाको आप्रवासन कार्यक्रम अन्र्तगत स्थानी बसोवास अनुमति पीआर पाउने मध्ये नेपाली नवौँ स्थानमा परेका हुन् । ...
नयाँ वर्ष २०१६ को अवसरमा गत दुबईको मम्जार पार्कमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम गरिएको छ । शुभकामना तथा बनभोज कार्यक्रममा नेपाली परिकारका मिस्ठान्न खानेकुराका साथ बिभिन्न मनोरञ्जनात्मक लोक पारखीका गाना र निर्त्यले आफनै जन्मभूमिको झझल्को लगायत आफनो सस्कृतिको बिशेष आनन्द लिदै सहभागीहरु...
काठमाण्डु– विदेशी पर्यटक लिएर नेपालको प्रभुनाथ मन्दिर आइरहेको जिप बिहान दुर्घटनाग्रस्त हुँदा १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । पर्यटक लिएर नेपालतिर गइरहेको उक्त जिप नेपाली सिमाना नजिकैको भारतको उत्तर प्रदेशस्थित सुदामा भट्टामा एक बससँग ठोकिएपछि दुर्घटना हुन पुगेको थियो । उक्त...
ओस्लो, १८ पुस– नर्वेको राजधानी ओस्लोमा हेल्पिङ ह्यान्ड्स फर नेपाल–नर्वेको साधारण सभा सम्पन्न भएको छ । प्रथम साधारण सभाले गोरख चन्दको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुदिप पाण्डे, दीपक महत र विश्वास बजगाई निर्वाचित भएका छन् । यस्तै महासचिवमा...
एजेन्सी, १५ पुस– भारतमा गुडिरहेको रेलको ट्वाइलेटमा नेपाली महिलाले बच्ची जन्माएकी छन् । उनले जन्माएको नवजात शिशु रेलको लिकमा खसेर बाँच्न सफल भएको भारतीय अखवार हिन्दुस्तान टाइम्सले जनाएको छ । रेलको लिकबाट उद्दार गरिएको नवजात शिशुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । टंकपुर इज्जतनगरबाट...
काठमाण्डु, ११ पुस– विभिन्न राजनीतिक दलका नेता,मानवअधिकारकर्मी र अधिवक्ताले संयुक्त रूपमा भारतको हरियाणा राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःसर्त रिहाइको माग गरेका छन् । सत् साहित्य सेवा समाजले आयोजना गरेको अन्तरक्रियामा उनीहरूले करिब एक वर्षअघि त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्संगका क्रममा हरियाणाका...
काठमाण्डु, पुस– मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण...
काठमाण्डु, पुस– रोजगारी अनुमति प्रणाली इपिएस कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक...