साउदी अरब, १० फागुन – पेटसम्बन्धी रोगले ग्रस्त भई उपचार नपाएका एक नेपाली युवाको साउदी अरबबाट उद्धार गरी स्वदेश पठाइएको छ । बीस महिनाअघि रोजगारीका लागि साउदी आएका सिराहा, गुलरियाका दिनेश दासलाई मिथिला एकता समाजको पहलमा उद्धार गरी स्वदेश पठाइएको हो । रियादस्थित अल...
काठमाण्डु, ९ फागुन– मलेसियामा गैरकानूनी आप्रवासी कामदारविरुद्ध कारबाही सुरु भएको छ । सरकारी सुरक्षाकर्मीले अवैधानिक रुपमा बस्दै आएका सयौं आप्रवाशी कामदार नियन्त्रणमा लिएका हुन् । पक्राउ परेका झण्डै एक हजार अवैधानिक कामदारमध्ये नेपालीको संख्या कम्तिमा डेढ सयभन्दा बढी रहेको अधिकारीहरुले बताएका छन् । सो...
डब्लिन, ९ फागुन– नेपाल आयरल्याण्ड सोसाइटिको सभापतिमा दीपेश शाक्य निर्वाचित भएका छन् । राजधानी डब्लिनमा शनिबार सम्पन्न साधारणसभाले दोश्रो कार्यकालका लागि शाक्यलाई सभापति चयन गरेको हो । सोसाइटिको वरिष्ठ उपसभापतिमा जेन फेनलोन र उपसभापतिमा जिवन तिम्सिना चुनिएका छन् । त्यसैगरी गंगाराम कँडेल महासचिव, एलिसन इरविन...
इलाम, ८ फागुन – लिम्बू मातृभाषाको कक्षा ११ मा ९३ अङ्कल्याई सर्वोकृष्ट गरेकी इलाम बाँझो गाविसकी कल्पना लिङदेनलाई किराँत याक्थुम चुम्लुङ क्यानडाले रु २० हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो पुरस्कारसहित...
काठमाण्डु, ४ फागुन– रोजगारीको लागि जापान पठाई ठगी गर्ने कन्सलटेन्सीका सञ्चालक गोरखा जिल्ला खरिबोट गाविस घर भई काठमाण्डुको गोङगबुमा ‘आरडिसी एजुकेसन कन्सल्टेन्सी’ का सञ्चालक सोमराज घलेलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा हंसपुर गाविसका गणेश अधिकारीलाई जापानमा चाउचाउ कारखानामा आर्कषक तलबमा काममा लगाई दिने...
साउदी अरब, ४ फागुन – रोजगारदाता कम्पनीले पारिश्रमिक नदिँदा रोजगारीका लागि साउदी अरब आएका २१ जना नेपाली बिचल्लीमा परेका छन् । दमामस्थित अलसत्रायन कन्ट्रयाक्टीङ कम्पनीमा कार्यरत ती नेपाली कामदारले आठ महिनाको पारिश्रमिक पाएका छैनन् । रोजगारदाता कम्पनीले गत वर्षको जुलाईदेखि हालसम्मको पारिश्रमिक दिएको छैन...
काठमाण्डु, १ फागुन – रोजगार अनुमति प्रणाली (इपीएस अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भए पनि समयावधि सकिएपछि त्यहाँ लुक्ने प्रवृत्ति भने घट्न सकेको छैन । इपीएस कोरिया शाखाले समयमै फर्किएका कामदारलाई प्रत्येक तीन महिनामा कम्प्युटरमा आधारित...
साउदी अरब, २९ माघ – हृदयघातका कारण तीन महिनाअघि साउदी अरबमा ज्यान गुमाएका पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको परिवारलाई साउदीका नेपालीले चार लाख रुपैयाँ नगद सहयोग गरेका छन् । उनी कार्यरत ‘ओल्यान डिस्कोन’ कम्पनीमा रहेका नेपालीले रकम सङ्कलन गरेर १४ हजार २६४...
साउदी अरब, २३ माघ – साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संंस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् । काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार राससले प्रकाशन गरेपछि साउदीमा...
काठमाण्डु, २२ माघ– जापानमा एक नेपालीले चलिरहेको रेलअगाडि हाम्फालेर ज्यान गुमाएका छन् । बागलुङ काँडेबास –९ का २१ वर्षीय ओमकार कँडेलले केइहिन केइक्यू लाइनको आमोरी खाइदान स्टेसनमा रेल अगाडि हाम्फालेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । लोकर रेल मात्रै राकिने सो स्टेसनमा कँडेलले आउँदै गरेको...
साउदी अरब, २१ माघ-भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माणका लागि साउदी अरबमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । साउदीको अलखोबारस्थित रवाबी होल्डिङ कम्पनीमा कार्यरत नेपालीले गोर्खाका दुईवटा विद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । गोर्खाको मनकामना–९, सिलिङमा रहेको चण्डेश्वरी प्रावि र सोही स्थानमा...
साउदी अरब, २० माघ – धन कमाउने मीठो सपनासँगै उज्वल भविष्यको खोजीमा रोजगारीकालागि साउदी अरब आएका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ । धनुषा, रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब आएको तीन महिना नबित्दै स्वचालित ढोकाले च्यापिएर ज्यान गएको हो ।...