साउदी अरब, १८ चैत– सम्झौताअनुसार काम र सेवा सुविधा नपाउँदा साउदी अरबमा ८७ जना नेपाली कामदार बिचल्लीमा परेका छन् । ललितपुरको कुपण्डोलस्थित ‘एसिई इम्प्लोयमेन्ट ब्यूरो प्रालि’ म्यानपावर कम्पनीमार्फत चार महिनाअघि साउदीको रियादमा रहेको ‘अलजिसेर अल अमल’कम्पनीमा आएका नेपाली कामदारहरु बिचल्लीमा परेका हुन् । सेवा...
गौशाला, १८ चैत– नेपालबाट भारतमा रोजगारीका लागि जाँदै गरेको १३ नाबालकसहित २४ जनालाई महोत्तरीको नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ । नेपालको महोत्तरी, सिरहा र सिन्धुलीबाट भारतमा रोजगारीका लागि जाँदै गरेका २४ जनालाई भारत विहार राज्यको सीतामढीमा अवस्थित ‘चाइल्ड...
काठमाण्डु, १६ चैत– सरकारले गन्तव्य मुलुकसँगका ‘द्विपक्षीय श्रम सम्झौता’ गर्न नसक्दा नेपाली कामदारले विदेशमा सास्ती भोग्नु परिरहेको छ । कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवालगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको...
पाँचथर, १६ चैत– लाखौँ युवा विदेशिएका छन् । स्वदेशमा बेरोजगार भएपछि युवा विदेशिन बाध्य भएका हुन् । यसले गर्दा नै मुलुकमा बर्सेनि अर्बौं विप्रेषण भित्रिने गरेको छ । झन्डै एक हजार ७०० युवा प्रतिदिन रोजगारीका लागि नेपाल बाहिरिने सरकारी तथ्याङ्क छ । यतिको सङ्ख्यामा...
पाँचथर, १६ चैत – लाखौँ युवा विदेशिएका छन् । स्वदेशमा बेरोजगार भएपछि युवा विदेशिन बाध्य भएका हुन् । यसले गर्दा नै मुलुकमा बर्सेनि अर्बौं विप्रेषण भित्रिने गरेको छ । झन्डै एक हजार ७०० युवा प्रतिदिन रोजगारीका लागि नेपाल बाहिरिने सरकारी तथ्याङ्क छ । यतिको...
साउदी अरब, १० चैत – रोजगारदाताले औषधि उपचारमा बेवास्ता गर्दा लामो समयदेखि साउदी अरबमा बिरामी भई थला परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । तीन महिनादेखि कमलपित्त तथा पत्थरी रोगले ग्रस्त भई उपचार पाउन नसकेकी कङ्लाङ–२ लिस्टी, सिन्धुपाल्चोककी लाक्पा तामाङलाई उद्धार गरी स्वदेश...
काठमाण्डु, ८ चैत– युरोप र अमेरिकामा रोजगारीको प्रलोभन देखाउँदै युवालाई ठग्नेहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । महानगरीय अपराध महाशाखाका अनुसार विदेश जान प्रवेशाज्ञा लाग्ने र त्यहाँ रोजगारीे सुनिश्चित हुने लगायतका आश्वासन बाँडेर मोटो रकम असुल्ने तर विदेशमा नपठाउने, पठाए पनि भने...
काठमाण्डु, ७ चैत– सरकारले आइतबारदेखि विदेशमा रहेका नेपालीले लगानी गर्न मिल्ने बैदेशिक रोजगारी बचतपत्र निष्काशन गरेको छ । बैदेशिक रोजगारीमा रहेर नेपालमै लगानीको बताबरण खोजिरहेका हरुलाई सो अवसर प्रदान गर्न सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँको बचतपत्र निश्काशन गरेको हो । यसमार्फत बैदेशिक...
साउदी अरब, ७ चैत – अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ । लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो । दलालमार्फत...
भक्तपुर, ६ चैत – अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटस्थित अरनिको उमाविमा स्थापना भएको जनक खड्का स्मृति छात्रवृत्ति अक्षयकोषले आज ६४ जना विद्यार्थीलाई छात्रवृत्ति एवम् स्टेसनरी सामग्री प्रदान गरेको छ । जर्मनीमा बसेका नेपाली नागरिक किरण खड्काले आफ्नो स्व छोरा जनक खड्काको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट सो छात्रवृत्ति...
साउदी अरब, ३ चैत – सरकारले साउदी अरबसँग घरेलु (महिला) कामदार ल्याउने सम्बन्धी श्रम सम्झौताको तयारी गरिरहेकै बेला सात वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्वार गरिएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा साउदी आइपुगेकी मोरङ, सुन्दरपुरकी ३०...
बङ्गलादेश, १ चैत – भारत हरियाणाकी मनिषा वाल्मिकीले जान्नेबुझ्ने भएदेखि नै जातीय भेदभाव तथा छुवाछूतको सामना गर्नुप¥यो । छिमेकी गैरदलितले गर्ने विभेद त छँदै थियो, विद्यालय, विश्वविद्यालय, बाटो वा हरेक ठाउँमा समेत जातै किटेर गरिने विभेदलाई उनले भोगिन् । ‘दलित भएकै कारण मलाई शिक्षकले...