प्रवास

यसरी मनाए नेपालीले बेल्जियममा नारी दिवस

२०७२ फागुन २८ गते १६:१५

बेल्जियम– एनआरएन, बेल्जियम महिला फोरोमको आयोजनमा १०६ औं नारी बेल्जियमको लूभेन सहरको ओन्स हाउसमा एन आर एन वेल्जियम महीला संयोजक निर्मला बजगाई को संयोजकत्वमा लैंगीक समानताका लागि पाईला हाराहारी, सन २०३० सम्म हीस्सा बराबरी’ भन्ने नाराका साथ ८ मार्चमा अन्तराष्ट्रीय श्रमीक महीला दिवस धूमधामसंग...

खाली हात फर्किए २१ नेपाली कामदार

२०७२ फागुन २४ गते १५:१०

साउदी अरब, २४ फागुन – धन कमाउने सपना बोकेर रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका छन् । रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि ती नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका हुन् । महिनौँदेखि पारिश्रमिक नदिएर बिचल्लीमा पारिएका नेपाली...

जापानमा ढकालको मृत्यु भएपछि यसरी देखाइदैछ नेपालीपन

२०७२ फागुन २४ गते १४:४५

टोकियो, फागुन– हृदयाघातका कारण गत शुक्रबार जापानमा मृत्यु भएकी काभ्रे काभ्रे–५ दारिमबोट घर भई टोकियोको जुजोमा बस्दै आएकी ४१ वर्षीय खिलकुमारी ढकालको परिवारलाई टोकियोमा क्रियाशील नेपाली समाजले आर्थिक सहयोगको अभियान चलाएको छ । घटनालगत्तै सहयोगका लागि जुटेका काभ्रे समाजका अध्यक्ष तथा व्यवसायी भुवन अधिकारीको...

काभ्रेकी ढकालले जापानमा ज्यान गुमाइन

२०७२ फागुन २१ गते १३:२७

टोकियो, २१ फागुन – जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी...

क्यान्सरपीडित बालकको उपचारका लागि साउदीबाट सहयोग

२०७२ फागुन २० गते १५:२५

साउदी अरब, २० फागुन – रक्तक्यान्सरबाट पीडित बनेका एक बालकको उपचारका लागि साउदी अरबबाट आर्थिक सहयोग गरिएको छ । गुल्मी, बम्घा–६ का चार वर्षीय बालक अनुराग ज्ञवालीको उपचारका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएन) जेद्धा क्षेत्रीय समिति साउदीले आर्थिक सहयोग गरेको हो । सङ्घले...

कामदारले जरिवाना नतिरी स्वदेश फर्कन नपाउने

२०७२ फागुन १९ गते १६:५०

साउदी अरब, १९ फागुन – म्यानपावर कम्पनीको प्रलोभनमा परी रोजगारीका लागि साउदी अरब आएका १० नेपाली कामदार विचल्लीमा परेका छन् । काठमाण्डु थापागाँउस्थित ‘अल नसिर ओभरसिज प्रालि’मार्फत् साउदीको ‘अम्जाद फइज अल ओटाबी स्टाबिलीस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका ती नेपाली कामदार विचल्लीमा परेका हुन् ।...

खुसीको खबरः अमेरिकाले गर्यो नेपालको पक्षमा अर्को निर्णय

२०७२ फागुन १८ गते १६:२१

काठमाण्डु, १८ फागुन– अमेरिकाले यसअघि आफ्ना नागरिकलाई नेपाल भ्रमणका क्रममा सचेत रहन दिएको चेतावनी खारेज गरेको छ । अमेरिकाले गत असोजमा नेपालमा इन्धन अभाव, तराई–मधेसमा रहेको समस्या, भूकम्पपछिको अवस्था आदीका कारण जटिल समस्या गहेको भन्दै नेपाल भ्रमणका क्रममा सचेत रहन आग्रह गरेको थियो ।...

विदेशी भूमिमा साग फलाउने एक पौरखी नेपालीको कथा

२०७२ फागुन १७ गते १९:१३

पैसा र सफलता, कडा मिहिनेत र परिश्रमिले मात्रै कमाउँछ । कसैको पनि भगवानले भाग्यमा लेखिदिएका हुँदैनन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन् अति परिश्रमी र मिहिनेति नवलपरासी गैडाकोट स्थायी घर भएका हाल इजरायलमा कार्यरत देब घिमिरे । करिब नौँ बर्ष अगाडि २००७ मा मेनपावर कम्पनि...

ओलीको राजकीय भ्रमणबाट धेरै आशा राखेका छन् भारतमा बस्ने नेपालीले

२०७२ फागुन १४ गते १३:३६

नयाँ दिल्ली, १४ फागुन – स्याङ्जाका हेमन्त अधिकारी विगत दश वर्षदेखि एक भारतीय कम्पनीमा काम गर्छन् तर पनि अहिलेसम्म उनको नाममा त्यहाँ बैङ्क खाता छैन । प्रवासी नेपालीले नेपाली नागरिकता वा राहदानीका आधारमा भारतमा बैङ्क खाता खोल्न पाउनुपर्ने आवाज निरन्तर उठाउँदै आएका छन् ।...

रोजगारका लागि दक्षिण कोरिया जाने सोच्नुभएको छ भने यो अनिवार्य पढ्नुस्

२०७२ फागुन ११ गते १८:२६

काठमाण्डु, फागुन– रोजगारीका लागि दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली इपिएस भाषा परीक्षाको दरखास्त फारम भर्न यो वर्षदेखि मेसिनले पढ्ने राहदानी एमआरपी अनिवार्य बनाइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले विगतका वर्षमा नागरिकता वा राहदानीका आधारमा दरखास्त फारम...

साउदीबाट आयो खुसीको खबर

२०७२ फागुन ११ गते १४:१७

साउदी अरब, फागुन– साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो । रियादबाट करिब...

उपचार नपाएका युवाको साउदीबाट उद्धार

२०७२ फागुन १० गते १४:१७

साउदी अरब, १० फागुन – पेटसम्बन्धी रोगले ग्रस्त भई उपचार नपाएका एक नेपाली युवाको साउदी अरबबाट उद्धार गरी स्वदेश पठाइएको छ । बीस महिनाअघि रोजगारीका लागि साउदी आएका सिराहा, गुलरियाका दिनेश दासलाई मिथिला एकता समाजको पहलमा उद्धार गरी स्वदेश पठाइएको हो । रियादस्थित अल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us