योगी योगेन्द्र संखुवासभा १२ चैत– वैदेसिक रोजगारीको सिलसिलामा मलेसियाको पेनाङमा काम गर्दै आएकी एक सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । धनकुटा जिल्लाको सुन्दाई–६ घर भएकी संगीता तामाङले अस्पतालबाटै आफ्नो जीवन बचाउँनका लागि सहयोग गरिदिन अपिल गरेकी हुन् । १८ महिना अगाडि पेनाङको...
काठमाण्डु, ११ चैत–सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्या काण्डका अभियुक्त सञ्जय स्माइली मगर साउदी अरबबाट पक्राउ परेका छन् । इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिसका आधारमा उनलाई साउदी प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका सञ्जयलई बुधबार नेपाल ल्याइने अब उनलाई नेपाल ल्याउन प्रक्रिया...
परासी, ४ चैत– लागुऔषध कारोबारको आरोपमा कुवेतको जेलमा परेकी नवलपरासी कावासोती–८ की गोमा दराईलाई छुटाउन नेपाली दूतावासले पहल सुरु गरेको छ । कावासोती नगरपालिका–८ निवासी गोमा लागूऔषधको आरोपमा पक्राउ परेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भएपछि दूतावासले उनको उद्धार प्रक्रिया अघि बढाएको हो ।...
दधिराज घिमिरे बेलायत, ३ चैत– गे्रटर रेडिङ नेपाली समाज रेडिङको छैठौ अधिवेसन रेडिङको कम्युनिटी हलमा सम्पन्न भयो । अधिवेशनमा सयौं नेपालीहरुको उपस्थितिरहेको थियो । दुई चरणमा भएको कार्यक्रमको खुल्ला सत्रमा समाजका अध्यक्ष कृतिविलास पन्तको अध्यक्षमा सञ्चालन भएको थियो । अध्यक्षको आसनबाट बोल्दै पन्तले समाजले...
काठमाण्डु, ३० फागुन– लामो दूरकिा धावक एवं पर्वतआरोही सञ्जय पण्डितले अमेरिकाको सर्वाेच्च शिखर ‘माउन्ट अकाउनकागुआ’को सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । अकाउनकागुआको शिखरमा पुगेर उनले नेपालको राष्ट्रिय झण्डासहित नेपाली पोशाकको समेत प्रदर्शन गरेका छन् । विश्वका सात समिट मध्ये प्राविधीक रुपमा सवैभन्दा...
काठमाण्डु,२८ फागुन- नेपाली कला,संस्कृति र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पाकिस्तानस्थित नेपाली राजदूतावासले बुधबार साँझ पाकिस्तान नेसनल काउन्सिल अफ आटर्,इस्लामावादमा एक सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो । मुलुकको ख्यातिप्राप्त नेपाली लोक–शास्त्रीय समूह सुकर्म आबद्ध कलाकारले एक दर्जनभन्दा बढी शास्त्रीय सङ्गीत प्रस्तुत गरेका थिए । सोही दूतावासको...
काठमाण्डु, २६ फागुन– नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्रअन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट्स’ मा उम्मेदवारी घोषणा गरेका छन् । कास्कीको लेखनाथ नगरपालिका घर भई १० वर्षदेखि अमेरिकाको उत्तरी राज्य भर्जिनियामा बस्दै आएका तिवारीले सोमबार मात्र भर्जिनियाको हाउस अफ डेलिगेट्सका लागि...
काठमाण्डु, १९ फागुन– अनुसन्धान सम्बन्धि विश्वविद्यालयस्तरीय दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपालको त्रिभुवन विश्व विद्यालय र इटालीको पोदोभा विश्व विद्यालयले काठमाण्डुमा आयोजना गरेको ‘नेपाल–इटाली संयुक्त अनुसन्धान विगत, वर्तमान र भविष्य’ विषयको सम्मेलन सम्पन्न गरेका हुन् । परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले उद्घाटन...
मलेसिया, १७ फागुन– विभिन्न अपराधिक गतिविधिमा सम्लग्न भएको भन्दै मलेसियाको अदालत एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ । त्यहाँको अदालतले एक मलेसियाली नागरिकको हात्यमा सम्लग्न भएको भन्दै एक हप्ता अगाडि एक नेपालीलाई मृत्यदण्डको फैसला सुनाएको हो । पछिल्लो समय मलेसियामा नेपालीहरु अपराधिक गतिविधिमा संलग्न...
ओमान– नेपाली जनप्रगतिशिल मञ्च ओमानको प्रथम रास्ट्रिय भेला ओमानको मस्कट सहरमा सम्पन्न भएको छ। भेलाले दुई वर्षे कार्यकालको निम्ति नयाँ कार्यकारिणी केन्द्रीय समिति चयन गरेको छ। ओमानका लागि नेपाली कार्यबाहक राजदुत भरत कुमार रेग्मीको प्रमुख आतिथ्य भेला सम्पन्न भएको थियो । भेलाले अध्यक्ष पदमा...
श्रीराम भण्डारी/कोरिया– जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले आगामी मार्चमा एक विशेष अन्तरक्रिया गर्ने भएको छ । राजधानि सोलमा बसेको मञ्चको केन्द्रिय कमिटीको बैठकले नेपालबाट आउने पार्टीका बिशिष्ट व्यक्तिको उपस्थितीमा बृहत्तर अन्तरक्रिया गर्न लागेको जनाएको छ । कोरियाको ठूलो पर्व सलनालको अवसर पारेर बसेको बैठकले बृहत्तर...
फेसन डिजाइनर प्रवल गुरुङकामे जन्म सन् १९७९ मार्च ३१ मा सिङ्गापुरमा भएको हो । काठमाण्डुमा हुर्केका प्रवलले भारतमा पढेका थिए । गत सेप्टेम्बर ६मा उनले अमेरिकाको नागरिकता पाएपछि उनी औपचारीक रुपमा अमेरिकी नागरिक भएका छन् । उनी सन् १९९९ देखि अमेरिकामा फेसन डिजाइनर भएर...