सिड्नी, २२ फागुन – अष्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा होलीको अवसरमा कार्यक्रम आयोजना गरेर नेपाली समुदायले फोहोरको डंगुर छोडेपछि सो स्थानका मेयरले आइन्दा यस्ता ‘फोहोरी कार्यक्रम’ आयोजना गर्न नदिइने बताएका छन् । बेसाइडका मेयर बिल साराभिनोव्स्कीले रकडेल बाइसेन्टेनियल पार्कलाई ‘फोहोर फाल्ने खाल्डो’ जस्तै बनाएर छोडेकोमा...
काठमाण्डु, २२ फागुन – ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ । अनेस्टि ओभरसिजबाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।...
टेक्सास, अमेरिका, २१ फागुन – अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले...
काठमाण्डु, २१ फागुन – हङकङ सरकारको गृह मामिला विभागको आर्थिक सहयोगमा हङकङ नेपाली महासंघले नेपाली साँस्कृतिक मेला आयोजना गरेको छ । मेलामा बिभिन्न अल्पसंख्यक समुदायबीच ‘ट्यालेन्ट शो’ कार्यक्रमको समेत आयोजना गरिएको थियो । आईतवार काउलुन पार्कमा आयोजना गरिएको कार्यक्रममा साँस्कृतिक प्रस्तुतिसँगै प्रवचन कार्यक्रम गरिएको...
कतार, २० फागुन – रोजगारीको सिलसिलामा कतारमा कार्यरत संखुवासभाबासीहरु एकीकृत हुँदै ‘संखुवासभालीको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संस्थाको पहिलो साधारणसभा सहित बृहत बनभोज २ फेब्रुअरी शुक्रबारका दिन वक्रा स्थिति फेमिली पार्कमा लोक बहादुर राई को सभापतित्वमा सम्पन्न भएको छ ।...
काठमाण्डु– नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलियाले सिड्नीमा मृत्यु भएकी काठमाण्डु पेप्सीकोला निबासी छात्रा अस्मिता रिजालका परिवारलाई ८० हजार ८ सय सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मन्चका अष्ट्रेलियाका प्रमुख सल्लाहकार शेषमणि शर्माको रोहबरमा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं विदेश विभाग सचिव युवराज...
पोर्चुगल, १५ फागुन – कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग...
काठमाण्डु, ९ फागुन – नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम...
अमेरिका, ८ फागुन – अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् । अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् । सम्पत्ति जोड्न सकिएबाट...
काठमाण्डु, ७ फागुन – अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन...
काठमाण्डु, ६ फागुन – एभरेस्ट नेशनल आर्ट ट्रेनिङ सेन्टर यूएई र एनआरएएन यूएईले मार्सलआर्टका खेलाडीहरुलाई संयुक्त रूपमा सम्मान गरेका छन् । नेपाल कराँते महासंघ रेफ्रि काउन्सिलका अध्यक्ष प्रकाशमोहन पौडेल, नेपाल राष्ट्रिय कराँते टिमका प्रशिक्षक तथा साफ गेमको स्वर्ण पदक विजेता खेलाडी कुसल श्रेष्ठलगायत अन्य...
आदरणीय पत्रकार दाजु दिल निशानी ज्यू, तपाई एउटा स्वोतंत्र पत्रकारको ट्याग भिरेर खुलेआम राजनीति गर्दै हिड़नुहुन्छ तर लाख़ौ बिदेसीएका नेपालीको दुःख मा साथ दिने अनि कयौं विदेशमा बेचिएका चेलिहरूक़ो उद्धार गर्ने रबी लामिछाने जस्तो जनताको प्रिय पत्रकारको किन विरोध गर्दै हिड़नुहुन्छ ? तपाई आफू...