आदरणीय पत्रकार दाजु दिल निशानी ज्यू, तपाई एउटा स्वोतंत्र पत्रकारको ट्याग भिरेर खुलेआम राजनीति गर्दै हिड़नुहुन्छ तर लाख़ौ बिदेसीएका नेपालीको दुःख मा साथ दिने अनि कयौं विदेशमा बेचिएका चेलिहरूक़ो उद्धार गर्ने रबी लामिछाने जस्तो जनताको प्रिय पत्रकारको किन विरोध गर्दै हिड़नुहुन्छ ? तपाई आफू...
काठमाण्डु, २१ माघ – बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् ।...
काठमाण्डु, १९ माघ – भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई रु ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ । यहाँस्थित जापानी राजदूतावासमा आज बिहान आयोजित एक कार्यक्रममा उक्त दूतावासका प्रमुख शिन्या माचिदा र परिषद्की अध्यक्ष रञ्जु नापितले हस्ताक्षर गरेकिछन् ।...
कञ्चनपुर, १८ माघ – ऋण काढेर विदेश पठाएको छोराको एकाएक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ । तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत २८ वर्षीय रमेश विश्वकर्माको मृत्यु...
दमक, १८ माघ – झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका...
बेनी, म्याग्दी १४ माघ – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको...
काठमाण्डु, १४ माघ – नेपाल र मध्य एसियाली देश उजेकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै मध्य एसियाका सबै देश सहित विश्वका एक सय ५८ देशसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युर्योकस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा शुक्रबार विहान...
काठमाण्डु, ११ माघ – दक्षिणी सुडानमा शान्ति स्थापनामा क्रियाशील नेपाली सेनाको चिकित्सक टोलीले चार सयभन्दा बढी सुडानीलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको सैनिक– गैरसनिक सहयोगअन्तर्गत नेपाली सेनाको उक्त टोलीले हालै दक्षिण सुडानका क्वुबेट र बुनागोक क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन...
टोकियो, ११ माघ – एक्सन नायकको रुपमा चलचित्र उद्योगमा उदाएका निखिल उप्रेती ‘पिंजडा ब्याक अगेन’ लिएर जापान आइपुगेका छन् । जनवरी २८ तारिख आइतबार इन्टरनेशनल शोको पहिलो शो लिएर जापान आएका निखिलसँगै निर्देशक हिमाल के।सी र नायिका एवं निर्माता सञ्चिता लुइटेल पनि जापान आएका...
चितवन, १० माघ – बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् । सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा...
काठमाण्डु, ८ माघ – काठमाण्डुस्थित अमेरिकी दूतावासले आफ्नो राष्ट्रमा बजेट अभाव भएका कारण केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । सोमबार बिहानै दूतावासले सामाजिक सञ्जालमा एक ट्विट गर्दै यस्तो घोषणा गरेको हो । नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्वीटर ह्याण्डलमा काठमाण्डुस्थित...
टेक्सस, ८ माघ – अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्सस राज्य गारल्यान्ड सहरस्थित उक्जोन पेट्रोल पम्पसँगै पसल सञ्चालन गर्ने मनीष पाण्डेलाई लुटेरा समूहले गोली हत्या गरेको हो । टेक्सस राज्यको ड्यालस शहर को उत्तर पूर्व स्थित तथा ड्यालस फोर्ट...