काठमाण्डु, ३० कात्तिक – मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपाली कामदार पनि पक्राउ परेका छन् । मंगलबार अति व्यस्त पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा प्रहरीले संचालन गरेको खोजी अभियानमा उनीहरु पक्राउ परेका मलेसियाली अंग्रेजी दैनिक ‘द...
काठमाण्डु, २९ कात्तिक – ओपन डोर्स’को हालै सार्वजनिक भएको सन् २०१७ को सारांश प्रतिवेदनमा चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानाडा, भियतनाम, ताइवान, जापान, मेक्सिको, ब्राजिल, इरान र नाइजेरियापछि नेपाल रहेको उल्लेख छ । प्रतिवेदनका अनुसार अमेरिकामा ११ हजार ६०७ नेपाली विद्यार्थी छन्, जुन...
राजविराज, २९ कात्तिक – वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले...
काठमाण्डु, २६ कात्तिक – बेलायतको लण्डनमा यही कात्तिक २२ देखि २४ गतेसम्म आयोजित ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटिएम) मा नेपालले आफ्नो सहभागिता जनाएको छ । र्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइने यो मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तब्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न सान्दर्भिक...
काठमाण्डु, २१ कात्तिक – साउदी अधिराज्यका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले त्यहाँका नरेश सलमान बिन अब्दुल अजिज अल सउदसमक्ष सोमबार रियादस्थित शाही प्रासादमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । त्यस अवसरमा साउदी नरेशले नेपाली जनताप्रति शुभेच्छा र राजदूतहरुको सफल...
काठमाण्डु, ७ कात्तिक – नेपालको तराईका १० वर्षीय वीरेन्द्र सिंहलाई भारतको दिल्लीस्थित सफदरजंग अस्पतालमा चिकित्सकहरुले जीवनदान दिएका छन् । करेन्ट लागेर वीरेन्द्रको हात काट्नुपरेको थियो । सफदरजंगको बर्न एन्ड प्लास्टिक डिपार्टमेन्टका चिकित्सकहरूले वीरेन्द्रको गोडाबाट दुईवटा औंला निकालेर उसको दाहिने हातमा लगाएर उसलाई आशा गर्ने...
काठमाण्डु, ७ कात्तिक – परराष्ट्र मन्त्रालयले मलेसियाको पेनाङ सहरमा भएको बस दुर्घटनामा कुनैपनि नेपालीको मृत्यु नभएको जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत मंगलबार बिहान भएको बस दुर्घटनामा ३ जना नेपाली कामदार भने घाइते भएको जनाएको छ । मलेसियाको पेनाङ सहरमा मंगलबार विहान...
एजेन्सी, मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३...
काठमाण्डु, ६ कात्तिक – अष्ट्रेलियाको सिड्नीको अबनमा बस्दै आएका नेपाली विद्यार्थी अञ्जन कुमार भट्टराईको मृत्यु भएको छ । हिजो साँझ आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको भएपनि चिकित्सकले आज विहान मृत घोषित गरेका थिए । काठमाण्डु पेप्सीकोला घर भएर...
काठमाण्डु, ५ कात्तिक – भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ । नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाल भवनको अत्यन्त आवश्यकता रहेकाले त्यसका लागि दूतावासका तर्फबाट आवश्यक सहयोग दिलाइने...
काठमाण्डु, ३ कात्तिक – बेलायतमा बिहीबार राति एक घर जल्दा नेपाली विद्यार्थीको मृत्यु भएको छ । आगलागीमा परी बेलायतमा डिग्री पढ्न गएका २५ वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । दक्षिणी लण्डनको क्याम्परेबलमा राति साढे १२ बजे घरमा आगलागी भएर ओछ्यानमा...
नवलपरासी, ३० असोज – झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ । उनलाई मुक्त गराउन साउदीको डेढ लाख रियल लाग्ने भएको छ । उनलाई तोकेको जेल...