काठमाण्डु, ७ भदौ – भारतमा क्रियाशील नेपाली संघ संस्थाहरुले आफूहरुलाई भारतीयसरह बैंकिङ सुविधा दिलाइदिन माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित नेपाली दूतावासमा बुधबार स्वागत गर्दै भारतमा क्रियाशील चार नेपाली संस्थाहरुले बिभिन्न १८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । अखिल भारत नेपाली एकता...
काठमाण्डु, ७ भदौ – गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप दुई करोड ४० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको काठमाण्डुस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ । उक्त...
काठमाण्डु, ३ भदौ – बोनम्यारो क्यान्सरबाट पीडित संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज, हङकङले आर्थिक सहयोग गरेको छ । नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संखुवासभा काठमाण्डु जर्नालिष्ट एशोसिएशन (एसकाज)...
काठमाण्डु, २ भदौ – अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर्मनी हिंडेका उनीहरु दुई महिना पहिले टर्की हुँदै ग्रिस पुगेका थिए । ग्रिसबाट जर्मनी जाने तयारीमा रहेका उनीहरुलाई त्यहाँको प्रहरीले पक्रेर हिरासतमा राखेको...
जापान, ३१ साउन – लगातारको वर्षात्का कारण बाढी र पहिरोबाट घरबार गुमाएर बिचल्लीमा परेका तराईका बासिन्दालाई राहत दिलाउन जापानका एक दर्जन सङ्घसंस्था सक्रिय भएका छन् । लगातारको वर्षात्पछि आएको बाढीका कारण दर्जनौँ व्यक्तिको मृत्यु र दर्जनौँ बेपत्ता तथा घरबार गुमाएका पीडितलाई राहत दिलाउने अभियानमा...
टोकियो, ३० साउन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अधिकांश पदमा सहमति भएको छ । दुईवर्षे नया“ कार्यसमितिका लागि आकाँक्षा देखाएका उम्मेदवारबीच आइतबार अध्यक्ष महासचिव र कोषाध्यक्ष पदमा सहमति भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्षका प्रतिस्पर्धी अनुज थापाले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा जान...
काठमाण्डु, २४ साउन – उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका गोरखा गण्डकी गाउँपालिका–७ चुर्लिङका डम्बरबहादुर गुरुङको निधन भएको छ । २६ वर्षीय गुरुङ कोबेस्थित कोबे आर्ट सेन्मोन गाक्कोमा अध्ययनरत थिए । २०१५ को अप्रिल सेसनमा विद्यार्थी भिसामा जापान पुगेका गुरुङ आज बिहान आफ्नै कोठामा...
काठमाण्डु, २२ साउन – मलेसियाले सुरक्षा चुनौतिको रुपमा रहन सक्ने विदेशीमाथि धरपकड गरेर देश निकाला गर्ने गरी आजबाट अभियान सुरु गरेको छ । अवैधानिक रुपमा बसिरहेका विदेशीमाथि मलेसियाले फेरि धरपकड सुरु गरेको हो । यसले मलेसियामा अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित गर्ने...
सोल, २२ साउन – अरु महिलाहरुसंग पनि सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाले दक्षिण कोरियामा आफ्ना प्रेमीको हात नै काटिदिएकी छिन् । प्रेमीसंगै बस्दै आएकी नेपाली महिलाले बेहोस हुने औषधी खुवाएर उनको हात काटिदिएको कोरियन सञ्चारमाध्यमले जनाएका छन् । उनका प्रेमी कुन देशका नागरिक...
जापान, २२ साउन– नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाका लागि पहल शुरु गरिएको छ । जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापान...
रुकुम, २० साउन– वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ । यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक...
काठमाण्डु, १८ साउन – अस्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने छात्रा असुरक्षित रहेको एक अध्ययनले देखाएको छ । अध्ययनले विश्वविद्यालयमा अध्ययनरत आधाभन्दा बढी छात्रामाथि यौन दुर्व्यवहार भएको भन्दै चिन्ता प्रकट गरेको छ । ३९ विश्वविद्यालयका ३१ हजार विद्यार्थीमाझ गरिएको अध्ययनमा युनिभर्सिटीमा विभिन्न तहमा यौन दुर्व्यवहार हुने...