काठमाण्डु, १६ साउन – इपिएस मार्फत झण्डै पन्ध्र महिनाअघि कोरिया आएका एक नेपालीको उपचारका क्रममा निधन भएको छ । कोरियाको छनानस्थित एक बंगुर फार्ममा कार्यरत धादिङ घर भएका मंग तामाङको उपचारका क्रममा गत शनिबार राति छनानकै एक अस्पतालमा निधन भएको हो । तामाङ ज्वरो...
काठमाण्डु, १५ साउन – साउदीमा आममाफीको समयपछि पनि गरैकानूनी रुपमा काम गरेको भेटिएमा ५० हजार रियाल (झण्डै १३ लाख ५० हजार रुपैयाँ) जरिवाना र ६ महिना जेल सजाय हुने भएको छ । साउदीले गएको मार्च महिनादेखि ९० दिनको आममाफीको समय दिएको थियो । यो...
काठमाण्डु, ८ साउन – भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छन् । भारतीय संचारमाध्यमले जनाएअनुसार स्वराजकोे मृगौला ट्रान्सप्लान्टपछिको यो पहिलो विदेश भ्रमण हो । नेपालमा हुन गइरहेको बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरुको वैठकमा भाग लिनको लागी स्वराज साउन २६ मा काठमाण्डु आउन लागेकी हुन् ।...
पाल्पा, ५ साउन – साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते भएका चन्द्रबहादुर परियारलाई उपचारमा समस्या परेको छ । धन कमाउने आशा बोकेर ऋण खोजेर साउदी अरब पुगेका रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ३९ वर्षीय परियार विदेश पुगेको सात दिनमै तीन तलामाथिबाट खसेर जीवनभर अर्काको...
काठमाण्डु, ५ साउन – भारतको तामिलनाडु सरकारले मानसरोवर र मुक्तिनाथको तीर्थयात्राका लागि सरकारी अनुदान पाउनेहरुको संख्या दोब्बरले बढाएर १ हजार पुर्याएको छ । यो बढोत्तरीले चालु आर्थिक वर्षमा सरकारको अतिरिक्त खर्च १ करोड २५ लाख भारु थपिएको छ । ‘यो यात्राका लागि तामिलनाडुका तीर्थयात्रीहरुमा...
काठमाण्डु, ३ साउन – नेपालले संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा आफ्नो देशको विकासमा कायपलट सुरु हुन लागेको बताएको छ । मंगलवार न्युर्योकमा दिगो विकासका एजेन्डा कार्यन्वयनका सन्दर्भमा संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको तत्वावधानमा आयोजित उच्च स्तरीय राजनीतिक फोरमको छलफल सत्रमा ‘स्वयंसेवा राष्ट्रिय समिक्षा’ प्रदिवेदन...
बागलुङ, ३१ असार– पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले पाँच लाख सहयोग जुटाएका छन् । चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए । एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज...
काठमाण्डु, २९ असार – गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन् । श्रीलंकाको कोलम्बोमा सार्क राष्ट्रका गृहमन्त्रीस्तरीय आठौँ सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचारले राजनीति र नेतृत्वमाथिसमेत जनताको विश्वास गुम्ने बताए । उनले आतंकवाद तथा आपराधिक क्रियाकलापविरुद्ध...
काठमाण्डु, २५ असार – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण कोरिया र नेपालमा प्रजातान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेको बताए । एसियाली राजनीतिक पार्टीको सम्मेलनको स्थायी कमिटीको २८ औँं बैठकको सिलसिलामा दक्षिण कोरियामा पुगेका खनालले ‘आइक्याप मिडिया फोरमको तेस्रो बैठक’ लाई आज...
काठमाण्डु, २४ असार – गोर्खाल्यण्डको माग गर्दै दार्जिलिङमा जारी रहेको आन्दोलनमा शनिबार प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । सोनादामा सुरक्षाकर्मीको गोली लागेर टासी भुटियाको मृत्यु भएपछि आक्रोशितहरुले प्रहरी पोस्टमा आगो लगाउन थालेपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर तुङसुङ निवासी...
काठमाण्डु, २४ असार – मकाउमा बस्ने राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव भव्यताका साथ मनाएका छन् । शुक्रबार ७१ औं शुभ जन्मोत्सवमा उनीहरुले राष्ट्रिय एकताका प्रतीक ज्ञानेन्द्र हुन भन्दै मनाएका थिए । मकाउमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा शाहको तस्विरमा खादा ओढाएर दीप...
काठमाण्डु, २२ असार – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । उनी आज चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा ‘रेशम मार्गमा सहयोग र विकास’बारे संभाषण...