प्रवास

आज डिभीको नतिजा आउने

२०७५ जेठ १ गते ८:३७

काठमाण्डु, १ जेठ– डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज सार्वजनिक हुने भएको छ। अमेरिकाले प्रदान गर्दै आएको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक हुन लागेको हो । सो कुरा अमेरिकी सरकारको आधिकारीक वेवसाइट...

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

२०७५ वैशाख ३१ गते १२:२३

काठमाण्डु, ३१ वैशाख – नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन...

उद्यमी कैलाश खड्कालाई एसिया प्रभावशाली युवा उद्यमी अवार्ड

२०७५ वैशाख २७ गते ११:५०

काठमाण्डु, २७ वैशाख – नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशील युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् । सिंगापुरको ‘एसिया वान’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील नेपाली उद्यमी खड्कालाई प्रदान गरिएको...

साउदी अरबमा २४ वर्षीय सञ्जय साहको मृत्यु

२०७५ वैशाख २७ गते १०:२६

राजविराज, २७ वैशाख – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिए ।...

आलेखः डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

२०७५ वैशाख २६ गते १६:१७

काठमाण्डु, २६ वैशाख – सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनको लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची...

पोर्चुगलमा कास्कीका सुजत कार्कीको निधन

२०७५ वैशाख २६ गते १०:१६

काठमाण्डु, २६ बैशाख – वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार, अचेत अवस्थामा...

नेपाली भवन बनाउन अमेरिकामा उठ्यो ६ करोड

२०७५ वैशाख २४ गते ७:५५

अमेरिका, २४ वैशाख– अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब ६ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गरेका थिए। नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको...

मलेसियामा एक नेपालीमाथी तरबार प्रहार

२०७५ वैशाख २१ गते १३:०९

मलेसिया, २१ वैशाख – मलेसियामा स्थानीय तामिल मुलका ब्यक्तिले गरेको तरवार प्रहारबाट एक जना नेपाली घाइते भएका छन । मलेसियामा को सेलाङ्गर राज्य स्थित कापर सेल्टर सेक्युरिटी फोर्स मा कार्यरत सिन्धुली गोलन्जोर गा.पा रत्तचुरा–६ का गणेश बहादुर राइ माथि बिहीबार बिहान कम्पनीमा कार्यरत रहेको...

युगान्डामा स्याङ्जाका ४० वर्षीय पंगेनीले गरे आत्महत्या

२०७५ वैशाख १९ गते १७:४३

कम्पला – अफ्रिकाको युगान्डामा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् । कुवाकोट–३, अन्धिघाट , स्याङ्जाका ४० बर्षका चिरन्जिबी पङ्गेनीले हिजो आत्महत्या गरेका हुन् । एनआरएनए युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार उनको पोस्टमार्टमका लागि आफन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको बुझिएको छ...

बेलायती नागरिकता र पासपोर्ट माग्दै हङकङका नेपाली

२०७५ वैशाख १९ गते १४:०६

हङकङ — हङकङमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरुले बेलायती नागरिकता र पासपोर्टको माग गर्दै स्थानीय बेलायती कन्सुलेट जनरलमा धर्ना दिएका छन् । उनीहरु मध्ये अधिकांशले बेलायती नागरिकता लिइसके पनि पासपोर्ट पाउन सकेका छैनन् भने कतिपयका बाबुआमा बेलायती भएपनि छोराछोरीलाई नागरिकता दिइएको छैन ।...

ओमनमा नेपाली युवतीमाथि अमर्यादित काम गर्ने पक्राउ

२०७५ वैशाख १८ गते १५:०६

काठमाण्डु, १८ वैशाख – ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ । यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको...

लण्डनमा एक नेपाली महिलाको मृत्यु

२०७५ वैशाख १८ गते १४:५५

एजेन्सी – एक महिनाअघि नेपालमा श्रीमान् गुमाएकी महिलाको लण्डनमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको छ । आइतबार लण्डनको वेस्ट हन्स्लोस्थित आफ्नै निवासनजिकै घरमा पाहुना आउने भएकाले किनमेल गर्न पसल गएर फर्कदैं गर्दा बाटो काट्ने क्रममा ४९ वर्षीया मिना तावाहाङ लिम्बूको मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us