काठमाण्डु, २२ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ । सिंगापुरमा भेटवार्ता...
काठमाण्डु, २१ जेठ – मलेसिया सरकारले अवैधानिक रुपमा बसेका नेपालीहरुलाई तीन महिनाभित्र स्वदेश फर्कन निर्देशन जारी गरेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै अवैध रुपमा बसेकालाई अगष्ट ३० सम्म स्वदेश फर्किन भनेको छ ।malesia स्वेच्छिक घरफिर्ती कार्यक्रमअन्तर्गत मलेसियाले दुई महिनाको समय...
काठमाण्डु, २१ जेठ – हत्याको अभियोगमा पक्राउ परेका एक नेपालीलाई कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । कतारको तल्लो अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला सुनाएको हो । गत...
दिल्ली, १९ जेठ – नेपाल वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र परेका छन् । निगमको फ्लाइट आरए–२१७ शुक्रबार साँझ बिग्रिँदा यात्रुले सास्ती पाएका हुन् । निगमको विमान शुक्रबार साँझ ७ः४० मा उड्ने सेड्युल थियो । तर निर्धारित समयमै पुगेका यात्रुहरुलाई विमानको पांग्रामा खराबी...
काठमाण्डु, १९ जेठ – अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली कुक हरिप्रसाद ढकाललाई स्थानीय अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ । मेलर्बन नजिकै बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले दुई वर्षअघि २०१६ अक्टोबर २५ मा रक्सीले मातेर...
काठमाण्डु, १८ जेठ– रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले सँगै काम गर्ने नेपाली युवाले...
काठमाण्डु, १६ जेठ – नेपाली दूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय दूतावासमा वकिल थिएनन् । दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्तगरिएको हो । ‘ल चेम्बरर्स...
अमेरिका – पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ नर्थ अमेरिकाको आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छिन । आगामी अगस्ट अगस्त ११ मा न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको कोरियोग्राफरमा मनोनित भएकी हुन् । आयोजकले मिस नेपाल नर्थ अमेरिकाले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई कोरियोग्राफरमा मनोनित गरिएको जनाएको...
काठमाण्डु, १४ जेठ – लगभग ४५ लाख रुपैयाँ ब्लडमनी तिरेर नवलपरासीका थानेश्वर भुसाल साउदी जेलबाट छुटेका छन् जेल परेको ५ वर्षपछि भुसाल छुटेका हुन् । वैदेशिक रोजगारीका लागि २०६८ साल असोज ६ गते साउदी अरव गएका उनी २०६९ साल जेठ २६ गते दुर्घटनामा...
काठमाण्डु, १३ जेठ – साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको हो । अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ ।रियादस्थित...
रसुवा, १२ जेठ – सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास...
काठमाण्डु, ११ जेठ – गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा परेका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अष्ट्रेलियाका धनाढ्यहरुको...