प्रवास

साउदीको जेलमा सबैभन्दा बढी नेपाली , कुन देशमा कति ?(सूचीसहित)

२०७५ असार १३ गते १२:४०

काठमाण्डु, १३ असार – विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भनपरराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा...

इटालीको पिस वेलमा नेपालको झण्डा फहराइयो

२०७५ असार १२ गते ८:०२

काठमाण्डु, १२ असारः इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएकोे जेनेभास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको हो...

मलेसियामा नेपाली कामदार बोकेको बस पल्टियो

२०७५ असार ११ गते ९:४२

काठमाण्डु, ११ असार – मलेसियाको पेनाङस्थित पया टेर्वोङमा कामदार बोकेको बस आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएको बताइएको छ । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार...

अमेरिकामा १८ जना नेपाली पक्राउ

२०७५ असार ६ गते १३:२९

काठमाण्डु, ६ असार – ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन् । मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको...

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापितः संयुक्त राष्ट्रसंघ

२०७५ असार ५ गते १७:४५

जेनेभा, ५ असार – विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार...

भारतीय तीर्थयात्रीको मृत्यु

२०७५ असार ४ गते १६:४५

हुम्ला, ४ असार – कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ । भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । लेक लागेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने...

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

२०७५ असार ४ गते १६:४२

काठमाण्डु, ४ असार – एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका...

नेपाली चेली सम्झना बनिन् कोरियन प्रहरी अधिकृत

२०७५ असार १ गते १२:१८

एजेन्सी – दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् ।...

ट्रम्प र किम जोङको सुरक्षाका लागि खटिए नेपाली

२०७५ जेठ २८ गते १४:३७

काठमाण्डु, २८ जेठ – पहिलो पटक वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन आइतबार सिंगापुर पुगेका छन् । उनीहरूबीच मंगलबार वार्ता तय भएको छ । दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली ल्याएर आएका छन् । ट्रम्प र किमको...

मलेसियामा धादिङकी महिलामाथि बुटवलका युवकले गरे बलात्कार

२०७५ जेठ २८ गते ११:५४

मलेसिया, २८ जेठ – मलेसियामा एक नेपाली महिलाले चार महिनादेखि आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी छिन् । धादिङकी एक महिलाले मलेसियामा कार्यरत बुटवलका आशबहादुर बिकले बलात्कार गरेको भन्दै उजुरी दिएकी मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । आशबहादुरले पीडित महिला बस्ने होटलमा दिनहुँ...

म्याग्दिका १३ जना युवा नाइजेरियामा अलपत्र कारण – अमेरीका जाने रहर

२०७५ जेठ २८ गते ११:४४

बेनी, म्याग्दी, २८ जेठ – पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न...

भारतमा एकजना नेपालीेको मृत्यु

२०७५ जेठ २५ गते १०:५९

कञ्चनपुर, २५ जेठ – भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ । होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको अस्पतालमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us