प्रवास

अष्ट्रेलियाको समुद्री किनारमा नेपाली महिला मृत फेला

२०७५ साउन १७ गते ११:०६

एजेन्सी – अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको छ । उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ । अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का अनुसार उक्त महिलाको शव किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।...

ब्लडमनी तिर्न नसक्दा नेपाल फर्कन समस्या

२०७५ साउन १६ गते १६:४६

काठमाण्डु, १६ साउन – झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुगे ।   रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुगेका उनी त्यहाँको कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा काम गर्दै...

युएईमा बस्ने नेपालीलाई ‘ग्राण्ड अफर’

२०७५ साउन १६ गते १०:०७

काठमाण्डु, १६ साउन – युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब...

नेपाली कामदारको समस्या मलेसियाको मन्त्रिपरिषद पुग्यो, हाेला त समाधान ?

२०७५ साउन १५ गते १५:३०

काठमाण्डु, १५ साउन – मलेसिया सरकारले नेपालले मलेसियामा कामदार पठाउन रोक लगाउने निर्णयमाथि आफ्नो मन्त्रिपरिषदको बैठकमा छलफल गर्ने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले आगामी शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकमा नेपालको निर्णयबारे छलफल हुने बताएका हुन् । मन्त्रिपरिषदको बैठकले पछिल्लो समस्या समाधानका...

अर्घाखाँचीकी रिता खनाल दुबईमा मृत फेला

२०७५ साउन १४ गते १२:३२

काठमाण्डु, १४ साउन – अर्घाखाँचीको सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार निवासी ३९ वर्षिय रिता खनाल आफूले काम गर्दै आएको दुबईको कम्पनीको बाथरूममा मृत अबस्थामा फेला परेकी छन् । दुबईस्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ वर्ष देखि काम गर्दै आएकी उनी कम्पनीको बाथरूम भित्र सलले...

नेपाली कामदार लैजान मलेसियाका मन्त्री नेपाल आउने !

२०७५ साउन १३ गते १५:१२

काठमाण्डु, १३ साउन – मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरन नेपाल आउन लागेका छन् । विचौलिया र दललाका कारण नेपाली कामदारले मलेसियामा दुःख झेल्दै आएका कारण उनी नेपाल आउन लागेका हुन् । नेपालले मलेसियातर्फ कामदार पठाउन रोक्दा आफ्नो देशका उद्योग व्यवसायमा कामदार अभाव हुन सक्ने...

नेपाली कामदार पठाउ नत्र वैकल्पिक संयन्त्र बनाउछौँः मलेसिया

२०७५ साउन १२ गते १४:३१

काठमाण्डु, १२ साउन – मलेसिया सरकारले तत्काल कामदार नपठाउने निर्णय पुनरावलोकन गर्न नेपाललाई आग्रह गरेको छ । मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाल कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन आग्रह गरेका हुन् । ‘नेपाली कामदारहरु आउने वैकल्पिक संयन्त्र बनाउँछौं । नभए यहाँ कमदारको अभाव...

अमेरिकामा रचना श्रेष्ठमाथि गोली प्रहार

२०७५ साउन ९ गते १०:१२

काठमाण्डु, ९ साउन – भर्जिनियाको हेरन्डन सहरमा रेशम बजगाईंमाथि गोली प्रहार भएको एक महिना नबित्दै अमेरिकाको ओक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ । ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि गोली प्रहार भएको हो...

इम्पावर म्यानपावरको बदमासी, खोटाङका १४ जना सहित ३८ नेपाली अलपत्र

२०७५ साउन २ गते १०:३९

खोटाङ, १ साउन – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका...

बिम्स्टेकको चौथो शिखर सम्मेलन नेपालमा, भदौ १४ र १५ गते

२०७५ असार २८ गते १६:४६

काठमाण्डु, २८ असार – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)लाई दक्षिण एसिया र दक्षिण पूर्वी एसियाबीचको सेतुका रुपमा स्थापित गर्नुपर्ने परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् । बीस वर्षअघि स्थापना भएको बिम्स्टेकले सहयोगका १४ वटा क्षेत्र निर्धारण गरेर सदस्य राष्ट्रको चौतर्फी विकासमा...

अमेरिकाको भर्जिनियामा रेशम बजगाईंको हत्या

२०७५ असार २१ गते १०:०१

भर्जिनिया, २१ असार –अमेरिकाको भर्जिनिया राज्यको हेरन्डनस्थित ‘सुनोको ग्यास स्टेसन’मा काम गर्दै आएका रेशम बजगाईंको बुधबार बिहान सवा एक बजे हत्या भएको छ । गोरखा स्थायी घर भई नौ महिनाअघि अमेरिका आएका ४० वर्षीय बजगाईं हप्ताको एक दिन मात्र उक्त ग्यास स्टेसनमा काम गर्थे...

मलेसिया सरकार अवैधानिक कामदार पक्रिँदै, स्वदेश फर्कन नेपालीलाई आग्रह

२०७५ असार १७ गते १०:५५

काठमाण्डु, १७ असार – आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारहरुलाई मलेसिया सरकारले आजदेखि पक्राउ गर्ने भएको छ । वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि मलेसिया सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो । मलेसियामा हाल एक लाख भन्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us