समाचार

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

२०७१ फागुन २ गते ११:१२

बागलुङ,२ फागुन- गत वर्ष मंसीरमा सम्पन्न भएको दोश्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीले आगामी चैत २८ गते बागलुङ, क्षेत्र नं. १ मा हुन लागेको उपनिर्वाचन पनि बहिष्कार गर्ने भएको छ । शनिबार बागलुङ मा पत्रकार सम्मेलनको आयोजना गरी माओवादीले सो...

विमलेन्द्र निधि भन्छन्, ‘एमालेलाई निको बनायौँ, अब एमाओवादीको उपचार गर्छौँ

२०७१ फागुन २ गते १०:५२

काठमाण्डु, २ फागुन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले एमाओवादी बिरामी भएकोले त्यसलाई उपचार गरेर निको बनाउने बताएका छन । शनिबार रिपोर्टर्स क्लबमा दिपेन्द्र पोखरेलद्वारा लिखित ‘बटेश्वरका बृहस्पति’ नामक पुस्तकको विमोचन गर्दै निधिले भने, ‘जसरी हामीले एमालेलाई समयको औषधि ख्वाएर उपचार गराएका थियौं, त्यसैगरि...

बागलुङमा किसानलाई छब्बीसवटा साना सिँचाइ आयोजना

२०७१ फागुन २ गते १०:२१

बागलुङ,२ फागुन– बागलुङ जिल्लामा यो वर्ष छब्बीस साना सिँचाइ आयोजना बन्ने भएका छन् ।  सिँचाइ अभाव भएका क्षेत्रमा जिल्ला कृषि विकास कार्यालयले आयोजना बनाउन लागेको हो । कार्यालय र स्थानीय कृषकको लगानीमा आयोजना बन्नेछ । यसबाहेक सुक्खा ठाउँलाई लक्ष्य गरी १० प्लास्टिक पोखरी,सहकारीखेती (स्किम)...

विदेशको पैसा गाउँमै कमाउने उदाहरणीय युवाको कथा

२०७१ फागुन २ गते १०:१३

बैतडी,२ फागुन– पैसा कमाउनको लागि विदेशिनु नै पर्छ भन्ने छैन,गाउँमै बसेर पनि राम्रै आम्दानी गर्न सकिन्छ । बैतडी जिल्लाको सिद्धेश्वर–४ का गणेश विष्ट ९३५ वर्ष०ले गाउँमै बसेर सुधारिएको चुलो निर्माण गरी मनग्गे आम्दानी गर्न थालेपछि अन्य युवाहरु पनि अहिले चुलो प्रबद्र्धक बन्न थालेका छन्...

महिला हिंसा विरुद्ध पदयात्रा

२०७१ फागुन २ गते ९:३८

काठमाण्डु,२ फागुन– उर्लंदो सय करोड क्रान्ति–२०१५ को अवसरमा शनिबार भद्रकाली मन्दिरबाट शान्ति पदयात्रा निकालिएको छ । संसारका करिब सात अर्ब जनसङ्ख्यामध्ये आधाभन्दा बढी महिलामाथि हुने हिंसा अपराध हो भन्ने सन्देश फैलाउन हरेक वर्ष फेब्रुअरी १४ का दिन यस्तो पदयात्रा विश्वभर आयोजना गरिन्छ । पदयात्रा...

श्रीमानले आत्महत्या गरे, सँगै सुतेकी श्रीमती मृत फेला

२०७१ फागुन २ गते ९:२६

मोरङ, २ फागुन– मोरङमा शनिबार बिहान फरक–फरक स्थानमा एक वृद्ध र एक महिलाले आत्महत्या गरेका छन् । त्यस्तै, वृद्धाकी श्रीमती मृत अवस्थामा फेला परेकी छन् । सिसवनी जहदा–९ घर भएका ७० वर्षीय वृद्ध धनगौरी मण्डलले आफ्नै सालोको घरमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

आज भ्यालेनटाइनलाई मृत्युदण्ड दिएको दिन

२०७१ फागुन २ गते ९:१३

विश्वभर ‘भ्यालेनटाइन डे’ मनाईदै आज फेब्रुरअरी १४ अर्थात ‘भ्यालेनटाइन डे’ जसलाई हामी प्रणय दिवस तथा प्रेम दिवस पनि भन्ने गर्छौ । आजको दिनमा विश्वभर माया गर्नेहरुले आपसमा प्रेम साटासाट गरी यो दिवस मनाउने चलन छ । वास्तवमा प्रेम दिवस ईशापुर्व करिव ३५० बर्ष पुर्व...

१ सय ५ जनाको आखाँको शल्यक्रिया सम्पन्न

२०७१ फागुन २ गते ८:४६

लमजुङु, २ फागुन– जागरण सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो भोटेओडारको आयोजनामा तीने दिने आँखा शिविर सम्पन्न भएको छ ।   निःशुल्क अप्रेसन सहितको तीने दिने आँखा शिविरमा १ सय ५ जनाको आखाँको शल्यक्रिया गरिएको जनाइएको छ । त्यस्तै मोतियाविन्दु भएका १...

बुढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको काम तिब्र

२०७१ फागुन २ गते ८:३४

काठमाण्डु,२ फागुन– सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर काम अगाडि बढाएको बुढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको काम द्रुतरुपमा अगाडि बढिरहेको छ । ती आयोजनाले व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिमा पेस गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा वित्तीय तथा भौतिक प्रगति उल्लेख्य पाइएको हो । राजधानीबाटै...

गंगा नुहाउन गएका कमल थापाले भने, ‘जय होस् मोदीको !’

२०७१ फागुन २ गते ८:३४

काठमाण्डु, ३ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा संविधानसभा बहिष्कार गरेलगत्तै सुटुक्क गंगा नुहाउन काशी पुगेका छन् । शुक्रबार काशीमा गंगा नुहाएर अध्यक्ष थापाले गंगा सफाइ अभियान चलाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पनि दिएका छन् । शुक्रबार काशीमा गंगा नुहाउँदै गरेका...

डाक्टर भन्छन्– पारसलाई अझै खतरा छ !

२०७१ फागुन २ गते ८:२२

काठमाण्डु, २ फागुन– मुटुरोग विशेषज्ञ डा.भारत रावतले पूर्वयुवराज पारस शाहलाई अझै पनि खतरा रहेको बताएका छन् । उनले पारसलाई हृदयघात हुनुमा स्मोकिङ नै मुख्य रहेको बताए । त्यसपछि पारसले खानपान तथा जीवनशैलीमा गर्ने बेफिक्री दोस्रो कारण रहेको उनको भनाई छ । नयाँ पत्रिकामा उनको...

खुला दिसामुक्त गाविसलाई प्रोत्साहन स्वरुप २ लाख ५० हजार

२०७१ फागुन २ गते ८:१७

झापा,२ फागुन– साहित्यकार,पत्रकार एवम् राजनीतिज्ञको थलोका रुपमा परिचित झापामा भर्खरै खुला दिसामुक्त गाविस घोषणा हुने क्रम सुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो सान, खुदुनाबारीको स्वाभिमान, खुला दिसामुक्त अभियान’ भन्ने नाराका साथ  खुदुनाबारी गाविस शनिबार खुला दिसामुक्त घोषणा भएको छ । तीन हजार ७००...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us