समाचार

मध्यरातमा दुई युवाले किन गरे एक दर्जन गाडी तोडफोड ?

२०७१ फागुन २ गते ८:०९

शरद रेग्मी दाङ २ फागुन– गएराति तुलसीपुरमा मोटरसाइकलमा आएका दुई जनाले करिब एक दर्जन सवारीसाधनमा तोडफोड गरेका छन् । घर अगाडि पाकिङ गरेर राखिएका गाडीहरु ती व्यक्तिले किन तोडफोड गरेका हुन भन्ने अहिलेसम्म खुल्न सकेको छैन । राति ११ बजेदेखि १२ सम्मको एक घण्टाको समयमा...

खुला दिसामुक्त अभियानले किन छोएन राजधानीलाई ?

२०७१ फागुन २ गते ८:०५

काठमाण्डु,२ फागुन– सरकारले सन् २०१७ मा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार मुलुकमा विभिन्न गाविस,नगरपालिका र जिविसमा यो अभियान चलिरहँदा राजधानी काठमाडौँका कुनै पनि नगरपालिका अहिलेसम्म खुला दिसामुक्त घोषणा हुन सकेका छैनन् । काठमाण्डुका ५७ वटै गाविसलाई नगरपालिका घोषणा गर्नुअघि १६ वटा गाविसलाई...

लोकमान भन्छन्, ‘विजयकुमारले सस्तो लोकप्रियताका लागि झुठको खेती गरे !’

२०७१ फागुन २ गते ७:५६

काठमाण्डु, ३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले सस्तो लोकप्रियताका लागि झुठको खेती गरेको बताएका छन् । पाण्डेले आफूले भूपालमान सिंह प्रज्ञा पुरस्कार अस्वीकार गरेको भन्दै ट्वीट गरेकोप्रति आपत्ति जनाउँदै कार्कीले उनी उक्त पुरस्कार लागि योग्य समेत...

राजनीति र धर्मको उद्देश्य सेवा गर्नु नै होः नेपाल

२०७१ फागुन २ गते ७:४७

पर्सा, २ फागुन– नेकपा एमालेका नेता माधवकुमार नेपालले राजनीति र धर्मको उद्देश्य एउटै रहेको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्जलेशनिबारदेखि महाशिवरात्रि पर्वका अवसरमा आयोजना गरेको बिव महोत्सवको उद्घाटन गर्दै उनले नेपाल जस्तो स्वर्ग ठाउँ संसारमा कहीँ नभएका कारण स्वर्गको कल्पना नेपाललाई गर्न...

नापी र भूमि सुधारका सेवा केन्द्र विस्तार गरिने

२०७१ फागुन २ गते ७:४५

बारा,२ फागुन– युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सरकारले मुलुकका मधेस पहाडका विभिन्न २१ स्थानमा जनताको सेवालाई घरदैलोमा प्रभावकारी बनाउन मालपोत,नापी र भूमिसुधारलगायत सेवा केन्द्रमार्फत सहजीकरण गर्न खोजेको बताएका छन् । बारास्थित गढीमाई नगरपालिका–१५ मा रहेको डुमरवाना बहुमुखी क्याम्पसको सातौँ वार्षिकोत्सव सप्ताहको समापन कार्यक्रमलाई सम्बोधन...

सडकबाट संविधानसभामा फर्कन प्रचण्डलाई रामचन्द्रको आग्रह

२०७१ फागुन २ गते ७:४४

विराटनगर, २ फागुन– काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सडकबाट सदनमा फर्केर संविधान निर्माणका लागि वार्ता गर्न प्रतिपक्षीलाई आह्वान गरेका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले छलफलका माध्यमबाट संविधान निर्माण गर्ने उद्देश्यले नै संविधानसभा स्थगित भएकाले ८÷१० दिनको...

संविधानसभाको अवधि अझै चार वर्ष छ : चन्द

२०७१ फागुन २ गते ६:३५

कञ्चनपुर, २ फागुन– पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले संविधानसभाको अवधि चार वर्षको भएको भन्दै सोही अवधिमा संधिान जारी हुने बताएका छन् । प्रमुख राजनीतिक दलले माघ ८ मै संविधान जारी गर्छौं भनेर अनावश्यक प्रचारबाजी गरेकै कारण समस्या सिर्जना भएको उनको...

मोर्चा संयोजक होइन, विपक्षी नेताको हैसियतमा प्रधानमन्त्री भेटेको हुँ : प्रचण्ड

२०७१ फागुन २ गते ६:१९

काठमाण्डु, २ फागुन– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता र संवादबाटै समधान खोजिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले आजको छलफलले वार्ताको सकारात्मक वातावरण बन्दै गएको भन्दै यसलाई औपचारिकता दिन अझै सरकारले पहल गर्नुपर्नेमा जोड दिए । “म ३० दलीय...

वार्ताका लागि सकारात्मक वातावरण बनेको छ : प्रधानमन्त्री

२०७१ फागुन २ गते ६:०८

काठमाण्ण्डु, २ फागुन– संविधान निर्माणको प्रक्रियामा दलबीच विवादका साथ तिक्तता बढे पनि अब संवादहीनताको अन्त्य भएको छ । प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको वार्ता र लामो संवादले सहमतिको सकारात्मक वातावरण बनेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा...

‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ खरेललाई

२०७१ फागुन २ गते ५:०७

काठमाण्डु, २ फागुन– युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले यस वर्षको ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ लामो समयदेखि आख्यानलगायतका विधामा साधनारत स्रष्टा पुण्यप्रसाद खरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कार फागुन ७ गते आयोजना हुने कार्यक्रममा...

फागुन १६ पछि निर्णायक आन्दोलन हुन्छ : गजुरेल

२०७१ फागुन २ गते ५:०२

सोलुखुम्बु, २ फागुन– एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले ३० दलीय मोर्चाले फागुन १६ पछि संविधानसभा छाडेर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज बिहान सदरमुकाम सल्लेरीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता गजुरेलले सहमतिका लागि सत्तापक्ष लचक भएर विश्वासको वातावरण नबनाएसम्म कुनै हालतमा आन्दोलन नरोक्ने दाबी...

करेन्ट लागेर बालिकाको मृत्यु

२०७१ फागुन २ गते ५:०२

सुनसरी, २ फागुन– सुनसरीमा गएराति करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा जल्पापुर–६ का १२ वर्षीया अञ्जुकुमारी ठाकुर रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आफ्नै घरमा टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us