समाचार

प्रधानमन्त्री भेट्न एकाबिहानै बालुवाटार पुगे प्रचण्ड

२०७१ फागुन २ गते ४:३१

काठमाण्डु, २ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशील कोइरालाई भेटेका छन् । कोइराला भेट्न प्रचण्ड बिहानै लाजिम्पाट पुगेका थिए । ३० दलीय मोर्चाले बहुतीय प्रक्रिया नरोकिएसम्म सरका, सत्तारुढ दल र सभाध्यक्षसँग वार्तामा नबस्ने तथा उनीहरुका बाममा असहयोग गर्ने नीति लिएको भनिएका...

जन्मदिनको पैसाले विद्यालयलाई पुस्तक प्रदान

२०७१ फागुन २ गते ३:२८

भक्तपुर, २ फागुन – एभरेस्ट इङगलिस स्कुल भक्तपुरले जिल्लाको फोइकोटस्थित महादेव उच्च माविलाई विभिन्न विषयका पुस्तक उपहार दिएको छ । विद्यालयले सञ्चालन गरेको एभरेस्ट जन्मदिन कोषमा गत वर्ष शिक्षक र विद्यार्थीले आफ्नोे जन्मदिनको दिनमा कम्तीमा रु ५० देखि बढीमा रु ५०० सम्म सङकलन भएको...

घुम्ती सेवा शिविरमा पाँचसय बढीले सेवा लिए

२०७१ फागुन २ गते ३:२१

अछाम, २ फागुन– अछामको साँफेबगरमा भएको साँफेबगर महोत्सवमा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा पाँचसय बढीले सेवा लिएका छन् । यही माघ २७ गतेबाट सञ्चालन गरिएको घुम्ती शिविरमा ३३५ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् । यस्तै ३३५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका...

बजेट अभावमा मोटरबाटो अलपत्र

२०७१ फागुन २ गते ३:०७

तनहुँ, २ फागुन– तनहुँको श्याम्घा–९ स्थित सिन्धु पुस्तकालय मोटरबाटो बजेट अभावमा अलपत्र परेको छ । सिन्धु मोटरबाटोबाट शान्तिमार्ग जोड्ने तीन किलोमिटर सडक बजेट अभावमा अलपत्र परेको हो । तीन वर्षअघि ट्रयाक खोलिएको उक्त मार्ग बजेट अभावले विस्तार गर्न नसकिएको बाटो निर्माण समितिका अध्यक्ष भानुभक्त...

६ महिनामा सात हजारले तातोपानी कुण्डमा स्नान गरे

२०७१ फागुन २ गते ३:०१

म्याग्दी, २ फागुन – म्याग्दीको बेनी नगरपालिका–१३ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा छ महिनाको अवधिमा सात हजारभन्दा बढी बिरामीले स्नान गरेका छन् । मुहानबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानीलाई चिसो पानीमा मिसाएर बनाइएको तलाउमा गत भदौदेखि माघ महिनासम्म सात हजार ५० विभिन्न...

छब्बीस कार्यालयले सूचना अधिकारी तोके

२०७१ फागुन २ गते २:५७

बागलुङ, २ फागुन– सूचनाको हकसम्बन्धी ऐन बनेको सात वर्षपछि यहाँका सरकारी कार्यालयले सूचना अधिकारी तोकेका छन् । जिल्लाका २६ सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएका हुन् । यसअघि केही कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेपनि अधिकांशले गरेका थिएनन् । अझै दर्जनजति कार्यालयले सूचना अधिकारी तोक्नै बाँकी...

खुल्लामञ्चबाट कोठा र डबलीमा आइपुग्यो माओवादी

२०७१ फागुन १ गते १४:१०

काठमाण्डु,१ फागुन–एकीकृत माओवादीसहित माओवादी धारका दलहरुले शुक्रबार २० औं जनयुद्ध दिवस छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन् । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले १ फागुनमा सशस्त्र जनयुद्ध सुरुआत गरेको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको माओवादी पछिल्लो समय विभिन्न चिरामा विभाजित भएको छ ।...

एमाओवादीलाई जनताले माफी दिन्नन् : चन्द

२०७१ फागुन १ गते १३:०६

कञ्चनपुर, १ फागुन– एमाओवादीसहितको ३० दलीय मोर्चाको नेतृत्व गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार चलाउने भनी दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आपत्ति प्रकट गरेका छन् । शुक्रबार महेन्द्रनगरमा नेपाल उद्योग परिसङ्घ कञ्चनपुर–कैलाली च्याप्टरले आयोजना गरेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला–२०७१ को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री...

गुण्डा नाइके चरी मारेको अभियोग लागेका ढुंगेल डिएसपीमा बढुवा

२०७१ फागुन १ गते १३:०३

काठमाण्डु, १ फागुन– प्रहरी प्रधान कार्यालयले ३८ प्रहरी निरीक्षकलाई नायब उपरीक्षकमा बढुवा गर्ने भएको छ । बढुवा समितिको शुक्रबारको बैठकले वरिष्ठता र कार्यदक्षताका आधारमा बढुवाका लागि ३८ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामा प्रहरी निरीक्षक कुमोद ढुंगेल पनि छन् । उनको नाम...

ल्यारकाललाई एमाओवादी सिन्धुपाल्चोकको बधाई

२०७१ फागुन १ गते १३:०२

काठमाण्डु, १ फागुन–  एमाओवादीले सभासदमा मनोनित गरेपछि एकाएक विवादित बनेका ल्यारकाल लामालाई सोही पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीले शुक्रबार सम्मान तथा वधाई ज्ञापन गरेको छ । २० औं जनयुद्ध दिवसको अवसरमा एमाओवादी जिल्ला कमिटी सिन्धुपाल्चोकद्धारा आयोजित कार्यक्रममा लामाले बधाई पाएका हुन् । एमाओवादीका स्थाई कमिटी सदस्य...

प्रचण्डको भाव बुझ्ने नेता नहुनाले समस्या उत्पन्न भएको हो : शर्मा

२०७१ फागुन १ गते १२:३८

काठमाण्डु १ फागुन– एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले संघीयताको विवादमा नामांकन र सीमांकन गर्ने जिम्मा प्रदेशसभालाई दिएर पनि सहमति गर्न सकिने स्पष्ट पारेका छन् । रिपोटर्स क्लवले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता शर्मार्ले विवादित विषयमा कसैले यसपछि मेरो भूमिका के हुनेभन्दा पनि सबैको प्रतिनिधित्व...

गिरिजाप्रसाद भएको भए पनि बहुमतीय पक्रियामै जानुहुन्थ्यो : सुजाता

२०७१ फागुन १ गते १२:२०

काठमाण्डु, १ फागुन– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमाओवादी नेतृत्वले गिरिजाप्रसाद कोइरालाको अभाव देखाइ नाम भजाइ रहेको र बार्गेनिङ गरको भन्दै लोकतन्त्र मान्ने गिरिजाप्रसाद कोइराला अहिले भएको भए पनि बहुमतबाटै संविधान जारी गर्न लाउने बताइन । उनले भनिन, ‘त्यो बेला जे आवश्यक थियो उहाँले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us