समाचार

सातसय वर्ष पुरानो गुम्बा जलेर नष्ट

२०७१ फागुन ५ गते ७:५८

गोरखा, ५ फागुन– सदरमुकामदेखि ५२ कोश टाढा रहेको सामागाउँ गाविस–६ मा रहेको लाप्राङ गुम्बा जलेर नष्ट भएको छ । सोमबार राती टुकी ढलेर सल्केको आगोले रातभरि गुम्बा जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राती ११ बजेतिर सल्केको आगोले गुम्बाभित्र रहेका प्राचीन धार्मिक ग्रन्थ,...

दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु

२०७१ फागुन ५ गते ७:२७

घनश्याम बुढाथोकी दाङ, ५ फागुन –दाङमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । देउखुरीको सिहनीयामा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । राति करिब ११ बजे सिसहनिया– ४ पिपरीस्थित ना४ख ९३८१ नम्बकरको ट्रकले रा२प १५३८ नम्बरको...

एमाओवादी काठमाण्डुमा प्रचण्ड र भट्टराई पक्षबीच महाभारत

२०७१ फागुन ५ गते ७:२३

काठमाण्डु, ५ फागुन– एमाओवादीभित्र संस्थापन र नेता बाबुराम भट्टराई पक्षधरबीच विवाद मिलेको दाबी गरिए पनि काठमाण्डु जिल्ला कमिटीमा भने दुई पक्षबीचको विवाद थप जटिल बन्दै गएको छ । बहुमतीय प्रक्रियाविरुद्धको आन्दोलनका लागि गठित मध्य कमाण्डले आधिकारिक र समानान्तर दुवै कमिटीका पदाधिकारी रहेको आन्दोलन परिचालन...

क्षमताभन्दा पाँच गुणा बढी कैदी हुँदा समस्या

२०७१ फागुन ५ गते ७:१५

पाँचथर, ५ फागुन–जिल्ला कारागार पाँचथरमा अहिले क्षमताभन्दा साढे पाँचगुणा कैदीबन्दी रहेपछि खान, बस्न तथा सुत्नको समस्या भएको छ । ३० जनाको क्षमता रहेको उक्त कारागारमा अहिले १ सय ७४ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक...

कांग्रेस–एमालेले घुँडा नटेकेसम्म आन्दोलन रोकिँदैन : महतो

२०७१ फागुन ५ गते ६:०६

पर्सा, ५ फागुन– सदभावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्री राजेन्द्र महतोले दुई तिहाइको घुर्की देखाउने कांग्रेस–एमालेको घमण्डलाई आन्दोलनले चकनाचुर गर्ने बताएका छन् । सदभावना पार्टी पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष महतोले यस्तो धारणा व्यक्त गरेका हुन्। महतोले परिवर्तनकारी...

पाँच किलो गाँजासहित पक्राउ परिन् ४० वर्षे महिला

२०७१ फागुन ५ गते ५:१८

महोत्तरी, ५ फागुन– महोत्तरी प्रहरीले आज बिहान जिल्लाको बर्दिबासबाट लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–२ बस्ने ४० वर्षीया रेखा साह सुडी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हेटौँडाबाट बर्दिबास झरेकी सुडीलाई शङ्का लागेर जाँच गर्दा गाँजासहित...

दुई बालिका बलात्कार गर्ने भारतीय पक्राउ

२०७१ फागुन ५ गते ५:१३

चितवन, ५ फागुन– चितवनको दारेचोकका दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । अन्दाजी १५ र १६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई हाल बाराको सिमरामा बस्दै आएका २३ वर्षीय रामु साहलाई सोमबार पक्राउ गरेको...

किन गरिन् युवतीले झुन्डिएर आत्महत्या ?

२०७१ फागुन ५ गते ४:५९

सिरहा, ५ फागुन– सिरहाको मिर्चैया नगरपालिकामा गएराति एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छन् । घरमा कोही नभएको अवस्थामा राति करिब ९ बजे मिर्चैया नगरपालिका १० निवासी गणेशलाल साहकी श्रीमती २८ वर्षीया जमुना साहले आफ्नै घरको भर्‍याङमाथि झुन्डिएर आत्महत्या गरेकी हुन् । पासो लगाई झुन्डिएर...

शिवरात्रिमा पनि प्रधानमन्त्रीले दिए संविधानकै गफ

२०७१ फागुन ५ गते ४:५०

काठमाण्डु, ५ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले महाशिवरात्रिका अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गरेका छन् । कोइरालाले सन्देशमा सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । । शुभकामना सन्देशमा प्रधानमन्त्रीले महाशिवरात्रि पर्वले समस्त नेपालीबीच आपसी विश्वास, समझदारी र...

जहाँ हुन्छ ग्यासको कालाबजारी

२०७१ फागुन ५ गते २:४०

सप्तरी, ५ फागुन– जिल्लामा खान पकाउने ग्यासको अभाव देखाउँदै ग्यास बिक्रेताले ग्यास बिक्री वितरणमा कालाबजारी गरिरहेको गुनासो पाइएको छ । विगत तीन महिनादेखि ग्यास अभाव भएपछि उपभोक्ताले खाना पकाउन दाउरा र मट्टितेलले बालेर खाना पकाउने गरेका छन् । साथै सप्तरीमा ग्यास अभाव देखाउँदै चिया...

१७९ दलमध्ये २७ दलले मात्र आर्थिक विवरण बुझाए

२०७१ फागुन ४ गते १४:०६

काठमाण्डु,४ फागुन- आर्थिक वर्ष प्रारम्भ भएको ६ महिनाभित्र प्रत्येक राजनीतिक दलले आर्थिक विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेमा हालसम्म १७९ राजनीतिक दलमध्ये २७ दलले मात्र सो विवरण बुझाएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित पाक्षिक पत्रकाररप्रवक्ता भेटघाटमा आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले माघ १५ गतेसम्म...

अख्तियारद्धारा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन

२०७१ फागुन ४ गते १३:५३

काठमाण्डु,४ फागुन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व पाठ्यपुस्तक पु¥याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले सोमबार आफ्नै कार्यालयमा सो मन्त्रालयका उच्च अधिकृतसँग गरेको छलफलमा हिमाली जिल्ला तथा कर्णाली अञ्चलका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुँदासम्म पाठ्यपुस्तक उपलब्ध नभएकामा आपत्ति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us