काठमाण्डु, १५ फागुन– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा गर्ने भनिएको शक्ति प्रदर्शनको तयारी पुरा भएको जनाएको छ । यथास्थिति र प्रतिगमनविरुद्ध सङ्घर्ष गरौँ !, उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरौँ ! ! भन्ने नारासहित ३० दलीय गठबन्धनले शक्ति...
विराटनगर, १५ फागुन– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले फागुन १६ गतेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । फोरम लोकतान्न्त्रिकद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ३० दलीय मोर्चा उपलब्धिमूलक वार्ताको पक्षमा रहेको भन्दै दुवै पक्ष सहमतिका लागि लचिलो बनेकाले भोलिको आन्दोलनपछि...
खोटाङ, १५ फागुन– श्रीमतीको हत्या गरेर जलाएको खुलासा भएपछि श्रीमानसहित दुई जना पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेर जलाएको प्रहरी अनुसन्धानबाट खुलासा भएपछि पक्राउ परेका फेदी–४ का २४ वर्षीय श्रीमान् सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राई पुर्पक्षका लागि कारागार चलान भएका...
सप्तरी, १५ फागुन– सप्तरीमा भएको छुटाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १७७७ नं. को बसले विपरीत दिशाबाट आउँदै गरेको स२प ३१२१ नं. को मोटरसाइकललाई...
काठमाण्डु, १५ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले एकतर्फी प्रेममा परेका युवाले राजधानीमा युवतीमाथि एसिड प्रहार गरेको बताएका छन् । एसिड प्रहारमा संलग्नसहित मुलुकका विभिन्न स्थानमा भएका महिला हिंसाका घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै ध्यानाकर्षण गराउन बालुवाटार पुगेका एमाओवादी सम्वद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीका प्रतिनिधिसँगको...
काठमाण्डु, १५ फागुन– चितवत जिल्लाको पर्यटकीय नगरी सौराहामा आगामी फागुन २१ देखी २४ गतेसम्म जुम इन्टरनेशनल युथ क्याम्प सञ्चालन हुने भएको छ । शुक्रबार रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलन गर्दे आयोजक संस्था ‘लिओ डिस्ट्रीक ३२५ बि टु’ नेपालले ‘जुमिङ् दि पोसिविलिटी’ भन्ने नाराका साथ...
काठमाण्डु, १५ फागुन–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि र उपकरण नराख्न निर्देशन दिँदै म्याद नाघेका औषधि वितरण गरेको पाइएमा कारबाही गरिने चेतावनी दिए । उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम तारे होटलमा आयोजना नगर्न, कार्यक्रममा मदिरा नराख्न निर्देशन दिँदै निजी क्षेत्रका अस्पतालले दश...
शरद रेग्मी/दाङ १५ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शंसेर जवराले सहमतिमै नयां संविधान जारी हुने बताएका छन् । उनले विपक्षि ३३ दलको राजधानीमा शनिबार हुने प्रदर्शन पछि फेरी वार्ता संवाद गरेर सहमतीमै नयां संविधान जारी गर्ने बताएका छन् । रिपोटर्स क्लव नेपाल...
काठमाण्डु, १५ फागुन– पेप्सीकोलाबाट रत्नपार्कतर्फ आइरहेको बा२ख ४८४१ नेपाल यातायातको एक यात्रुवाहक बसले कोटेश्वर–तीनकुने सडकखण्डमा ट्राफिक लाइटमा रोकिरहेका तीन वटा मोटरसाइकलमा ठक्कर दिँदा तीन जना घाइते भएका छन् । तीव्र गतिमा आएको बसले ट्राफिक लाइटमा रोकिराखेका दुई वटा बाइक र एक स्कुटीमा ठक्कर दिँदा मोटरसाइकल...
काठमाण्डु,१५ फागुन– कानुन न्याय,संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले वर्तमान समयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिएका छन् । एक्टिभ स्कुलमा आयोजित ‘नलेज फेयर’ कार्यक्रम तथा विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाबिना देश विकास सम्भव नभएको बताए । देशको अधिकांश भेगमा...
पाल्पा, १५ फागुन– नेपाली कंग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादी नेता पुष्पकमल दाहा प्रचण्डलाई शान्ति प्रक्रियाको नेतृत्व गर्न आग्रह गरेका छन् । प्रेस युनियन पाल्पा शाखाद्वारा तानसेनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले भने, ‘पुष्पकमल दाहालले शान्तिको अगुवाइ गर्नुपर्छ, अब बन्दुकको नेता बन्न हुँदैन ।’...
भक्तपुर,१५ फागुन– आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र,उत्तरपुस्तिकालगायत सामग्री काठमाडौँ उपत्यका बाहेक सबै जिल्लामा पु¥याइएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले आवश्यक सामग्री ७३ जिल्लामा पु¥याइसकेको र परीक्षाको अन्तिम तयारीमा कार्यालय जुटेको बताएका छन् । यस वर्षको...