काठमाण्डु, १५ फागुन– आफ्नी छोरीको बिहेबारे कुरै नबुझी ‘जथाभावी’ समाचार लेखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की सञ्चार माध्यमसँग आक्रोशित बनेका छन् । कार्कीले अख्तियार कार्यालय र परिसरसमेत प्रयोग गरी छोरी अन्माएको समाचार सबै सञ्चार माध्यमले प्रमुखताका साथ प्रकाशन/प्रसारण गरेका थिए ।...
पर्वत, १५ फागुन– कालीगण्डकी नदीमा जलयात्रा ¥याफ्टिङ गर्नेक्रममा बेपत्ता भएका चिनियाँ पर्यटक खोज्न गोताखोर टोली परिचालन गरिएको छ । जलयात्रा गर्न गएको बेला नदीमा खसेर पाँच दिनपहिले बेपत्ता भएका चिनियाँ नागरिक क्युवान जीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको हो । सशस्त्र...
बैतडी, १५ फागुन – बैतडीमा वार्षिक ५९ प्रतिशतले बाल विवाह बढ्न थालेको एक तथ्याङ्कले देखाएको छ । केही महिनाअगाडि चारवटा गाविसमा गरिएको अध्ययनअनुसार ५९ प्रतिशत बालविवाह हुने गरेको देखिएको छ । बालविवाह नै महिलामाथि हुने हिंसाको प्रमुख कारण भएकाले सचेतीकरणका कार्यक्रमलाई जोड दिइने महिला...
सिन्धुपाल्चोक, १५ फागुन – सिन्धुपाल्चोक जिल्लाको सेलाङस्थित तामाङ समुदाय रहेको सेप गाउँमा ३३ घरधुरी छन् । सेपगाउँकी सुकमाया विकले कक्षा ४ को किताब नै हेर्न पाइएन् । सेपगाउँ प्राविबाट कक्षा ३ पास गरेपछि उनले पढाइलाई रोक्नुप¥यो । विद्यालय जाने उमेरमा अहिले उनको हातमा कलमको...
म्याग्दी, १५ फागुन– भारतमा स्वाइनफ्लुको प्रकोप भइरहेका बेला मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकका कारण म्याग्दी पनि स्वाइनफ्लुको उच्च जोखिममा रहेको छ । भारतबाट भित्रिएको स्वाइनफ्लु देशका विभिन्न स्थानमा सङ्क्रमण देखिएपछि म्याग्दीमा पनि उच्च सतर्कता अपनाइएको छ । बिहीबार जिल्ला प्रशासनमा बसेको सरोकारवाला निकायको...
इलाम, १५ फागुन । रेडपान्डाको अवैध चोरी– तस्करी हुन थालेपछि संरक्षणका लागि रेडपान्डा नेटवर्कले विशेष पहल सुरु गरेको छ । नेटवर्कको सहयोगमा इलामको उत्तरी क्षेत्रमा उच्च पहाडी जडीबुटी उत्पादक संरक्षण संस्थाले सामुदायिक वनमा ट्र्याङिङ क्यामेरा राख्न थालेको हो । संस्थाले मावु गाविसको तीन ठाउँमा...
काठमाण्डु, १४ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले तेजाव हान्ने र बलात्कार गर्ने अपराधीलार्इ सरकारले कुनै पनि हालतमा कानुनी दायरा ल्याउने बताएका छन् । महिलामाथि हुने हिंसा र अपराध अक्षम्य भएको बताउँदै प्रम कोइरालाले त्यस्ता हिंसामा संल्गनलार्इ दण्डित गर्ने कुरामा सरकार चनाखो रहेको बताएका हुन् ।छात्रामाथि...
काठमाण्डु,१४ फागुन– सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले फागुन १६ गते ‘धोती सम्मेलन’ हुने भएको छ । डिभाइन इन्टरनेशनल युथ एसोसिएसन–मधेस (डिया मधेस)ले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो संस्थाका संयोजक राजेशकुमार जलानले वैदिक कालदेखि नै विभिन्न ऋषिदेवले पहिरिएको धोती मधेसी समुदायको पहिरन तथा सभ्यताको...
पोखरा, १४ फागुन– बाख्रा खान आएको बाघको आक्रमणमा आमाछोरी घाइते भएका छन् । लेखनाथ नगरपालिकास्थित खोलाबेसीमा बुधबार राति खोरमा पसेर बाघले बाख्रा खान थालेपछि धपाउन गएका ७० वर्षीया जमुना बराल र उनकी छोरी ५० वर्षीया रमा सुवेदी बाघको आक्रमणमा परेका हुन् । जमुना छोरीका...
दोलखा,१४ फागुन– दोलखाको जिरी नगरपालिका–७ खावा डाँडामा बिहिबार चट्याङ पर्दा तीन घर जलेर नष्ट भएका छन् । चट्याङ परी तत्कालै आगलागी हुँदा जिरी–७ का याङदोर्जी शेर्पा,पाल्देन शेर्पा र निमा दोर्जी शेर्पाको घर जलेर नष्ट भएको हो । बिहानदेखि परेको वर्षा र हुरी बताससँगै आएको...
काठमाण्डु, १४ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा दुवई एयरको उडानद्वारा आएका यात्रुहरुसँग सुन जम्मा गरीरहेको अबस्थामा एकजना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–४ गल्फुटार बस्ने ३० वर्षीय मनिष श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । श्रेष्ठको साथबाट अन्दाजी १०५ ग्रामको ३ टुव्रmा सुन,१ लाख ४६...
काठमाण्डु,१४ फागुन– भारत सरकारको आर्थिक सहयोगमा स्थानीय बूढानीलकण्ठ मन्दिरमा मठाधीश भवन निर्माण सुरु भएको छ । भारतीय सरकारको आर्थिक सहयोग दुई करोड एक लाख ७६ हजारको लागतमा निर्माण हुने उक्त भवनको कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्य र नेपालका लागि भारतीय राजदूत रन्जित रेले...