समाचार

प्रक्रियामा जानु बाहेकको विकल्प छैनः देउवा

२०७१ फागुन १८ गते १४:१२

नेपालगन्ज, १८ फागुन– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान लेखनका लागि प्रक्रियामा जानु बाहेकको अरु कुनै विकल्प नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने,‘३० दलीय मोर्चासँग वार्ता हुन्छ, तर वार्तामा बस्न संविधानसभाको कार्यसूची...

ओलीको जिल्ला पुगेर प्रचण्डले भने ‘बहुमतीय तरबार र भोटेताल्चा हटाऊ’

२०७१ फागुन १८ गते १३:३५

झापा, १८ फागुन–एमोवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतीय प्रक्रिया रोकेर वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । सोमबार एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा बि एण्ड सि टिचिङ अस्पतालको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ दलले माघ १० गते राति बहुमतीय तरबार देखाएकोले...

मंगलबारदेखि मौसममा सुधार आउने

२०७१ फागुन १८ गते १३:२१

काठमाण्डु,१८ फागुन– पश्चिमी वायुको प्रभावमा अरब सागरको जलवास्पको संलग्नता रहेका कारण देशभर मौसम बदली भई निरन्तर वर्षात हुदाँ प्रभावित बनेको जनजीवन मङ्गलबारदेखि सामान्य बन्ने  बताइएको छ । तीन दिनदेखि खराब रहेको मौसम मङ्गलबारदेखि क्रमिकरुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले बताएको हो । फागुनको दोस्रो साता...

भारत पुगेर भट्टराईले भने, ‘दोस्रो र तेस्रो चरणको आन्दोलन गर्नु नपरोस्’

२०७१ फागुन १८ गते १२:४८

भारत, १८ फागुन– भारत भ्रमणमा रहेका एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सहमतिबाटै संविधान निर्माणका लागि दबाब सिर्जना गर्न गरिएको पहिलो चरणको आन्दोलन पूरा भएको उल्लेख गर्दै दोस्रो र तेस्रो चरणको आन्दोलन गर्न नपरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् । ‘सोसाइटी फर पोलिसी...

एमाले बैठक एजेण्डामा प्रबेश नै नगरी सकियो

२०७१ फागुन १८ गते १२:४४

काठमाण्डु, १८ फागुन–पाँच बैकल्पिक केन्द्रिय सदस्यहरुको मनोनय र नेताहरुको कार्यविभाजन गर्न भन्दै बसेको एमाले स्थायी कमिटीको सोमवारको बैठक उक्त एजेण्डामा प्रवेश नै नगरि सकिएको छ । स्थायी समितिका एक सदस्यले काठमाण्डौं टुडेसँग कुरा गर्दै भने,‘आज पनि एजेण्डामाथि छलफल नै भएन । अध्यक्षज्यूको फतर–फतर सुन्ने...

ग्यास अभावमा जिम्मेवार सरकार कि व्यावसायी ?

२०७१ फागुन १८ गते १२:४३

काठमाण्डु,१८ फागुन– पछिल्लो एक सर्वेक्षणअनुसार ग्यास सिलिन्डर पाउनका लागि उपभोक्ताले १५ दिन बढी कुर्नु परिरहेको देखिएको छ । कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन नामक गैरसरकारी संस्थाले हालै गरेको सर्वेक्षणअनुसार ४७ प्रतिशत उपभोक्ताले ग्यास अभाव हुँदा मट्टीतेल प्रयोग गर्ने गरेको समेत पाइएको छ ।...

बेगनास जाऔँ,माछाका परिकार खाएर रमाऔं

२०७१ फागुन १८ गते १२:२०

पोखरा,१८ फागुन– लेखनाथ नगरपालिकाको बेगनासताल क्षेत्रमा माछा महोत्सव हुने भएको छ । “बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’’भन्ने नाराका साथ फागुन २२ गतेदेखि २४ गतेसम्म माछा महोत्सव गरिने भएको हो । होटल तथा रेस्टुराँ संघ लेखनाथको आयोजनामा हुने उक्त महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको...

तमलोपाका सभासद् केदारनन्दन भारतीय भएको चित्रबहादुरको दाबी

२०७१ फागुन १८ गते १२:०२

काठमाण्डु, १८ फागुन–राष्ट्रीय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तराई मधेस लोकतान्त्रिक पार्र्टीका सभासद् केदारनन्दन चौधरी भारतीय नागरिक भएको र उनी भारत गाजियावादमा नगरको चुनावमा उम्मेदवार बनेर हारेको दावी गरेका छन् । संसदको राज्यव्यवस्था समितिको सोमबार बसेको बैठकमा बोल्दै केसीले विदेशीले नेपाली नागरिकता लिएर संविधानसभा सदस्य...

अनिल झाको उपाध्यक्षमा सरिता गिरी

२०७१ फागुन १८ गते ११:४५

काठमाडौं, १८ फागुन – अनिल झाले नेतृत्व गरेको संघीय सदभावना पार्टी र सरिता गिरीले नेतृत्व गरेको नेपाल सदभावना पार्टीबीच एकीकरण भएको छ । एकीकृत  पार्टी को नाम नेपाल सदभावना पार्टी राखिएको छ । यी दुई पार्टी का केन्द्रीय समितिका छुट्टाछुट्टै बैठकले पार्टी एकीकरणको निर्णय...

योगेशले दिए प्रचण्डलाई संविधानसभामा आउन निम्तो

२०७१ फागुन १८ गते ११:२८

काठमाण्डु, १८ फागुन– एमालेका सचिव योगेश भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डलाई संविधानसभामा आउन निम्तो दिएका छन् । सोमबार झापामा बिआइसी हस्पिटलको उद्घाटनका क्रममा भेट भएका योगेशले प्रचण्डलाई संविधानसभामा आउन निम्तो दिएको कुरा आफ्नो ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘आज झापामा कमरेड प्रचण्डसँग भेट भयो ।...

चट्याङले रेडियो चोमोलोङ्माका ४ सञ्चारकर्मी घाइते

२०७१ फागुन १८ गते ११:०८

सोलुखुम्बु,१८ फागुन– सोमबार अपराह्न परेको चट्याङका कारण सोलुखुम्बुको काँगेलमा दुई सञ्चारकर्मीसहित चारजना घाइते भएका छन् । काँगेलडाँडामा पेल्ट्रिकसेटमा खसेको चट्याङले रेडियो चोमोलोङ्माका कार्यक्रम प्रमुख हरिजङ्ग थापा, प्रविधिज्ञ चन्द्रबहादुर राईसहित काँगेल–८ निवासी गोमा थापा र सुशीला कार्की घाइते भएका रेडियो चोमोलोङ्माका स्टेसन म्यानेजर भोजराज कार्कीले...

संविधानसभा अध्यक्षले चालेको कदमप्रति उपाध्यक्षको समर्थन नरहेको खुलासा

२०७१ फागुन १८ गते ११:०५

काठमाण्डु, १८ फागुन– संविधानसभाकी उपाध्यक्ष ओन सरी घर्तिले संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले माघ ८ गते पछि चालेको कदमप्रति आफ्नो समर्थन नभएको स्पष्ट पारेकी छिन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानसभा अध्यक्ष र उपाध्यक्ष कुनै दल विशेषको नभई साझा बन्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us