काठमाण्डु, ७ चैत– सात वर्षअघिसम्म निजामती सेवामा महिलाको उपस्थिति दर मुस्किलले आठ प्रतिशत मात्रै थियो । तर, हाल भने यो संख्या बढेर १७ दशमलब २९ प्रतिशत पुगेको छ । आरक्षणसम्बन्धी व्यवस्थाकै कारण निजामती सेवामा महिलाको संख्या दोब्बर भएको सरकारी अधिकारीहरुको भनाइ छ । निजामती...
काठमाण्डु, ६ चैत– एकीकृत माओवादीको पूर्वएमाले समूहका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी आफ्नो असन्तुष्टि जाहेर गरेका छन् । शुक्रबार लाजिम्पाटस्थित निवासमा भेटेर उनीहरुले लिखित असन्तुष्टि पेश गरेका हुन् । प्रचण्ड भेट्न रामचन्द्र झाको नेतृत्वमा निर्मल भट्टराई, धर्मदत्त देवकोटा, विषमलाल अधिकारी दनुवार,...
काठमाण्डु , ६ चैत– अर्काको नाममा परिक्षा दिने चन्दननाथ नगरपालिका–१५ बोहरा गाउँ बस्ने वलि रोकाया पक्राउ परेका छन् । उनलाई शुक्रबार जुम्ला जनता माध्यामिक बिद्यालय महतगाँउ परिक्षा केन्द्रबाट लक्ष्मण स्वाँरको नाममा एस.एल.सि परिक्षा दिइरहेको अवस्थामा परिक्षा अनुगमन टोलीले फेला पारेको थियो । यसैगरी दैलेख...
काठमाण्डु, ६ चैत– नेकपा एमालेले उसको भातृसंगठन युवा संघले शनिबार तय गरेका समानान्तर कार्यक्रम रोक्न निर्देशन दिएको छ । सो पार्टीको युवा फाँटले फरक स्थानमा एउटै संगठनले कार्यक्रम गर्दाअ राजकता निम्त्याउने भन्दै रोक्न निर्देशन दिएको हो । एमाले युवा फाँटका प्रमुख शेरबहादुर तामाङले ती...
काठमाण्डु, ६ चैत– नेपाल प्रेस युनियनले संगठनका केन्द्रीय पार्षद एवम् नेपाल पत्रकार महासंघका पूर्व जिल्ला उपाध्यक्ष प्रमोद पोख्रेलकी आमा नमोदेवी पोख्रेलको वम विष्फोटमा भएको मृत्युलाई संयोग नभई नियोजित षडयन्त्र भएको दाबी गरेको छ । शुक्रबार युनियनका महासचिव अजयबाबु शिवाकोटीले शोक वक्तव्य प्रकाशित सो घटना...
काठमाण्डु,६ चैत–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल ‘असारे काका’ लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई शुक्रबार दिउसो महाराजगञ्जबाट गिरफ्तार गरिएको हो । विभिन्न आयोजनाहरुमा राष्ट्रघाती सम्झौता गर्न मुख्य भूमिका खेलेको भन्दै त्यसको विरोध स्वरुप नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक...
जाजरकोट,६ चैत- यस जिल्लाको भगवती गाविसको सिउन भन्ने गाउँमा एक घरमा आगलागी हुँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरी चौकी पनि एक दिन टाढा पैदल हिँड्नुपर्ने भएकाले घटनास्थलसम्म अझै प्रहरी पुग्न सकेको छैन । टेलिफोन सेवा अवरुद्ध भएका कारण सञ्चार गर्न गाह्रो...
काठमाण्डु , ६ चैत –बरिष्ठ चिकित्सक र मेडिकल कलेज सञ्चालकहरुले शिक्षा मन्त्रालयले मेडिकल कलेज खोल्न आशयपत्र (लेटर अफ ईन्टेन्ट) दिएर अरवौ लगानी भईसकेको अवस्थामा त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयले सम्बन्ध रोकेर निजी लगानी डुबाउने षडयन्त्र गरेको आरोप लगाएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना...
काठमाण्डु, ६ चैत– एकीकृत माओवादी सम्वद्ध दर्जन बढी भातृ संगठनले विभिन्न समूहमा विभाजित माओवादी समूहहरुबीच तत्काल एकता गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार बसेको भातृ संगठनहरुको संयुक्त बैठकले तत्काल एकता प्रक्रिया अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो ।...
मुगु,६ चैत- प्रवेशिका परीक्षाको दोश्रो दिन अनिवार्य नेपालीको परीक्षामा आफ्नी श्रीमतीका सट्टामा परीक्षा दिँदै गरेका अवस्थामा एकजनालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । नार्थपु गाविसमा रहेको जनज्योति उमाविबाट नियमिततर्फ सम्मिलित विजय माध्यमिक विद्यालय केन्द्रमा प्रवेशिका परीक्षा दिइरहेकी क्रमसङ्ख्या ०६०११६६ ‘टी’ रहेकी परीक्षार्थी धना नेपालीका सट्टामा...
काठमाण्डु, ६ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीन जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पत्नी सीता र महासचिव कृष्णबहादुर महराका साथ उनी चीन जान लागेका हुन् । यो उनको तेश्रो औपचारिक चीन भ्रमण हो । उनले झण्डै एक साता...
काठमाण्डु,६ चैत- लामो समय ओशोले आफ्नो जीवनकालमा दिएको प्रवचनका विषयमा शुक्रबार गहन छलफल भयो । ओशो र उनले दिएएको प्रवचनका सन्दर्भमा प्रकाशित कृतिहरुको प्रदर्शनीको समेत आयोजना गरिएको सो कार्यक्रममा स्वामी अरुण आनन्द,साहित्यकार डा सञ्जीव उप्रेती र शारदा शर्मा, चलचित्र समीक्षक प्रकाश सायमी,सञ्चारकर्मी गुणराज लुइँटेल...