समाचार

बागलुङमा दुई राप्रपाको एउटा उम्मेद्वार

२०७१ चैत ७ गते १०:०५

बागलुङ,७ चैत- राप्रपा नेपाल र राप्रपाबीच एकीकरण हुने चर्चासँगै चैत २८ गते हुने बागलुङ क्षेत्र नं १ को संविधान सदस्य उपनिर्वाचनमा दुवै दलले साझा उम्मेदवार उठाएका छन् । राप्रपा नेपाल बागलुङका अध्यक्ष नवीनचन्द्र सर्वुजामगर साझा उम्मदेवारका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् । राप्रपा नेपालको...

दिलु पन्तले हटाईन युवा संघको ब्यानर

२०७१ चैत ७ गते ९:४६

काठमाण्डु, ७ चैत–एमाले भातृ संगठन युवा संघको असन्ुतष्ट पक्षले शनिबार गरेको कार्यक्रममा युवासंघको ब्यानर हटाईएको छ । पार्टी नेतृत्वले युवा संघका नाममा समानान्तर कार्यक्रम नगर्न निर्देशन दिएकाले पार्टीको विधी विधान मान्नका लागि सो ब्यानर हटाईएको संघकि संयोजक दिलु पन्तले बताईन् । बागबजारस्थित हार्दिक होटलमा...

बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

२०७१ चैत ७ गते ९:३१

डोटी,७ चैत- जिल्लाको काठमाण्डौ गाविसमा जङ्गली जनावर बँदेलको आक्रमणबाट शुक्रबार वडा नं ६ धानुक गाउँकी ५१ वर्षीया लालीदेवी धानुकको मृत्यु भएको छ । गाउँ नजिकैको वनमा बँदेलको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पछिल्लो समयमा डोटीका वन...

आन्दोलनप्रति विपक्षी मोर्चा अनविज्ञ छः आचार्य

२०७१ चैत ७ गते ९:०८

चितवन,७ चैत- कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले विपक्षी दलले थालेको आन्दोलनको कुनै अर्थ र औचित्य नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आचार्यले सो कुरा बताएका हुन् । मन्त्री आचार्यले संविधानका विवादित विषयमा वार्ता र छलफल...

राजधानीमा दलित विभेद उन्मूलनको माग गर्दै पदयात्रा

२०७१ चैत ७ गते ८:५६

काठमाण्डु,७ चैत- दलित अधिकारलाई संविधानको मौलिक हकमा राखिनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिभेद दिवसको सन्दर्भमा राष्ट्रिय दलित आयोगले शनिबार आयोजना गरेको पदयात्राका क्रममा सहभागी वक्ताहरुले राज्यको नीति निर्माण तहमा गर्ने स्थानमा दलितको पहुँच अभिवृद्धि गर्नुपर्ने,जातीय छुवाछूत अन्त्य गर्नुपर्ने,पूर्ण समानुपातिक निर्वाचन प्रणाली...

बेनी भीडन्तको सम्झना गर्दै म्याग्दीबासीले भने, ‘त्यस्तो दिन कहिल्यै नआओस्’

२०७१ चैत ७ गते ८:४०

म्याग्दी,७ चैत- करिब एघार वर्षअघि म्याग्दीको सदरमुकाम बेनी बजारमा तत्कालीन माओवादी विद्रोही र सत्तापक्षबीच भीषन भीडन्त भएको थियो । सो भीडन्त परेर दुबै पक्षको ठूलो क्षति भएको थियो । सोही भिडन्तको घटनालाई शनिबार म्याग्दीवासीले दुःखद घटनाका रुपमा स्मरण गरेका छन् । तत्कालीन द्वन्द्वरत माओवादी...

प्रक्रियाबाटै संविधान जारी गर्छौ, रोक्ने कसको हिम्मत ?: प्रकाशमान

२०७१ चैत ७ गते ८:४०

विराटनगर, ७ चैत– उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले प्रक्रियाबाट संविधान निर्माण भएमा त्यसलाई रोक्ने ताकत कसैसंग पनि नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरूसंग कुरागर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘ सहमति भएन भने के गर्ने त, प्रक्रियाबाट संविधान जारी हुन्छ, विधिसम्मत जारी...

नगर सफा गर्ने मरिकहरुनै हैजाको जोखिममा परेपछि

२०७१ चैत ७ गते ८:३१

मोरङ,७ चैत- दिनहुँ फोहर उठाएर उपमहानगरवासीलाई हैजाबाट बचाउने विराटनगरका मरिक आफैँ भने व्यवस्थित शौच गर्न र शुद्ध खानेपानी पिउनबाट वञ्चित छन् । विराटनगर उपमहानगरपालिकामा वर्षौंदेखि सफाइ मजदुरका रुपमा काम गर्दै आएका मरिक समुदायका एक सयभन्दा बढी मानिसले नगरभरिको फोहर सफा गरेपनि आफूहरु भने अझै...

अब पनि सहमति नभए, मुलुक नेताहरूको नियन्त्रण बाहिर : सभामुख  

२०७१ चैत ७ गते ८:२९

काठमाण्डु, ७ चैत– सभामुख सुवासचन्द्र नेम्वाङल चैत ११ गतेसम्ममा दलहरुबीच सहमति कायम नभए मुलुक नेताहरूको नियन्त्रणबाहिर जाने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको पाँचौ स्मृति दिवसको अवसरमा गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक कलेजले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख नेम्वाङले यस्तो अभिव्यक्ति दिएका हुन् ।...

गिरिजाबाबुका सम्झनामा बालबालिकालाई फलफुल र खाना

२०७१ चैत ७ गते ८:२१

इनरुवा, ७ चैत- नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको पाँचौँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस इनरुवा नगर समितिले जिल्ला अस्पताल इनरुवामा रहेका बिरामीलाई शनिबार फलफूल वितरण गरेको छ । जिल्ला अस्पताल इनरुवामा रहेका करिब ३५ बिरामीलाई फलफूल वितरण गरेको काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी...

गुटका भेलामा बाँडिए एमालेका शीर्ष नेता

२०७१ चैत ७ गते ८:१०

गुट गर्दिन भन्ने बामदेव हान्निदै पुगे हेटौडां काठमाण्डु, ७ चैत– एमाले भातृसंगठन युवासंघका समानान्तर भेलाले पार्टीका शीर्ष नेताहरुलाई दुई गुटमा प्रष्टरुपमा विभाजित गरिदिएको छ । संस्थापन समूहले हेटौंडा र असन्तुष्ट समूहले काठमाण्डुमा राखेको भेलाको शनिवार उद्घाटन गर्न नेताहरु विभाजित भएका हुन् । समानन्तर रुपमा भएका...

विद्याले पार्टी निर्देशन नटेर्ने, माधव अलमलमा

२०७१ चैत ७ गते ६:४८

काठमाण्डु, ७ चैत– एमालेको भातृसंगठन युवासंघका नाममा शनिबार र आइतबार हुन लागेका समानन्तर भेला रोक्न पार्टीले दिएको निर्देशन पार्टीकै उपाध्यक्ष विद्या भण्डारीले नटेर्ने भएकि छिन् । पार्टीको युवा फाँट हेर्ने ईन्चार्ज शेरबहादुर तामाङले शुक्रबार बिज्ञप्ती जारी गर्दै युवासंघको संस्थापन र असन्तुष्टका नाममा छुट्टाछुट्टै हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us