भीमदत्तनगर, ४ जेठ– दार्चुला तिङ्कर सडकखण्डको राताकाठा क्षेत्रको निर्माण कार्य पछिल्लो समय सन्तोषजनक रहेको पाइएको छ । स्थलगत अनुगमन निरीक्षणपछि सो क्षेत्रको निर्माण कार्यले अपेक्षित रुपमा तीव्र गति पाएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताए । सडक निर्माणमा ठेकेदारहरुले ढिलासुस्ती गरेको भन्दै सो क्षेत्रका...
भीमदत्तनगर, ४ जेठ– कञ्चनपुरका १० हजार पशुमा भ्यागुते र चरचरे रोगविरुद्ध खोप लगाइएको छ । गर्मीयामका समयमा गाईभैँसीमा भ्यागुते र चरचरे रोगको उच्च समस्या देखिने भएकाले जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरले भ्यागुते र चरचरे रोगविरुद्ध खोप लगाएको हो । दूध उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको...
लमजुङ,३ जेठ-भूकम्पका कारण बन्द रहेका लमजुङका शिक्षण संस्था जेठ १० गतेदेखि सञ्चालनमा आउने भएका छन् । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले जिल्लाका सामुदायिक तथा निजी विद्यालय जेठ १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका...
काठमाण्डु,३ जेठ-बौद्धस्थित महानगरीय प्रहरी वृत्तले प्रचलित बजार मूल्यभन्दा बढीमा पाल बिक्री गर्नेविरुद्ध कालाबजारी मुद्दा दायर गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा ६०० मा किनेको पाल तीन हजार ५०० बेच्दै गरेका गोविन्द चौधरीलाई आइतबार रङ्गेहात पक्राउ गरी स्थानीयबासीले प्रहरीलाई बुझाएका थिए ।...
पोखरा, ३ जेठ– कास्कीको लेखनाथ नगरपालिकास्थित बेगनास तालमा आइतबार दिउँसो डुंगा दुर्घटना हुँदा दुई किशोरीको डुबेर मृत्यु भएको छ भने तीन जना पौडेर बाँच्न सफल भएका छन् । गाई, बाख्रा चराउन गएका ती पाँच किशोर–किशोरी गर्मी भएपछि तालमा पौडी खेल्न गएका र तालको किनारमा...
काठमाण्डु,३ जेठ-विभिन्न प्रलोभन देखाई ठगी गर्दै आएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर,सुन्धाराका प्रवीरशम्सेर जबरालाई पक्राउ गरेको छ । महाशाखाका अनुसार राणाले ललितपुर लामाटारमा रहेको तीन रोपनी जग्गा एक करोडमा लिने सहमति गरेको र मालपोत कार्यालय ललितपुरबाट जग्गा पास गरिसकेपछि चेकको दस्तखत नमिलेपछि...
काठमाण्डु,३ जेठ-सरकारले भूकम्पपीडितका लागि अस्थायी पुनर्वासमा सहयोग पु¥याउने उद्देश्यले चुरे क्षेत्र र आसपासका वन जङ्गलबाट काठ–दाउरा सङ्कलन र वितरण गर्ने भएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले वैशाख १२, १३ र २९ गते आएको विनाशकारी भूकम्प तथा पराकम्पनका कारण घरबारविहीन जनताको घरको छानोमा...
काठमाण्डु,३ जेठ-नेपाल विद्यार्थी सङ्घले भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तथा पूर्वाधार निर्माणमा सघाउन आफ्ना एक लाख सदस्य परिचालन गरेको छ । परिचालित अधिकांश पहाडी जिल्लामा तराईका कार्यकर्ता परिचालन गरेको छ । भूकम्पले प्रभाव नपरेका जिल्लाका कार्यकर्ता भन्दै नेविसंघले अधिकांश तराईका जिल्लाका...
सिन्धुपाल्चोक,३ जेठ-‘बल्लतल्ल ऋण काढेर किनेको एक हल गोरु पनि मरे,बीउ राख्ने बेला भयो बीउ पनि पुरियो अब के गर्ने रु यो वर्ष खेत बाँझै बस्ने भो’, सिन्धुपाल्चोक हैबुङका लालबहादुर तामाङले दुःखेसो पोखे । ‘जोत्दाजोत्दै भूकम्प आयो,एउटा गोरु ठाउँको ठाउँ नै म¥यो,यसैको भरमा मेरो...
दोलखा,३ जेठ-दोलखाको सिँगटी बजारमा भूकम्पपछिको भग्नावशेषमा पुरिएर रहेका शवहरुको उत्खनन गर्न सकिएको छैन । स्थानीय बासिन्दाका अनुसार सिँगटी बजारमा अझै पनि एक सयभन्दा बढी शव भग्नावषेशमा पुरिएको अवस्थामा रहेका छन् । उक्त क्षेत्रमा लगातार पहिरो गइरहेका कारण शव उत्खनन गन नसकिएको हो । सदरमुकाम...
काठमाण्डु, ३ जेठ– नेकपा माओवादीले आइतबार खुलामञ्चमा गरेको पत्रकार सम्मेलनमा एक व्यक्तिले कुटाई खानु परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भूकम्पका कारण भएको विनाश रु पार्टीले गरेको राहत तथा उद्दारका सम्बन्धमा जानकारी दिन आयोजित सो पत्रकार सम्मेलनमा विप्लव मावोवादीका कार्यकर्ताले प्रश्न सोध्ने...
भक्तपुर,३ जेठ-राजमार्गखण्डअन्तर्गत कोटेश्वर सूर्यविनायकको ६ लेन सडकको बीचमा बनाइएको बगैँचामा बस्ने भूकम्पपीडित भूकम्पको त्राससँगै जोखिममा रात बिताउन बाध्य छन् । बस्दै आएको घर भूकम्पले भत्काएपछि सडकको बीचमा बस्दै आएका सयौं मानिस सडकमा गुड्ने गाडीले किचिदेला कि भन्ने डर र हावाहुरीसँगै आउने पानीको त्रासमा...