समाचार

राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार हमाललाई

२०७२ असार १५ गते १४:१३

ललितपुर, १५ असार-कृषि विकास मन्त्रालयले मंगलबार १२ औ राष्ट्रिय धान दिवसको अवसर पारेर पहिलोपटक प्रदान गरिएको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार– २०७२ कैलाली जिल्ला टीकापुर नगरपालिका–७ बस्ने केरा व्यवसायी कृषक कालु हमालले पाएका छन् ।   सर्वोत्कृष्ट पुरस्कारको राशि दुई लाखको छ । अन्य उत्कृष्ट...

इलाममा खानेपानीको हाहाकार !

२०७२ असार १५ गते १३:५४

इलाम, १५ असार-इलाम नगरपालिकामा आपूर्ती हुँदै आएको खानेपानीको पाइप पहिरोले बगाएपछि नगर क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । अबिरल वर्षाका कारण गीताङ खानेपानी मुहानको पानीको पाइप पहिरोले बगाएपछि पानीको हाहाकार भएको हो ।   वर्षाका कारण माइमझुवा–४ सिमखर्कस्थित ठाडे खोला नजिकै पहिरो जाँदा खानेपानीको...

अन्तर्जातीय विवाह गर्ने जोडीले पाए २० हजार

२०७२ असार १५ गते १३:४८

रुकुम, १५ असार– रुकुम जिल्लालाई जातीय भेदभाव तथा छुवाछूतमुक्त जिल्ला बनाउन र दलित नमुना बस्ती निर्माण गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलनका लागि रुकुमको मुसिकोटमा एक दिने अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।   राष्ट्रिय दलित आयोग, जावलाखेलको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।  ...

संसदको वर्षे अधिवेसन शुरु

२०७२ असार १५ गते १३:३८

काठमाण्डु, १५ असार– व्यवस्थापिका संसदको वर्षे अधिवेशन मंगलबार सुरू हुँदैछ । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले दिउँसो तीन बजेका लागि बैठक आव्हान गरेका हुन् । मंगलबारको बैठकमा राष्ट्रपति कार्यालयले अधिवेसन आव्हान गरेको पत्र सभामुख सुवास नेम्वाङले पढेर सुनाएपछि सकिने छ ।...

मस्यौदा पेश गर्न संविधानसभाको बैठक बस्दै

२०७२ असार १५ गते १२:५५

काठमाण्डु, १५ असार– संविधानसभाको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा संविधानको पहिलो मस्यौदा पेश हुने संसद सचिवालयले जनाएको छ । यसअघि सोमबार मस्यौदा पेश हुने भनिएपनि मस्यौदामा उल्लेख भएका विभिन्न धाराका शब्दावलीमा दलहरुबीच विवाद भएपछि मध्यरातमा बैठक स्थगित भएको थियो...

राप्ती अञ्चल अस्पतालमा अप्रेसन सेवा सुरु, साउनबाट आसियु सेवा उपलब्ध गराउने तयारी

२०७२ असार १५ गते १२:३४

दीपक बोहरा दाङ, १५ असार–राप्ती अञ्चल अस्पताल तुलसीपुरमा अप्रेसन सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालमा हाल दैनिकजसो दुई सय ५० बढी बिरामीको स्वास्थ्य चेकजाँचका साथै दुई जनाभन्दा बढी बिरामीको अप्रेसन भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डन भोला श्रेष्ठले बताए । अप्रेसन सेवा शुरु...

रोजगारीको सिलसिलामा दुबइ पुगेका विष्टको हृदयघातका कारण मृत्यु, शव नेपाल ल्याउने तयारी

२०७२ असार १५ गते १२:१९

रामप्रसाद ढुंगेल युएई, १५ असार– रोजगारीको सिलसिलामा १४ वर्षघि यूएई आएका बर्दिबास–४, गौरीडाँडा, महोत्तरीका ४१ वर्षिय विमल विष्टको हृदयधातका कारण मृत्यु भएको छ । रास अल खेमाको राक मलमा सुपरभाइजरका रुपमा कार्यरत विष्टको सुतेकै ठाउँमा २९ जुन, सोमबार बिहान निधन भएको सहकर्मी टिएन शर्माले...

जोखिम बस्ती १५ दिनभित्र सार्ने सरकारी निर्णय

२०७२ असार १५ गते १२:१२

काठमाण्डु, १५ असार – सरकारले भूकम्पप्रभावित जिल्लाका उच्च जोखिमयुक्त बस्तीलाई १५ दिनभित्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपप्रधान मन्त्री तथा गृहमन्त्री वामदेव गौतमको संयोजकत्वको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिलाई भूकम्प प्रभावित १८ जिल्लाका ३० स्थानमा...

सञ्चारमन्त्रीद्वारा भूकम्पपीडित पुनःस्थापना केन्द्रको अवलोकन

२०७२ असार १५ गते ११:५३

पोखरा, १५ असार –सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले पोखराको नयाँबजारस्थित तमु धी नेपालले भूकम्पपीडितका लागि स्थापना गरेको पुनःस्थापना केन्द्रको अवलोकन गरेका छन् । गत वैशाख १२ गते गएको भूकम्पले गोरखाका विभिन्न गाविसमा धनजनको ठूलो क्षति पु¥याएपछि त्यहाँ घाइते भएका भूकम्पपीडितलाई तमु धी नेपालको...

मुक्त कमैयालाई घर निर्माण

२०७२ असार १५ गते ११:४७

कन्चनपुर १५ असार – सरकारले हलिया समुदायलाई मुक्त गरेको झन्डै छ वर्षपछि डडेल्धुराका मुक्त हलियाका लागि घर निर्माण गर्ने भएको छ । सरकारले मुक्त हलियाको पुनः स्थापनाका लागि ल्याएको योजनाअन्तर्गत यसै आवभित्र घर बनाउने कार्यक्रम अन्तिम चरणमा पुगेको मुक्त हलिया पुनः स्थापना समितिका सदस्य...

बरुवा बाँध भत्किएपछि उदयपुरमा बाढी पस्ने खतरा

२०७२ असार १५ गते ११:४१

उदयपुर, १५ असार– उदयपुरको त्रियुया नगरपालिका–४ असारीस्थित बरुवा नदीको किनारमा निर्माण गरिएको पुरानो बाँध भत्किएर पुनः मर्मत हुन नसक्दा बरुवा नदी पारिको चार गाउँ उच्च जोखिममा परेको छ । बरुवा नदीले पुरानो बाँध कटान गरेपछि अहिले बरुवापारि क्षेत्रको असारी गाउँ, लक्ष्मीपुर, पोर्ताह तथा बरुवा...

आठ वर्षीया बालिका बलात्कृत

२०७२ असार १५ गते ११:३५

महोत्तरी, १५ असार – जिल्लाको हरिहरपुर हरिणमरी गाविसमा सोमबार साँझ ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । हरिहरपुर हरिणमरी गाविस–४ की बालिकालाई सोही गाउँठाउँ बस्ने ७० वर्षीय मटर साफीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालिका आफ्नो घरभन्दा करिब चार/पाँच सय मिटर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us