नवलपरासी, १५ असार – उपराष्ट्रपति परमानन्द झाले मंगलबार नवलपरासीका विभिन्न धार्मिक ऐतिहासिकस्थलमा पूजाअर्चना गरेका छन् । उनले नवलपरासीको पाल्ही भगवती, त्रिवेणीधामलगायत मठमन्दिरमा पूजाअर्चनाका साथै भगवान् गौतमबुद्धको अष्ठी धातु रहेको रामग्राम स्तुपको समेत अवलोकन गरे । उपराष्ट्रपति झाले विभिन्न धार्मिक ऐतिहासिकस्थलको अवलोकनका साथै जानकारीसमेत लिएका...
प्यूठान, १५ असार – जलवायु परिर्वतनले जिल्लामा अधिकांश पानीका मुहान सुक्ने र मानव जीवनमा जटिल प्राकृतिक असर देखिन सुरु भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले जनाएको छ । प्यूठानमा जलवायु परिवर्नतले खानेपानीको मुहान सुक्दै जाँदा पानीको हाहाकार हुने तथा पानीका मुहान नै नपाइने...
काठमाण्डु, १५ असार- मंगलबार बिहानै ३ः३१ मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोकलाई केन्द्रविन्दु बनाएर परकम्प आएको हो । प्छिल्लो समय भूकम्पको धक्का कम हुँदै गइरहेको र सर्वसाधरणले साधरण धक्कालाई वास्ता गर्न छाडिसकेका छन् ।...
काठमाण्डु, १५ असार संविधानको मस्यौदा पारित गर्नका लागि बोलाइएको बैठक मस्यौदाको विषयमा प्रवेश नै नगरी सकिएको छ । एमाओवादी र मधेसवादी दलको विरोधका कारण बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको हो । दिउँसो दुई बजेका लागि बोलाइएको बैठक पटकपटक समय सार्दै विहान पौन...
काठमाण्डु १४ असार- वरिष्ठ भारतीय पत्रकार रामाशिषको सवारी दुर्घटनामा पर ७९ वर्षको उमेरमा निधन भएको छ । गत जेठ २९ गते भारतको विहार राज्यको सीतामढीमा तीव्र गतिमा आइरहेको साइकलले ठक्कर दिएर घाइते भएका रामाशिषको उपचारका क्रममा सोमबार बिहान १० बजे हिमाल अस्पताल कमलपोखरी काठमाण्ड’मा...
गोरखा, १४ असार- भारी वर्षापछि झरेको पहिरोले ६० वटा घर बगाएपछि उत्तरी गोरखाको केरौंजा गाविसका स्थानीयवासीले सोमबार गाउँ छाडेका छन् । गाउँमाथिको पहाडको ढिस्को झरेपछि केरौंजाको वडा नम्बर १, २, ३ र ४ का ४ सय ७५ घरधुरी उच्च जोखिममा छन् । भूकम्पले भत्काएको...
काठमाण्ड’, १४ असार प्रधानमन्त्री सुशील कोइरालाले बहुलवाद नै प्रजातन्त्रको सारतत्व भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम प्रदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको नेतृत्वको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले संविधानमा सामयिक संशोधनको प्रावधान हुने भएकाले सबैले...
काठमाण्डु, १४ असार- १६ बुँदे सहमति विपरीत संविधानको मस्यौदा तयार गरेको भन्दै एमाओवादीले हस्ताक्षर नगर्ने चेतावनी दिएको छ । दलहरुबीचमा भएको सहमति विपरीत मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले केही शब्द थपेको भन्दै एमाओवादीले यस्तो चेतावनी दिएको हो । एमाओवादीले नागकिताका विषयमा मस्यौदामा आएको कुरा...
काठमाण्डु, १४ असार – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख डा. शशांक कोइरालाले भूकम्पपछि स्वास्थ्य क्षेत्रले देखाएको उदारता सराहनीय भएको बताएका छन् । सोमबार नेपाल विद्यार्थी सङ्घ गोरखा–काठमाण्डु सम्पर्क समितिले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेता कोइरालाले भूकम्पमा...
काठमाण्डु, १८ असार–नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व परिवर्तन भएको छ । सोमबार काठमाण्डुमा बसेको विद्यार्थी संगठनको केन्द्रीय समितिको बैठकले अध्यक्ष सुरेश गौतमलाई हटाएर रत्न ढकाललाई ल्याएको छ । त्यस्तै तीन उपाध्यक्षमा क्रमशः वीरेन्द्र बस्नेत, खुसीराम चौधरी, सेवन्त राजभण्डारी रहेका छन् भने...
काठमाण्डु, १४ असार– संविधानसभाको निर्वाचन भएलगत्तै जोडिएको केपी र बामदेव गौतमको सम्बन्ध पछिल्लो समय केही चिसो हुँदै गएको छ । संविधानसभा निर्वाचनपछि नजिकीएका दुवै नेताले एक अर्काबाट राम्रै फाइदा उठाएका छन् । गौतमले ओलीसँग नजिक भए राजनीतिक रुपमा फाइदा हुने देखेर नै खनालको क्याम्प...
काठमाण्डु, १४ असार–एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरुले पार्टीको निर्णय कार्यान्यन गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘पनताको बहुदलीय जनवाद र सामाजिक आर्थिक रुपान्तरण’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नीति र निर्णयविपरीत मन्त्रीहरुले कार्य गर्न नपाउने बताए । उनले...