पाल्पा, १४ असार – कुनै समय कसेनी रुप्से गाविसका कृषकको आम्दानीको बलियो स्रोत बनेको भेडापालन व्यवसाय यतिखेर क्रमिक रुपमा हराउँदै गएको छ । कसेनी गाविस अगनिकीका शान्ति कुमालले बिगतमा ८० देखि एक सय भेडा पाल्थे । यतिखेर आफ्नो गोठमा २६ वटा मात्र भेडा भएको...
काठमाण्डु, १४ असार – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणका लागि सरकारले बजेट वृद्धि गरी प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने सुझाव सभासद्हरुले दिएका छन् । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको सोमबारको बैठकमा सभासद्हरुले भएको बजेट समयमा खर्च नहुने र सञ्चालित कार्यक्रम अनुगमन...
काठमाण्डु, १४ असार–सरकारले वर्षायामलाई ध्यानमा राखी भूकम्पपीडित क्षेत्रका जोखिमयुक्त बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा तत्काल सार्ने भएको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित र...
मोरङ, १४ असार – विराटनगरस्थित नोबेल मेडिकल कलेज एवम् शिक्षण अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । कलेजमा अध्ययनरत एमबिबिएस पाँचौ व्याचका विद्यार्थीले धरौटी फिर्ता र प्रशिक्षार्थीको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै आन्दोलित भइरहेका बेला आइतबारदेखि अनिश्चिकालका लागि प्रशासनले अस्पताल बन्द गरेपछि बिरामीहरु मर्कामा...
काठमाण्डु, १४ असार–संविधानको एकीकृत प्रारम्भिक मस्यौदालाई संविधानसभामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सहमति जुटाउन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदाको विषयमा छलफल भएको थियो । बैठकले सोमबार...
मोरङ, १४ असार–एकीकृत माओवादीका सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले साउनको दोस्रो हप्ताभित्र नेपाली जनताले नयाँ संविधान पाउने बताए । मोरङको उर्लाबारीमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले साउनको दोस्रो हप्तासम्म संविधान जारी भएर साउन महिनाभित्रै राष्ट्रिय सहमतिको सरकार गठन हुने बताए ।...
काठमाण्डु, १४ असार– नेकपा एमालेमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको राजीनामा प्रकरणले विवादमा तानिएका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षधरको विवाद फेरि पनि सतहमा आएको छ । आइतबार अध्यक्ष ओलीले पार्टी निर्णय विपरीत खेलकुदमन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव नियुक्ति गरेको भन्दै...
काठमाडौँ, १४ असार –संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधानमा अपाङ्गता भएका नागरिकका अधिकार सुनिश्चित गर्न आफूले सक्दो प्रयत्न गर्ने बताएका छन् । सभाध्यक्ष नेम्वाङलाई ज्ञापनपत्र बुझाउन पुगेका राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रतिनिधिलाई उनले संविधान सबै तह र क्षेत्रको साझा दस्तावेज भएकाले सबैको अधिकार पूर्णरुपमा...
कञ्चनपुर, १४ असार – बाढीको उच्च जोखिममा रहेका कञ्चनपुरका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षा प्रदान गर्न बाढीको पूर्व सूचना प्रणालीलाई सक्रिय पारिएको छ । प्रणालीअन्तर्गत सूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदलका सदस्यलाई सक्रिय बनाइएको हो । दलका सदस्यले...
महोत्तरी, १४ असार– तीन दिनदेखि महोत्तरीको यातायात बन्द हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । बस कर्मचारीलाई कुटपिट गरेको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन जनकपुरद्वारा शनिबारदेखि महोत्तरी र धनुषामा यातायात सेवा बन्द गरेपछि महोत्तरीको जनजीवन प्रभावित भएको हो । यातायात सेवा बन्द भएपछि...
काठमाण्डु, १४ असार–कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख डा शशांक कोइरालाले भूकम्पपछि स्वास्थ्य क्षेत्रले खेलेको उदारता सराहनीय भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ गोरखा–काठमाण्डु सम्पर्क समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेता कोइरालाले भूकम्पमा घाइते भएकाको उपचारमा स्वास्थ्य...
काठमाण्डु, १४ असार–नवौं महाधिवेशन र त्यसपछि खरो रुपमा एक अर्काका विरुद्धमा उत्रिएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल केही समयअघि नजिक हुन पुगेका थिए । माधवले ओलीलाई प्रधानमन्त्री बनाउने जिम्मा लिएपछि यी दुई नेताबीचको दूरी घटेको थियो । यी दुई नेताबीचको दूरीले...