काठमाण्डू, २० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका...
काठमाण्डू, २० चैत– थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शिनावात्राले यस्तो...
काठमाण्डू, २० चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि बुधबार अदालत लगिँदैछ । जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा रहेका ४१ जनालाई काठमाण्डू जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने...
काठमाण्डू, २० चैत– आज (बुधबार) शिक्षकहरूको प्रदर्शनका कारण काठमाण्डूको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाण्डूमा र्याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाण्डूको विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर...
काठमाण्डू, २० चैत– नेपाल सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ । सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ पठाइएको हो । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेको बताइएको छ । उक्त टोलीले करिब...
काठमाण्डू, २० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) नेपालगञ्ज पुगेका छन । अध्यक्ष प्रचण्ड जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज पुगेका हुन ।...
काठमाण्डू, २० चैत– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने पक्का भएको छ । भारतीय प्रधानमन्त्रीले पनि उक्त सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका...
काठमाण्डू, २० चैत– भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन । आज (बुधबार) भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै व्यवसायी गुरुङ्ले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, २० चैत– भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन । आज (बुधबार) भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै व्यवसायी गुरुङ्ले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, २० चैत– गत शुक्रबार राजावादीहरुको प्रर्दशनको क्रममा भएको हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड नगद रु ५ लाख सहित सम्मानित भएका छन् । भाटभटेनी सुपर स्टोर लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन भाटभटेनीका सुरक्षा...
काठमाण्डू, २० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपीस् शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ...
काठमाण्डू, २० चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रर्दशन अराजक र हिंसात्मक भएपछि तीनकुने क्षेत्रबाट प्रहरीले खेदेपछि प्रर्दशनकारीहरुले काठमाण्डूको जडीबुटी क्षेत्रमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे । उक्त आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको...