काठमाण्डू, २१ चैत– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणबाट पदमुक्त भएका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वेच्च अदालतका न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम...
काठमाण्डू, २१ चैत– मधेशका मुद्दालाई प्रभावकारी ढंगले उठाउन मधेशकेन्द्रित ७ दलले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । आज (बिहिबार)...
काठमाण्डू, २१ चैत– प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ...
काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक नबसेको बताएको छ । काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाकी उपप्रमुख डंगोलको अध्यक्षमा बैठक नभई आगामी कार्यपालिका बैठकका अजेन्डाबारे अनौपचारिक छलफल भएको जानकारी दिएको छ । उनले भने, ‘उहाँ (उपप्रमुख सुनिता डंगोल) को...
काठमाण्डू, २१ चैत– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा बिहीबार वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा भेटिएको छ । सीमा क्षेत्र नजिकै नेपाली भूमिमा हात्ती मृतावस्थामा भेटिएको हो । हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सकसहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेर जाँच र अनुसन्धानको कार्य...
काठमाण्डू, २१ चैत– सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट बुधबार दिउँसो अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरीएको छ । आज (बिहीबार) दिउँसो सप्तकोशी नदीको ५६ नम्बर ढोकाबाट अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार गरीएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ ।...
काठमाण्डू, २१ चैत– बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । मृत्यु हुनेमा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु राना रहेको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ ।...
काठमाण्डू, २१ चैत– गत मंगलबार हेर्दाहेदैमा राखिएको नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नव नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । उनीहरुको रिटमा सनुवाइ...
बैङकक, २१ चैत– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक...
काठमाण्डू, २१ चैत– काठमाण्डू उपत्यकाको वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । आज बुधबार स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित...
काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले १०४ दिन पछि आज कार्यालय पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाण्डू महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो। पत्र पठाएको एक महिनापछि आज गुरागाईँ महानगरपालिका...
काठमाण्डू, २१ चैत– गत साताको शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्मक आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन् । काठमाण्डूको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका हुन्...