बर्दिया, ८ भदौ-जिल्ला प्रशासन कार्यालय, बर्दियाले सदरमुकाम गुलरिया बजारलाई मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सभा, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरका अनुसार विरोध प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन यस्तो घोषणा गरिएको...
काठमाण्डु, ८ भदौ– एकीकृत माओवादीले थरुहट आन्दोलनको माग तत्काल सम्बोधन गरेको छ । सोमबार बसेको स्थायी समिति बैठकले सरकार आन्दोलनकारीको मागमा सकारात्मक हुन पनि माग गरेको हो । बैठकले कैलाली घटना दुःखद् भएको निष्कर्षसमेत निकालेको छ । घटनापछि स्थिति नियन्त्रणमा लिने नाममा हतारमा सेना...
काठमाण्डु, ८ भदौ– नेकपा माओवादीले सरकार र प्रमुख तीन दलको जनविरोधी रबैयाका कारण टिकापुर घटना भएको बताएको छ । पार्टी प्रबक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाको टिकापुरमा सोमबार दिउँसो सरकार र कथित तीन दलको जनविरोधी संविधान एवं राष्ट्रघाती रबैयाका कारण संघर्षमा उत्रेका...
भक्तपुर, ८ भदौ – कैलालीको टीकापुरमा सोमबार भएको घटनालाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितले राजनीतिक स्वार्थ प्रेरित घटना बताएका छन् । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष विजुक्छेले टीकापुर घटना दलीय स्वार्थका कारण भएको प्रतिक्रिया दिए । उनले घटनाको...
काठमाण्डु, ८ भदौ– सोमबारको घटनाबाट आक्रोशित भएका कैलाली टिकापुरका पहाडी समुदायका स्थानीयले सभासद जनकराज चौधरीको घरमा आगजनी गरेका छन् । कैलाली क्षेत्र नम्बर १ का सभासद चौधरीको घरमा आन्दोलनकारीले आगो लगाएपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । टीकापुरको ब्लक नम्बर ६ मा रहेको सभासद चौधरीको...
काठमाण्डु, ८ भदौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले टिकापुरमा भएको हिंसात्मक घटनाका सबै दोषीहरुलाई कारबाही हुनु पर्ने बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै सुजाताले घटनामा संलग्न व्यक्तिहरु र नैतिक जिम्मेवारी लिने नेताहरुलाई समेत कारबाहीको दायरामा ल्याउनु पर्ने धारणा राखेकी छिन्...
रौतहट, ८ भदौ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् । केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ...
काठमाण्डु, ८ भदौ– कैलालीमा सोमबार भएको हिंसात्मक घटना सेलाउन नपाउँदै मंगलबार बिहान फेरि तनाब बढेको छ । त्यहाँ थरुहटका कार्यकर्ता बिरुद्ध अक्रोश पोख्दै युवाहको समूहले नाराबाजी गरेको हो । उनीहरुले कफ्र्यू तोड्दै सडकमा निस्किएर प्रदर्शन गरेपछि प्रहरीले चार राउन्ड हवार्य फायर गरेको प्रहरीले जनाएको...
मोरङ, ८ भदौ – सोमबार साँझ विराटनगर–२१ स्थित रामजानकी चोकमा को १ ज १८०४ नम्बरको एम्बुलेन्समा तोडफोड गर्ने गुडु आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ढुन्डीराज न्यौपानेका अनुसार जोगवानीबाट धरान जाँदै गरेको सो एम्बुलेन्समा आलमसहित चाररपाँच जनाको समूहले ढुङ्गामुढा...
काठमाण्डु, ८ भदौ– कैलालीको टिकापुरमा थरुहट प्रदेशको माग गर्ने प्रदर्शनकारीले जिउँदै जलाएर हत्या गरिएका रामबिहारी चौधरीको भन्दै यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । खासमा यो तस्बिर ती हवल्दारको होइन । यो तस्बिर सन २०१२ मा फ्लोरिडा राज्यका ५० वर्षीय एक व्यक्तिको...
काठमाण्डु, ८ भदौ– कैलाली, बाँके, रौतहत र सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने सरकारको निर्णय गलत भएको एमाओवादी नेता बाबुराम भट्टराईले बताएका छन् । मंगलबार आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै भट्टराइले लेखेका छन्, ‘समस्याको समाधान प्रशासनिक वा फौजी ढंगले हैन राजनीतिक ढंगले...
काठमाण्डु, ८ भदौ– गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिका जाने बेला उनले नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका थिए । उनी साउन ७ मा अमेरिका गएका थिए । भदौ ७ मा कैलाली घटनाले मुलुकलाई स्तब्ध बनाएको छ । शारीरिक रुपमा असक्त...