मुस्ताङ, २० भदौ – एक पोका आयोडिन नुनको मूल्य कति पर्छ होला ? १०, २० वा ३० रुपैयाँ तर हिमाली जिल्ला मुस्ताङको उपल्लो क्षेत्रका सर्वसाधारणले भने रु ६० केजीमा आयोडिन खरिद गर्नुपर्ने बाध्यता छ । करिब तेब्बर मूल्य परे पनि लोमान्थाङ, छोसेर, छोन्हुप, घमी...
कावासोती, १९ भदौ-नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधानसभामा पेस गरेको संशोधन प्रस्ताव राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याइने बताएका छन् । नेकपा एमाले गैंडाकोट नगर कमिटीको प्रथम नगर अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘संविधानसभामा पेस भएका संशोधन प्रस्ताव राजनीतिक सहमतिमै टुङ्गिन्छ ।’ ...
काठमाण्डु, १९ भदौ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्मान गरेका छन् । दुर्गाप्रसाद भट्टराई प्रतिष्ठानले शनिबार शान्तिनगरमा गरेको कार्यक्रममा मन्त्री पण्डितले खनाललाई सम्मान गरेका हुन् । त्यस क्रममा मन्त्री पण्डितले गुण्डा नाइके कुमार...
बारा, १९ भदौ-बाराको नरही गाविसअन्तर्गत इटहर गाउँमा १२ जनामा स्वाइन फ्लूको सङ्क्रमण भेटिएको छ । पन्ध्र दिनअघि सो गाउँका बालबालिका र वृद्धवृद्धालाई ज्वरो आएपछि उपचार गराउँदासमेत निको नभएपछि १७ जनाको रोग नियन्त्रण महाशाखाको टोलीले विस्तृत स्वास्थ्य परीक्षण गर्दा १२ जनामा सो रोग लागेको...
गौशाला, १९ भदौ-तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका सम्झौताहरू लागू गराउनतर्फ ध्यान दिनुपर्ने बताएका छन् । शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका आठबुँदे, १६ बुँदै सम्झौता लागू गर्न...
काठमाण्डु, १९ भदौ-‘सिल्ल है सिलगढी रामरो गुर्खोला है गढी साइराम पद्मका फूल लुवा साङाल पढी ?’ भनेर प्रश्न गर्दा उत्तर यस्तो आयो, ‘वाज भोकै परेवा भोकै म पनि भोकै छु, मायाले मुलुक झेल्या खायाले चोखै छौँ ।’ यो शनिबार टुँडिखेलमा युवा युवतीले गौरा...
नुवाकोट, १९ भदौ-जिल्ला बाल कल्याण समिति नुवाकोटले सदरमुकाम विदुरको एक बालगृहबाट सातजना बालबालिकाको शनिबार उद्धार गरेको छ । विदुर नगरपालिका–४ मा रहेको ईन्द्रेणी बालगृहबाट एक बालिकासहित छजना बालकको शनिबार बिहान उद्धार गरेको हो । समितिले मापदण्डविपरीत सञ्चालनमा रहेको भन्दै बाल गृहलाई पटकपटक मापदण्ड...
झापा, १९ भदौ-पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–८ लक्ष्मीपुर चोकमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिव शताक्षी नगरपालिका–७ निवासी ५४ वर्षीया जीवकला अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको...
ताप्लेजुङ, १९ भदौ-पहिरोका कारण अबरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड आइतबारदेखि सञ्चालनमा आउने भएको छ । सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको अनिश्चितकालीन पूर्व बन्द फिर्ता भएपछि शनिबार दिउँसोबाट यातायात सञ्चालनमा आए पनि पहिरो पन्छाउन नसक्दा ताप्लेजुङ भित्रने तथा बाहिरिने सवारीसाधन भने सञ्चालनमा...
भक्तपुर, १९ भदौ-उद्योग मन्त्री महेश बस्नेतले धर्मको राजनीतिले देश टुक्रने बताएका छन् । भक्तपुरको कटुञ्जे महेन्द्र गल्लीमा स्थानीयवासीले निर्माण गरेको राधाकृष्ण मन्दिरको शुक्रबार उद्घाटन गर्दै उनले धर्मलाई राजनीतिमा लैजान नहुने बताए । धार्मिक आस्था र एकताले समाजलाई निरन्तररुपमा सद्भाव बनाई राख्ने भएकाले...
जनकपुरधाम, १९ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न राजनीतिक दलहरुले विगत २२ दिनदेखि प्रदेश सीमाङ्कनको विरोधमा गर्दै आएको आन्दोलनले यस क्षेत्रको समग्र जनजीवन कष्टकर बन्दै गएको छ । बजार पूर्णरुपमा बन्द भएपछि दैनिक उपभोग्य सामान पाउन छोडेकाले स्थानीयवासीलाई गुजारा चलाउन समस्या भएको छ । पसलमा...
काठमाण्डु, १९ भदौ-गत भदौ एक गतेदेखि गोदावरीमा सुरु भएको बाह्र वर्षे सिंहस्त महामेलामा मेला भर्न आउने भक्तजनको शनिबार एक दिनमा अहिलेसम्मकै ठूलो भीड लागेको छ । मेला सुरु भएको समयदेखिनै सार्वजनिक बिदाका दिन भक्तजनको भीड लाग्ने गरेको भएपनि शनिवार बिदाको दिनसँगै श्री कृष्ण जन्माष्टमी...