काठमाण्डु, २० भदौ – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विजयकुमार गच्छदार तीन दलको प्रतिनिधि भएर मधेस आन्दोलन तुहाउने गरी मिसिन आए त्यो उनको महाभूल हुने बताएका छन् । अध्यक्ष यादवले थारुको छोरो आफ्नो हकअधिकार प्राप्तिका लागि आन्दोलनमा होमिन आए आफूहरुले वेवास्ता चाहिँ नगर्ने...
गोरखाबजार, २० भदौ-भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी भएका छन् । यहाँ एकपछि अर्को विद्यार्थी बिरामी परेको हिमालय उच्च माध्यमिक विद्यालयका शिक्षक रामकुमार घलेले जानकारी दिए । हिमालय उमाविमा अध्ययनरत १५ जनाभन्दा बढी विद्यार्थी बिरामी भएका हुन् । विगत एक सातादेखि विद्यार्थी...
काठमाण्डु, २० भदौ– गहमन्त्री बामदेव गौतमले संघीयताको सीमांकनपछि १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको बताएका छन् । आइतबार व्यवस्थापिका संसदको बैठकमा मन्त्री गौतमले संघीयताको बिरोधमा पश्चिम र मध्य तराई तथा मध्यपश्चिममा भएका प्रर्दशन र झडपका क्रममा २९ जनाको मृत्यु भएको बताएका हुन् । उनले...
म्याग्दी, २० भदौ-म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा दुई महिनापछि गाडी सञ्चालन हुन थालेको छ । म्याग्दीको दाना गाविस–२ स्थित रुप्से खोलामा पानीको सतह बढेपछि गत असार महिनादेखि उक्त सडकमा सिधा यातायात सञ्चालन हुन सकेको थिएन । सडक डिभिजन...
काठमाण्डु, २० भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादर चन्दले पार्टी विभाजन गरेका छन् । आइतबार चन्द समुहले नयाँ पार्टी गठनबारे निर्वाचन आयोगमासमेत जानकारी गराइसकेको छ । सूर्यबहादुर थापाले पूर्व सहमति अनुसार आफूलाई अध्यक्ष नबनाएको भन्दै रुष्ट बनेका चन्दले आफ्नै अध्यक्षतामा नयाँ पार्टी गठन गरेका...
बैतडी, २० भदौ – गत शुक्रबारको अविरल वर्षाका कारण गएको पहिरोले बैतडीको विजयपुर गाविसमा व्यापक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पहिरोले विजयपुर गाविसका विभिन्न वडामा १७ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको जनाएको छ । पहिरोले विजयपुर गाविसका किसानको दर्जनौँ रोपनी बालीनालीसहितको...
काठमाण्डु, २० भदौ– चिकित्सा शिक्षा नीतिसम्बन्धि डा. केदारभक्त माथेमा नेतृत्व्को कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न र उपकुलपति नियुक्तिमा भागवण्डा नगर्न माग गर्दै दुइ सातादेखि आमरण अनसनमा बसेका प्राध्यापक डा. गोविन्द केसी र सरकारबीच ११ बुँदे सम्झौता भएको छ । सहमतिसँगै डा. केसीले आइतबार अनशन तोड्दै...
सप्तरी, २० भदौ – सीमांकनको विरोधमा उत्रिएको मधेसी मोर्चाको लगातार २३ दिनदेखिको बन्दले यहाँको जनजीवन अत्यन्त कष्टकर बन्दै गइरहेको छ । बन्दको २३औं दिन आइतबार पनि सप्तरीमा आमहडताल जारी रहेकाले यातायातका साधन चल्न सकेका छैनन् । दैनिक उपभोग सामग्री तथा आवश्यक खाद्यान्नको अभाव हुनाका...
भक्तपुर, २० भदौ – श्रमजीवी महिला तथा बालकल्याण परिषद्, भ्याली हेल्थ सेन्टरले आइतबारदेखि आगामी एक वर्षसम्मका लागि महिला तथा बालबालिकालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ । बीस वर्षदेखि महिला तथा बालबालिकाका लागि काम गर्दै आएको परिषद्का अध्यक्ष रञ्जु नापितले महँगो अस्पतालमा...
जापान, २० भदौ – नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले दसँैपछि मात्रै विनाशकारी भूकम्पपछिको पुनःनिर्माण कार्यले तीव्रता पाउने बताएका छन् । जापानमा अध्ययनरत नेपाली विद्यार्थीले शनिबार साँझ आयोजना गरेको ‘नेपालको पुनःनिर्माण सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा नेता पोखरेलले जनताको पहिलो आवश्यकता संविधान र...
धनगढी, २० भदौ – स्थानीय प्रशासनले लगाएको लगातारको निषेधाज्ञाका कारण सुदूरपश्चिमेलीको मौलिक गौरा पर्व यहाँ सहज रुपमा मनाउन नपाई प्रभावित भएको छ । दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञासँगै धनगढी नगर क्षेत्रलाई निषेधित क्षेत्रसमेत घोषणा गरिएपछि आफूहरुले सहज रुपमा पर्व मनाउन नपाएको श्रद्धालु नगरवासीले गुनासो...
जाजरकोट, २० भदौ – सम्बन्धित निकायको ढिलाइका कारण उत्तरी क्षेत्रका विभिन्न गाविसमा खाद्य संकट चुलिँदै गएको छ । नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयले ढुवानी अनुदान पठाउन आनाकानी गरेका कारण सो समस्या परेको हो । संस्थानको सदरमुकाम खलंगास्थित शाखा कार्यालयमा गत वर्षको मौज्दात चामल जिल्लाका...