समाचार

पूर्वलडाकु कमाण्डरको उपचारका लागि जर्मनीबाट सहयोग

२०७२ भदौ २१ गते १७:००

काठमाण्डु– जर्मनीमा रहेका नेपालीले पूर्वमाओवादी लडाकु सुशीला गौतम ‘सुष्मा’ को उपचारका लागि आर्थिक सहयोग गरेका छन् । एमाओवादी युवा नेता एवं विदेश विभाग सचिव  युवराज चौलागाईंले नेपाली जनप्रगतिशील मञ्च फ्रयांकफर्ट, जर्मनीले गौतमको उपचारमा सहयोग गरेको जानकारी दिए । कोटेश्वर पेरिसडाँडास्थित एमाओवादी मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा...

मजदुरले गरे मृतक राउतको परिवारलाई आर्थिक सहयोग

२०७२ भदौ २१ गते १६:५९

सप्तरी, २१ भदौ-मधेस आन्दोलनका क्रममा सप्तरीको भारदहमा गत भदौ १ गते मारिएका राजीव राउतको परिवारलाई कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ ।   ‘बलदिया’ कम्पनीमा कार्यरत नेपाली कामदारहरुको विशेष सहयोगमा तथा प्रवासी मिथिला समाज कल्याण, दोहा (कतार) ले स्व राउतकी पत्नी निलमदेवीको खातामा नेपाली...

कांग्रेस–एमाओवादीबीच मधेस आन्दोलनबारे छलफल

२०७२ भदौ २१ गते १६:५४

काठमाण्डु, २१ भदौ-पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेपाली काँग्रेस र एनेकपा माओवादीका शीर्ष नेताहरुका बीचमा छलफल भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा काँग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा संविधान मस्यौदा समितिका सभापति...

शीर्ष नेतालाई एक ठाउँमा ल्याएर संविधान निर्माण गर्ने अवस्थामा पुर्‍याँए: गच्छादार

२०७२ भदौ २१ गते १६:३०

विराटनगर, २१ भदौ-मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले अधिकतम जनताले स्वीकार गर्नेखालको संविधान बन्नुपर्ने स्पष्ट पारेका छन् ।   विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले मुलुकले ६५ वर्षदेखि राजनीतिक द्वन्द्व भोग्दै आएकाले मुलुकलाई स्थायित्व प्रदान गर्न हिमाल, पहाड र तराईका अधिकतम जनताको...

‘किन आन्दोलनकारीको छाति र टाउकोमा गोली लाग्यो ?’

२०७२ भदौ २१ गते १६:२०

काठमाण्डु, २१ भदौ– मधेस आन्दोलनको क्रममा बारा र पर्सा जिल्लामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको मानवअधिकार कर्मीहरुले बताएका छन् । अधिकारकर्मीहरु दिनेश त्रिपाठी, तुलसी थापा र अनिल महर्जन सहितको अधिकारकर्मीहरुको टोलीले ति जिल्लामा गएर प्रत्यक्षदर्शी, आन्दोलनकारी, सुरक्षाकर्मी, प्रशासन र सञ्चारकर्मीहरुसँग गरेको छलफलको आधारमा अधिक...

आधिकारीक अध्यक्ष म हुँः राणा

२०७२ भदौ २१ गते १५:५५

भक्तपुर, २१ भदौ– राष्ट्रिय प्रजान्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले पार्टीको आधिकारीक अध्यक्ष आफू नै रहेको दाबी गरेका छन् । रफत सञ्चर क्लबले गरेको साक्षात्कारमा राणाले स्वयं राजीनामा दिएमा, मानसिक सन्तुलन गुमाएमा वा पार्टी विधान अनुसार साधारणसभाले मात्र हटाउन सक्ने दावी गरे । उनले विभिन्न...

सामाजिक सञ्जाल प्रयोग नगर्न सरकारी कर्मचारीलाई निर्देशन

२०७२ भदौ २१ गते १५:५१

काठमाण्डु, २१ भदौ– सरकारले निजामती कर्मचारीलाई फेसबुक ट्वीटर लगायतका सामाजिक सञ्जाल प्रयोग नगर्न सर्कुलर जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सर्कुलर जारी गरेर देशभर भइरहेका बन्द हड्तालका विषयमा सामाजिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमा नलेख्न तथा अरुले लेखेका कुरा लाइक, शेयर...

गौरको वातावरण सहज बन्दै

२०७२ भदौ २१ गते १५:४४

रौतहट, २१ भदौ-मधेस सङ्घर्ष समन्वय समिति रौतहटले चारबुादे माग गरी शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासनसँग अपिल गरेको छ ।   मधेस सङ्घर्ष समन्वय समिति रौतहटका अध्यक्ष जगन्नाथप्रसाद केशरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा रौतहटमा लगाइएको दङ्गा क्षेत्र घोषणा हटाउनुपर्ने, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय...

पहिरोको डरले तीन महिना रुकुम बास बस्छन् जाजरकोटबासी

२०७२ भदौ २१ गते १५:२७

जाजरकोट, २१ भदौ-यहाँका एक दुर्गम गाउँका स्थानीय वासिन्दा पहिरोबाट जीवन बचाउन तीन महिना घर छाड्नुपर्ने बाध्यतामा वर्षौंदेखि रहँदै आएका छन् ।   जिल्लाको भगवती गाविस वडा नं ३ अवलगुर्ताका स्थानीय घर छाडेर रुकुमको गोतामकोट गाविसको दामाचौरमा तीन महिना बिताउने गरेको बताउँछन् ।   विगत...

सिडिओनै झाडु हातमा लिएर बजार सफा गर्न निस्किएपछि…

२०७२ भदौ २१ गते १५:०७

हुम्ला, २१ जेठ-सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सदरमुकाम सिमिकोट बजारको सफाइ गरिएको छ ।   सफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे, नेपाल प्रहरी, नेपाली सेना, जिल्लास्थित सरकरी कर्मचारी, स्थानीय जनतालगायतको सहभागिता रहेको थियो । सफाइसँगै फोहरको व्यवस्थापनसमेत गरिएको थियो । यस कार्यक्रमले...

दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सांसदहरुको आग्रह

२०७२ भदौ २१ गते १४:५५

काठमाण्डु, २१ भदौ-नजिकिँदो चाडपर्व तथा तराई मधेसको निरन्तरको आमहडताललाई ख्याल गरी दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।   उनीहरुले नुनदेखि सुनसम्म अर्थात् खाद्यान्न, औषधि, लत्ताकपडा, विद्युतीय सामग्री, तरकारी, फलफूल, भाँडाकुँडा, दुग्ध पदार्थ आदि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन नसकेको...

अहिले पनि नबने संविधान कहिल्यै बन्दैनः कोइराला

२०७२ भदौ २१ गते १४:२८

सोमबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ३६ औं प्राज्ञसभामा प्रधानमन्त्री कोइरालाले डर धम्कीले निकास नदिने भन्दै हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण बाटोबाटै समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । प्रधानमन्त्री कोइरालाले नयाँ संविधानमा अधिकतम सहमतिमा संविधान बन्न लागेको भन्दै अहिलेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us