काठमाण्डु, २३ भदौ– आगामी आन्दोलनबारे रणनीति बनाउन संघीय लोकतान्त्रिक मोर्चाको बैठक बुधबार बस्ने भएको छ । संविधानको जारी प्रक्रियामा चित्त नबुझाएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक लगायत मधेसी दलहरुको बैठक बुधबार बस्दैछ । मोर्चाले यस अघि नै...
काठमाण्डु, २३ भदौ– नयाँ संविधानको विधयेकमामा बुधबार पनि दफावार छलफल हुँदैछ । मधेसी दलहरुको बहिष्कारका बाबजुद संविधानको दफावार छलफल मंगलबारदेखि सुरु भएको हो । छलफल बिहान १० बजेदेखि सुरु हुने संविधानसभा सचिवालयले जनाएको छ । संविधानको दफावार छलफलका लागि २७९ जना सभासदहरुले नाम टिपाएका...
मुस्ताङ, २३ भदौ – बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रुप्से झरनामा अस्थायी पुल निर्माण भएपछि मुक्तिनाथ दर्शनका लागि आउन भक्तजनलाई सुविधा पुगेको छ । अविरल वर्षाका कारण खोलाको बहाव बढेपछि लामो समयदेखि सिधा सवारीसाधन सञ्चालन हुन सकेको थिएन । रुप्से झरनाको खोलामा सडक डिभिजन कार्यालय बाग्लुङले...
बाजुरा, २३ भदौ – बाजुराका पूर्वीत्तर ११ गाउँ विकास समितिका सबै विद्यालयमा कक्षा छ देखी १० सम्मका विद्यार्थीको हातमा यस शैक्षिकसत्रमा पाठ्यपुस्तक बिना नै परीक्षामा सहभागी भएका छन् । नयाँ शैक्षिकसत्र सुरु भएको पाँच महिना बितिसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्रीले...
दाङ, २३ भदौ – दाङलाई पहिलो मुक्त कम्लहरी जिल्लाका रुपमा घोषणा गरे पनि अझै ३३ जना कम्लहरी मुक्त हुन बाँकी रहेका छन् । मुक्त कम्लहरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला चौधरीले ती कम्लहरी पहुँचवाला र जमिनदारको घरमा लुकीछिपी बसेका कारण उद्धार गर्न कठिनाइ भएको...
काठमाण्डु, २२ भदौ- छब्बीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मंगलबार आयोजित समारोहमा विभिन्न विद्यालयलाई राष्ट्रिय तथा क्षेत्रीय शिल्ड, ध्वजा, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । शिक्षा मन्त्री चित्रलेखा यादवले सामुदायिक विद्यालयतर्फ राष्ट्रियस्तरमा युवा सहभागिता मावि सीतापाइला र संस्थागत विद्यालयतर्फ...
काठमाण्डु, २२ भदौ– उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले देशमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कुनै सम्झौता नगरिने बताएका छन् । मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा शान्ति–सुरक्षाको अवस्था एवं उत्पन्न चुनौती’ विषयक समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो...
काठमाण्डु, २२ भदौ-सभाध्यक्ष सुवास नेम्बाङले प्रमुख चार दलका शीर्ष नेतालाई संशोधनका बीचबाट संविधानका मस्यौदामा सहमतिको बाटो खोज्न सुझाव दिएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेतालाई डाकेर मंगलबार उनले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ प्रति असहमति राख्ने राजनीतिक दललाई सहमतिमा...
काठमाण्डु, २२ भदौ-सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार र ५० जना सेवा निवृत्त निजामती कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवसका अवसरमा सरकारले सो निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार...
काठमाण्डु, २२ भदौ-झण्डै एक महिनादेखि जारी आन्दोलनका कारण तराईरमधेसका जिल्लामा औषधि अभाव भएको समाचारप्रति नेपाल औषधि व्यवसायी सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । औषधिजस्तो मानव जीवनमा अति महत्वपूर्ण जीवन रक्षक वस्तुको ढुवानीसमेत हुन नसकेर अभाव सिर्जना हुनु ज्यादै दुःखद अवस्था बताएको बताउँदै...
काठमाण्डु, २२ भदौ-गुन्डा नाइकेको आरोप लागेका साजन महर्जनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले महर्जनलाई गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो । विभिन्न व्यक्ति र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको भनी परेको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको महाशाखा...
सिरहा, २२ भदौ-मिर्चैया नगरपालिकामा मंगलबार साँझ बम विस्फोट भएको छ । मिर्चैया नगरपालिका–५ स्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य वीरेन्द्र साहको घर अगाडि बम विस्फोट भएको हो । विस्फोटबाट कुनै किसिमको क्षति भने नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।...