काठमाण्डु, २३ भदौ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेस केन्द्रित दलहरुले संविधानसभा बहिस्कार गर्दैमा तराई मधेश नै संविधानसभाबाट बाहिरीएको भन्न नमिल्ने बताएका छन् । बुधबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले केही दल गएपनि कांग्रेस एमाले नै तराईका मुख्य दल भएको दावी गरे...
काठमाण्डु, २३ भदौ– संघीय समाजवादी फोरम नेपालले नेपालको अवस्था सामान्यिकरण गर्नका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न राष्ट्रसंघलाई पत्राचार गरेको छ । समाजवादी फोरम नेपालले बुधबार राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक जेमी म्याकगोल्ड्रिकमार्फत महासचिव वानकी मुनलाई पत्र पठाएर नेपालको अवस्था सामान्यीकरण गर्नका लागि हस्तक्षेप गर्न आग्रह...
काठमाण्डु, २३ भदौ– हिन्दू राष्ट्र रक्षा महाअभियानका अध्यक्ष स्वामी कमलनयनाचार्यले धर्मनिरपेक्षताको पक्षमा बकालत गर्नेहरुलाई गाँउ गाँउबाट बहिस्कार गर्न आब्हान गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘धर्म निरपेक्षताको वकालतलाई चिनेर राखौँ उनीहरुलाई पूण्य कर्ममा बहिस्कार गरौँ, गाँउ गाँउमा प्रवेश निषेध...
बिराटनगर, २३ भदौ– बुधबार बिहानैदेखि तनावग्रस्त रहेको विराटनगरमा फेरि झडप भएको छ । रोडशेष चोकमा प्रहरीसँग भएको झडपमा संघीय समाजवादी फोरम नेपालकी सभासद उषा यादवसहित २० जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको लाठी प्रहारबाट उनीहरु घाइते भएका हुन् । रोडशेष चोकमा भेला भएका...
महोत्तरी, २३ भदौ– महोत्तरीको जलेश्वरमा बुधबार दिउँसो प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा आक्रमण गर्न आएका प्रर्दशनकारीलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरुको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नम्बर...
मोरङ, २३ भदौ – मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विद्यालय खोल्न सबै शिक्षकलाई आग्रह गरेका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी कार्कीले विद्यालय बन्दले बालबालिकाको नैसर्गिक अधिकार हनन भएको भन्दै विद्यालय खोल्न सरोकारवालाहरुलाई आग्रह गरेका हुन् । प्रजिअ कार्कीले...
काठमाण्डु, २३ भदौ– संविधानको विधेयकमाथिको दोस्रो दिनको छलफल जारी रहँदा संविधानसभा भवनमा सभासद बस्ने अधिकांस कुर्सी खाली थिए । संविधान निर्माण प्रक्रियाको बिरोध गरेर राप्रपा नेपाल र मधेस केन्द्रित दलसहित ११ वटा दलले संविधानसभा बहिस्कार गरेपनि विधेयकमाथिको छलफलमा कांग्रेस एमालेका सभासदहरु पनि उपस्थित भएनन्...
काठमाण्डु, २३ भदौ– भारतमा साउदी अरबका एक कुटनीतिज्ञले दुई नेपालीलाई बन्धक बनाएर त्यहाँको एक घरमा राखि पटक–पटक बलात्कार गरेको समाचारले यतिबेला सबैलाई स्तब्ध बनाएको छ । घटना बाहिर आएसँगै कुटनीतिज्ञमाथि बलात्कारको मुद्धा दर्ता गराइएको छ । समाचार अनुसार भारतका लागि साउदी अरब दूतावासका प्रथम...
काठमाण्डु, २३ भदौ – उपप्रधानमन्त्री तथा संघीय मामिलमन्त्री प्रकाशमान सिंहले दलको स्वार्थभन्दा बाहिर रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयले बुधबार गरेको वार्षिक समीक्षा गोष्ठीमा उपप्रधानमन्त्री सिंहले कानुनको दायरामा बसेर नियम र विधिसम्मत रुपमा काम गर्न मन्त्रालयअन्तर्गतका कर्मचारीलाई निर्देशन दिएका हुन् ।...
काठमाण्डु, २३ भदौ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत सबै पक्षसँग सरकारले वार्ता गरेर राजनीतिक रुपमा समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । बुधबारको संविधानसभा बैठकमा आफ्नो संसोधन प्रस्ताव पेश गर्दै कोइरालाले थारु, मधेसीलगायतका समुदायका माग सम्बोधनका लागि समानुपातिक समावेसी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा...
भक्तपुर, २३ भदौ– नेपाल मजदुर किसानका पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले नेता र ठग उस्तै बन्दा देशले निकास पाउन नसकेको टिप्पणी गरेका छन् । बुधबार रफत सञ्चार क्लबले गरेको साक्षातकारमा अध्यष बिजुक्छेले नेताहरुले विभिन्न किसिमका प्रलोभन देखाउँदै आफ्ना प्रतिबद्धता पूरा नगरेर ठगको चरित्र प्रष्टाएको आरोप...
रौतहट, २३ भदौ– आदिवासी जनजाति महासङ्घका निवर्तमान अध्यक्ष तथा थारु नेता राजकुमार लेखीले तीन दलको हठका कारण मुलुक गम्भीर द्वन्द्वमा फस्न लागेको बताएका छन् । बुधबार चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले तराईमा जारी आन्दोलनलाई अहिलेसम्म सम्बोधन नगरिएको भन्दै थारु, मधेसी, आदिवासी, मुस्लिम तथा दलितलाई...