काठमाण्डु, २३ भदौ– एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले तत्काल तराइ मधेसबाट सेना फिर्ता बोलाउन सरकारसँग माग गरेका छन् । बुधबार बिहान आफ्नै निवासमा एमाओवादीका मधेसी नेताहरुसँगको छलफलमा नेता भट्टराईले संविधान निर्माणमा दलहरुले सबै पक्षको चित बुझाएर मात्र जारी गर्नुपर्ने भन्दै तत्काल सेना...
काठमाण्डु, २३ भदौ– नेपाली कांग्रेसका प्रभावशाली नेता एवंम् सनातन हिन्दु राष्ट्र महाअभियानका संयोजक खुमबहादुर खड्काले आफ्नै पार्टीका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई आफ्नो नाम पिटर, मिटर र टोनी राख्न सुझाव दिएका छन् । दर्शन प्रालीले प्रकाशन सुरु गरेको...
काठमाण्डु, २३ भदौ – सविधानको परिमार्जित विधेयक २०७२ माथिसभासद्ले राखेको संशोधनसहितको विधेयकमा दफाबार छलफल जारी छ । परिमार्जित विधेयकमाथि सभासदले दर्ता गराएका ५४ वटा संशोधनका प्रस्ताव संविधानसभामा प्रस्तुत हुनेछन् । विधेयकमाथि केन्द्रित भएर मंगलबारको बैठकमा आठवटा संशोधन प्रस्तुत भएका थिए । संविधान मस्यौदा समितिका...
काठमाण्डु, २३ भदौ– संविधानसभाको चौथो शक्ति राप्रपा नेपालले पनि संविधान निर्माण प्रक्रिया बहिस्कार गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आम जनताको चाहना विपरीत तीन दलले एकलौटी ढंगबाट संविधान जारी गर्न खोजेको भन्दै संविधान निर्माण प्रक्रियाबाट बाहिरीने निर्णय गरेको हो ।...
काठमाण्डु, २३ भदौ– सप्तरीको भारदहमा सडक खुलाउन खोज्दा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोर्ताह गाविस १ का रामकिसन राउत रहेका छन्...
वीरगन्ज, २३ भदौ – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाउन थालेपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । निषेधाज्ञाको समय घटाएसँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल बढेको देखिएको छ । स्थानीय प्रशासनले वीरगन्जमा बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्मका...
सिरहा, २३ भदौ बोक्साको आरोपमा स्थानीय एक पुरुषलाई मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले सिरहाको डाढा गाविसबाट चार जनालाई पक्राउ गरेको छ । बाोक्सा भन्दै स्थानीय रामसुफल यादवलाई मानव मलमूत्र खुवाएको आरोपमा प्रहरीले डाढा गाविस–९ निवासी महावीर सहनी, राकेश सहनी, इन्दुदेवी सहनी र जनकदुलारी सहनीलाई...
भैरहवा, २३ भदौ– मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले पक्राउ गरेको छ । भदौ ७ गते कैलालीको टीकापुरमा एएसएसपी सहित ९ जना मारिएको घटनामा संलग्न भएको अभियोग लागेका थारुलाई प्रहरीले सिद्धार्थनगर–८ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । थारु टीकापुर घटनामा...
काठमाण्डु, २३ भदौ– संयुक्त मधेसी मोर्चा र प्रहरीबीच विराटनगरमा झडप भएको छ । विराटनगरको रानी क्षेत्र र भट्टीमोडमा भएका झडपमा प्रहरीले केही राउन्ड अश्रुग्याँस र पाँच राउन्ड गोली प्रहार गरेको छ । आन्दोलनकारीले सशस्त्र प्रहरीलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेपछि प्रहरीले गोली चलाएको...
काठमाण्डु, २३ भदौ– संयुक्त मधेसी मोर्चा र प्रहरीबीच विराटनगरमा झडप भएको छ । विराटनगरको रानी क्षेत्र र भट्टीमोडमा भएका झडपमा प्रहरीले केही राउन्ड अश्रुग्याँस र पाँच राउन्ड गोली प्रहार गरेको छ । प्रहरीको गोली लागि विराटनगर २२ का फिरोज मियाँ घाइते भएका छन् ।...
काठमाण्डु, २३ भदौ– भदौ ७ मा एक शिशुसहित आठ प्रहरीको हत्यामा संलग्न भएको आरोपमा कैलालीमा थप एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्णाली माविका प्रधानाध्यापक लिखुराम चौधरी छन् । बुधबार बिहान विद्यालयमा पढाइरहेका चौधरीलाई सादा पोसाकमा गएका प्रहरीले केही काम छ भन्दै...
म्याग्दी, २३ भदौ – म्याग्दीका भूकम्प र पहिरो पीडितका लागि भित्रिएको राहत सामग्री वितरण नहुँदा सड्न थालेको छ । जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको गोदाममा राखिएको कतिपय खाद्य सामग्रीको म्याद सकिन थालेको छ । भूकम्प पीडित र बैँसरीका पहिरो पीडितका लागि भनेर...