समाचार

हृदयाघातका कारण प्राचार्य रावलको निधन

२०७२ भदौ २६ गते १९:१६

रुकुम, २६ भदौ-रुकुम जिल्लाको त्रिभुवन जनता उच्च माध्यमिक विद्यालय मुसिकोट खलङ्गाका प्राचार्य प्रजित रावलको शनिबार हृदयाघातका कारण मृत्यु भएको छ ।   मुसिकोट नगरपालिका वडा नं. १ खलङ्गाका ५७ वर्षीय रावलको मृत्यु भएको हो । गत साउनमा प्राचार्यमा नियुक्त भएका रावलको जिल्ला अस्पताल सल्लेमा...

आन्दोलनरत पक्षसँग अर्थपूर्ण वार्ता गरः राष्ट्रसंघ

२०७२ भदौ २६ गते १८:५६

काठमाण्डु, २६ भदौ-संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण वार्ता गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।   महासचिव बानले संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको नेपालको पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको आफ्ना...

एक महिनादेखि बन्द विदालय आइतबार खुल्ने

२०७२ भदौ २६ गते १८:४४

देउखुरी, २६ भदौ-करिब एक महिनापछि दाङ देउखुरी क्षेत्रका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।   गत साउन २७ गतेदेखि थरुहटरथारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको आमहड्तालका कारण यहाँका शैक्षिक संस्था विगत एक महिनादेखि सञ्चालनमा आउन सकेका थिएनन् ।   बन्द आयोजकसँग नागरिक समाज, प्याब्सन...

सेना फिर्ता बोलाएर वार्ताको वातावरण बनाउः एमाओवादी

२०७२ भदौ २६ गते १८:२२

काठमाण्डु, २६ भदौ– एकीकृत नेकपा माओवादीले तराईमा परिचालन गरेको सेना तत्काल फिर्ता बोलाएर आन्दोलनरत मधेसवादी दलहरुसँग वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले तराईमा जारी कफर््यु र दंगाग्रस्त क्षेत्र हटाएर वार्ताको वातारण बनाउनुपर्ने निर्णय गरेको हो । बैठकले...

पासोमा परेको चितुवालाई निकुञ्ज पठाइयो

२०७२ भदौ २६ गते १८:१९

दाङ, २६ भदौ-दाङको सर्रीकोट सामुदायिक वनमा थापेको पासोमा परेको चितुवालाई सकुशल निकालेर राष्ट्रिय निकुञ्जमा पठाएको छ ।   जङ्गलमा थापेको पासोमा परेको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले औषधि हानेर वेहोस पारी निकालेर राष्ट्रिय निकुञ्जको प्राकृतिक वासस्थानमा आजै पठाएको जिल्ला वन कार्यालय दाङका सहयाक वन...

प्रहरी चौकी जलाउन गएका सभासद प्रहरी नियन्त्रणमा

२०७२ भदौ २६ गते १८:१४

सर्लाही, २६ भदौ– मधेसी मोर्चाले आह्वान गरेको तराई बन्द झन्पछि झन् ह्रिंस्रक बन्न थालेको छ । यसै क्रममा सर्लाहीको कविलासी प्रहरी चौकी तोडफोड गर्न गएका तमलोपा सभासद्सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निकै उग्र रुपमा आएका आन्दोलजकारीले प्रहरी चौकीमा तोडफोड गरी आगजनी गर्न...

थरुवान संघर्ष समितिद्वारा वार्ता टोली गठन

२०७२ भदौ २६ गते १८:१३

काठमाण्डु, २५ भदौ– मधेसमा पछिल्लो समयमा थरुहट प्रदेशको माग गर्दै संघर्षरत थारुवान संघर्ष समितिले सरकारसँगको वार्ताको लागि वार्ताटोली गठन गरेको छ । वार्ता समितिमा राजकुमार लेखी, अमनलाल मोदी, मिनराज चौधरी रहेका छन् ।...

जनकपुरमा दुई घण्टाका लागि निषेधाज्ञा हटाइयो

२०७२ भदौ २६ गते १८:०६

जनकपुरधाम, २६ भदौ-सीमाकङ्नको विरोध गर्दै आन्दोलनमा रहेको संयुक्त मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी तीनजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले शनिबारदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञामा दुई घण्टाका लागि खुल्ला गरिएको छ ।   जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लगाएको निषेधाज्ञा शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्मका...

दलहरुले विश्वास गुमाउन लागेको शिक्षा सरोकारवालाहरुको आरोप

२०७२ भदौ २६ गते १८:००

काठमाण्डु, २६ भदौ – शिक्षा सम्बद्ध सरोकारवालाहरुले विद्यालय शान्ति क्षेत्रमा प्रतिबद्धता जनाउने राजनीतिक दलहरुले नै विद्यालय बन्द गराउँदा राजनीतिक दलहरुले विश्वास गुमाउन थालेको आरोप लगाएका छन । शनिबार भएको अन्तरक्रियामा विद्यालय सञ्चालकहरुले दलहरुले पटक पटक शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेपनि आम हड्ताल गर्नु...

सेना फिर्ता बोलएर वार्ताको बातावरण बनाउः एमाओवादी

२०७२ भदौ २६ गते १७:५३

एनेकपा माओवादीले तराईमा परिचालन गरेको सेना फिर्ता बोलाउन माग गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तराईमा कफ्यु र निषेद्याज्ञा फिर्ता लिएर वार्ताको बतावरण बनाउन सरकारसँग माग गरेको छ ।...

तमुवान स्वायत्त प्रदेशको माग गर्दै धर्ना

२०७२ भदौ २६ गते १७:३९

पोखरा, २६ भदौ-तमुवान स्वायत्त प्रदेशको माग गर्दै शनिबार पोखराको पृथ्वीचोकमा बृहत धर्नासभाको आयोजना गरिएको छ ।   तमुवान सङ्घर्ष समितिको आह्वानमा भएको धर्नासभामा कास्की जिल्लामा भएका तमु, मगर, तामाङलगायत जनजाति सडकमा बसेर धर्ना दिएका थिए ।   धर्नासभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घका...

आन्दोलनमा प्रहरी मारिनु दुखदः यादव

२०७२ भदौ २६ गते १७:३४

काठमाण्डु २६ भदौ – तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यथास्थितिमा सरकारसँग वार्ता हुनै नसक्ने स्पष्ट पारेका छन् । शनिबार भएको अन्तरक्रियामा तीन दलले संविधानसभामा कोरम नपुगेकोले दुई दिन स्थगित गरेको दावी गर्दै अध्यक्ष यादवले संविधान निर्माण प्रक्रिया स्थगतको कुनै औचित्य नभएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us