काठमाण्डु, ९ असोज– एकीृकत माओवादी परित्यागको घोषणा गर्न शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बाबुराम भट्टराईले प्रचण्डमाथि शालिन शैलीमा केही गम्भीर आरोप लगाए । भट्टराईले ३० वर्षे राजनीतिक सहयात्रा तोड्दै प्रचण्ड संविधानसभा र पछिल्लो राजनीतिक परिवर्तनको विरोधमा रहेको मात्र आरोप लगाएनन्, आफ्नै जोडबलले प्रचण्ड...
काठमाण्डु, ९ असोज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि प्रमुख तीन दलबीचको सहयात्रा कायमै रहने बताएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादकसँग शुक्रबार आयोजित अनौपचारिक छलफल कार्यक्रममा उनले केही दिनमा तीन दल नेपाली काँग्रेस, एमाले र एनेकपा...
काठमाण्डु, ९ असोज-सरकारले आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले...
धनगढी, ९ असोज- प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न दुर्भावना फैलाउनेप्रति सचेत रही सामाजिक सद्भाव फर्काउन आग्रह गरेका छन् । टीकापुर घटनापछि उत्पन्न स्थितिको स्थलगत जानकारी लिन शनिबार टीकापुर आइपुगेका प्रधानमन्त्री कोइरालाले स्थानीयसँगको छलफलका क्रममा टीकापुर घटनाका दोषीलाई कारबाही गरिने दृढता व्यक्त गरे । ‘घटनाका दोषीमाथि...
चितवन, ९ असोज-नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हरिभक्त शर्माले सरकार पर्व उत्सव भन्दै बिदा गर्दै जाने, दल र सङ्घसङ्गठनहरु हड्ताल भन्दै बन्द गर्दै जाँदा देशमा आर्थिक विकास हुन नसकेको बताए । चितवन उद्योग सङ्घको आठौँ अधिवेशन एवम् १६ औं वार्षिक साधारणसभालाई शनिबार भरतपुरमा सम्बोधन गर्दै...
काठमाण्डु, ९ असोज–संघीय समाजवादी फोरम नेपालले सरका उत्पीडित वर्गको आन्दोलनको विरुद्ध दमन उत्रिएको भन्दै अनुगमन गरिदिन राष्ट्रय, अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थालाई अनुरोध गरेको छ । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै समाजवादी फोरमले प्रहरुको गाली लागेर पार्टीका केन्द्रीय सदस्यदेखि जल्लाका थुप्रै कार्यकर्ता घाइते बनेको जनाएको...
भक्तपुर, ९ असोज-उद्योग मन्त्री महेश बस्नेतले भूकम्पबाट पीडित भएका साना उद्योगीका ५० हजारसम्मको ऋण सरकारले मिनाहा गरेको बताएका छन् । नेपाल बोटल वाटर उद्योग सङ्घको चौथो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री बस्नेतले उद्योगी व्यवसायीलाई राहत मिलोस् भनेर नै सरकारले ५० हजारससम्मको ऋण मिनाहा गरेको...
काठमाण्डु, ९ असोज– एकीकृत माओवादी परित्यागको घोषणा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई संविधानविरोधी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले भव्य स्वागत गर्ने भएका छन् । भट्टराईको पार्टी परित्यागले मधेस आन्दोलनप्रति पहाडी र मध्यम वर्गको समेत समर्थन बढेको भन्दै उनीहरुले मध्य तराईका हरेक जिल्लामा बाबुरामको स्वागत गर्ने...
तनहुँ ९ असोज-बसको ठक्करबाट शनिबार तनहुँमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको श्याम्घा गाविस–८ का १२ वर्षीय सन्तोष कमर रहेका छन् । श्याम्घाबाट सदरमुकाम दमौलीतर्फ जाँदै गरेको ध १ ख ९५ नम्बरको यात्रुवाहक बसले श्याम्घा–८ स्थित गहतेमा ठक्कर दिँदा कमर...
काठमाण्डु, ९ असोज– एकीकृत माओवादी परित्यागको घोषणा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्नो सम्बन्ध सुमधुर रहने बताएका छन् । पार्टी परित्यागको घोषणापछि सञ्चारकर्मीको जिज्ञाशामा उनले प्रचण्डसँगको सम्बन्ध कायमै रहने बताए । भविष्यमा समेत आफ्नो प्रचण्डसँग मिलेर काम गर्ने...
काठमाण्डु, ९ असोज– एकीकत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेका छन् । राजधानीको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा शनिबार पत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्यतासमेत छाडेको घोषणा गरे । पार्टी छाडेसँगै उनले व्यवस्थापिका–संसदको सदस्य समेत छाडेकाे बताए । दोश्रो संविधानसभा निर्वाचनमा भट्टराई...
रसुवा, ९ असोज– जिल्लाको स्याफ्रु–१ छयाङबीमा बाटो हिँडिरहेका एकजना बटुवाको भीरबाट ढुंगा खसेर टाउकोमा लागि मृत्यु भएको छ । स्थानीय ६० वर्षीय दावाछिरिङ श्रेष्ठको ढुंगाले लागेर शनिबार मृत्यु भएको हो । बाटोमा हिँडिरहेको अवस्थामा ढुङगा खसेर टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...