काठमाण्डु, १५ असोज– अमेरिकामा अपचारका क्रममा निधन भएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको शव शुक्रबार करिब एक मिहनापछि नेपाल आइपुगेको छ । विभिन्न कारण्वस उनको शव नेपाल ल्याउन सम्स्या परेको थियो । १९९६ साल मंसिर १५ गते दाङमा जन्मिएका डाँगीले २०६८ फागुन १४ गते...
काठमाण्डु, १५ असोज-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसका आधारमा बिहीबार युवा तथा खेलकुदमन्त्रीबाट प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा दिएका पुरुषोत्तम पौडेलले आफूले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा गरेको नियुक्ति कानुनसम्मत भएको जिकिर गरेका छन् । शुक्रबार सार्वजनिक उनको राजीनामा पत्रमा सोबारे आफूले यही असोज ३ गतेको मन्त्रिपरिषदको...
काठमाण्डु, १५ असोज– नेपाल पत्रकार महासंघको वेबसाइट ह्याक भएको छ । शुक्रबार महासंघको वेबसाइट एक्कासी ह्याक भएर साइटमा भारतको झन्डा आएको हो । साथै, वेबसाइटको तल ‘ह्याक्ड र ब्याअफ नेपाल लेखिएको थियो ।’ नेपालमा ‘ब्याकअफ इंडिया’को नारा लागिरहेका बेला यसरी वेबसाइट ह्याक हुनुलाई महासंघले...
भीमदत्तनगर, १५ असोज-बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी नामाकरण गरेपछि त्यस निर्णयको विरोध गरिएको छ । शुक्रबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी सम्बद्ध दुई क्रान्तिकारी...
चितवन, १५ असोज-चितवनमा सरकारी कागज कीर्ते गर्ने दुईजना पक्राउ गरेका छन् । यस्तै, अदालतले दोषी ठहर भई फरार भएका अर्का एकजनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले शुक्रबार जानकारी दिएको छ । पूर्वी चितवनको खैरहनीमा मोटर ड्राइभिङ इन्स्टिच्युट सञ्चालन गर्दै आएका भोला महतो र...
काठमाण्डु, १५ असोज– नयाँबानेश्वरबाट एक थान कटुवा पेस्तोल, सोको चार राउन्ड गोली, एक थान खुकुरी र एक थान चक्कुसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नयाँबानेश्वरको आलोकनगरमा डेरा गरी बस्ने बैतडी देउलेख घर भएका भूपेन्द्र कार्कीले बिहीबार राति सोही ठाउँ डेरा गरी...
काठमाण्डु, १५ असोज– सरकारले तराई–मधेस आन्दोलन सम्बोधन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको निर्णय गरेको हो । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितकाअनुसार मधेसी मोर्चाको मागबमोजिम जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र तोक्न र समानुपातिक प्रतिनिधित्वबारे प्रष्ट्याउने...
काठमाण्डु, १५ असोज–संसदको हिउँदे अधिवेशन शुक्रबार दिउँसोबाट सुरु भएको छ । सभामुख सुभाचन्द्र नेम्वाङले राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउँदै संसदको अधिवेशनको औपचारिक रुपमा सुरुवात भएको जानकारी दिएका थिए । अधिवेसनको पहिलो दिन सांसदहरुलाई स्वागत गर्दै एक मिनेट मौन धारण गरेपछि सकिएको...
चितवन, १५ असोज-नेपालमा चराको वास्तविक अवस्था पत्ता लगाउन देशभरिका चरा विज्ञ चितवनको सौराहामा भेला भएका छन् । हिमालयन नेचर, जुओलोजिकल सोसाइटी अफ लन्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा देशभरका करिब ६० जना चरा विज्ञको सहभागितामा पाँचदिने गोष्ठी सुरु भएको हो । सन् २०१२...
मोरङ, १५ असोज-विराटनगर–१३ मा अवस्थित विराटेश्वर वृद्धाश्रमका सञ्चालक जगत अज्र्यालले विगत १२ वर्षदेखि वृद्धाश्रमको सहयोगका लागि मागेर एक करोड २३ लाखभन्दा बढी सङ्कलन गरेका हुन् । उनले वार्षिकरुपमा एक हजार ९२ जनासँग एक लिँदै आएका छन् । त्यस्तै, अहिलेसम्म चार लाख ७२ हजार ६६५...
पर्वत, १५ असोज-नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न सकेमा १५ दिनपछि सोझै मालसामान ढुवानी गर्न सकिने देखिएको छ । पर्वतको मालढुङ्गादेखि कोरल्लासम्मको १९० किलोमिटर लामो मालढुङ्गा–जोमसोम– कोरल्ला सडकमा १५ दिनपछि सोझो यातायात सम्पर्क स्थापित गर्न...
महोत्तरी, १५ असोज-संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालको प्रत्यक्ष असर महोत्तरीको सञ्चारमाध्यममा पनि परेको छ । नयाँ संविधानमा सीमाङ्कनको मुद्दा लिएर सडक आन्दोलनदेखि आमहडताल हुँदै सीमामा धर्ना गरिंदा त्यस्तै प्रत्यक्ष प्रभाव जिल्लास्थित हरेक सञ्चारमाध्यममा पर्दै आएको छ । करिब डेढ महिनादेखि जारी रहेको...