‘उनीहरु पञ्कन्यामा चुपचाप बसिरहन्छन । म हेरी रहन्छु । उनीहरु त मरे । सरकारले मार्यो कि कस्ले मार्यो थाहा छैन । मलाई रुन पनि दिएन । रुईस भने सिध्याई दिन्छु रे । बन्दुक तेर्सायो । अनि म रुईन ।’ आठ बर्ष अघि छिन्ताङमा भेट हुँदा...
काठमाण्डु,४ वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले दशरथ रङ्गशालामा ल्याइएको छ । ज्येष्ठ सभासद् थापाको पार्थिव शरीर बिहीबार साँझ भारतको नयाँ दिल्लीबाट काठमाण्डु ल्याइएलगत्तै थापा निवास मालीगाउँमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि शुक्रबार...
जाजरकोट,४ वैशाख-तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस–२ का ५० वर्षीय बादी टमटा,अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी–४ का...
महोत्तरी, ४ वैशाख– महोत्तरीको एकडारा गाविसमा अहिले जंगली सुँगुरले आतङ्क मचाएका छन् । २०/२५ को संख्यामा आएका ती सुँगुरको समूहले एकडारा गाविसको चारैतिर खेतबारीमा लगाइएको लाखौँको उखु र तरकारी बालीलाई क्षति पु¥याइरहेको स्थानीयले बताएका छन् । लामो चुच्चो परेको मुखले सुँगुर एकडाराका २०औँ बिगाहाभन्दा बढीमा...
काठमाण्डु, ४ वैशाख– सरकारले ठगी र ज्यादती नरोकिए मलेसियामा नेपाली कामदार पठाउन रोक्ने भएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् । नेपालीको पहिलो श्रम गन्तव्य मलेसियामा हाल वैधानिक र अवैधानिक गरी...
काठमाण्डु, ३ वैशाख– नेपाल सरकारको नाममा जानु पर्ने शेयर आफ्नो नाममा पारेर अनियमितता गरेको भनिएको होटल अन्नपूर्णको व्यवस्थापनबारे थाइल्याण्ण्डका राजदूत भूटी भुटिसान्तले प्रधानमन्त्री कोइरालालाई स्पष्ट पारेका छन् । केही समय अघि होटल अन्नपूर्णको व्यवस्थापनको जिम्मेवारी थाइल्याण्डको दुसित थानी समूहलाई दिएको थियो । होटलका अध्यक्ष...
जाजरकोट, ४ बैशाख– जाजरकोटका विभिन्न गाविसमा फैलिएका सिजिनल फ्लु, स्वाइन फ्लु अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार बिहीबारदेखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको हो । जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर, दैलेख...
काठमाडौँ, ४ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले चाबहिलस्थित पार्टी कार्यालयमा राखिएको छ । यसअघि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता शुक्रबार बिहान थापा निवास मालीगाउँमा पुगी उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्वर्गीय थापालाई...
खोटाङ, ४ वैशाख – जिल्लाको दक्षिणी गाविस डम्वर्खु शिवालयमा सञ्चालित लघु जलविद्युत् बन्द भएपछि पुरै गाउँ अन्धकार भएको छ । हाइभोल्टेजका कारण बुवाखोला साना लघु जलविद्युत् परियोजनाको विद्युत् ट्रान्सफर्मरको क्वाइल जलेपछि उक्त गाउँमा तीन महिनादेखि विद्युत् अवरुद्ध भएको हो । विसं २०६९ बाट...
काठमाण्डु, ४ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापालाई श्रद्धाञ्जलि अर्पण गर्न पार्टीका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तक र आफन्तको थापा निवास मालीगाउँमा आज बिहानैदेखि घुइँचो लागेको छ । थापाको पार्थिव शरीर हिजो साँझ भारतको नयाँ दिल्लीबाट काठमाण्डु ल्याएलगत्तै थापा...
उदयपुर, ४ वैशाख – केही दिनयतादेखि त्रियुगा नगरपालिका क्षेत्र तथा सदरमुकाम गाईघाटलगायत जिल्लाको पूर्वी क्षेत्रमा झाडापखालाको प्रकोप बढ्दै गएको छ । त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडाका साथै सदरमुकाम गाईघाट क्षेत्रमा समेत झाडापखालाको प्रकोप बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । अहिले झाडापखालाको कारण दैनिक...
पर्सा, ४ वैशाख– जिल्लामा रहेका सामुदायिक विद्यालयको छात्राहरुलाई बिहीबार एक समारोहबीच यहाँ साइकल वितरण गरिएको छ । मधेसी जनअधिकार फोरम नेपालका नेता एवम् सभासद् श्रवणकुमार अग्रवालको संसदीय कोषबाट सामुदायिक विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत ८६ जना गरिव तथा जेहेन्दार साइकल वितरण गरिएको...