आज विहानै पनि एउटा झट्का काठमाण्डु, २२ वैशाख– गत शनिबारदेखि गएको विनाशकारी भूकम्पको धक्का बिस्तारै कम हुँदै गइरहेको छ । मंगलबार विहान ६ बजेर ४९ मिनेट जाँदा जाँदा नुवाकोट र धादिङ केन्द्र भई ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...
काठमाण्डु, वैशाख २२– भूकम्प राहत तथा उद्धारमा संलग्न विभिन्न मुलुकका उद्धारकर्मीहरुलाई सरकारले आफ्नो घर फर्कन आग्रह गरेको छ । नेपालमा विभिन्न ३४ मूलुकका ४ हजार ५० जना उद्धारकर्मी छन् । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सोमबार सम्बन्धित मूलुकका राजदूतहरुलाई बोलाएर उद्धारकर्मी फिर्ता लैजान आग्रह गरे ।...
काठमाण्डु, २२ वैशाख– जगदम्बा स्टिलले धरहरा पुननिर्माणको जिम्मेवारी दिन सरकारसँग आग्रह गरेको छ । सरकारले अनुमति दिएमा सबै खर्च व्यहोरेर पहिलेको जस्तै धरहरा निर्माण गर्ने सो कम्पनीले जनाएको छ । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तीमा सरकारले अनुमति दिएमा पहिलेकै स्वरुपमा पुनःनिर्माण सुरु गर्ने उल्लेख...
काठमाण्डु,२१ वैशाख- बालबालिका निम्ति गैरसरकारी संस्था महासङ्घ नेपाल र बालगृहहरुको महासङ्घले भूकम्पबाट अभिभावकबिहीन बनेका पाँच सय बालबालिकालाई काठमाण्डु र विभिन्न सहरमा संरक्षण दिने भएको छ । संस्थाले मुलुकभरका बालगृहमा राखेर भूकम्पबाट अभिभावहीन बालबालिकालाई खाने,बस्ने, सुविधासहित शिक्षाको प्रबन्ध गर्नेछ । अनाथ र असहयाय बालबालिकालाई संरक्षण...
एजेन्सी– भारतीय विदेश मन्त्रालयले बिहारका मुख्यमन्त्री नीतिश कुमारलाई नेपाल आउन रोक लगाएको छ । नेपाल भूकम्पको महाविपत्तिमा परेका बेला जान नहुने भन्दै नीतिशलाई विदेश मन्त्रालयले रोकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विदेश मन्त्रालयको आग्रहमा नीतिशले पूर्वनिर्धारित आफ्नो नेपाल भ्रमण स्थगन गरेका छन्...
दोलखा,२१ वैशाख-दश दिनदेखि लामाबगरस्थित तामाकोसी नदी निकारमा रहेका तीन वटा शव सोमबार सदरमुकाम चरिकोट ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरले ती शव ल्याएको हो । अझै दुई वटा शव तामाकोसी किनारमै ढुङ्गाले थिच्चिएको अवस्थामा रहेका छन् । यहाँ ल्याइएको शव मोरङ, विराटनगरका युवराज...
काठमाण्डु,२१ वैशाख-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय विपतको अवस्थामा धैर्यधारण गर्दै क्षतिग्रस्त संरचना र घरको पुनःनिर्माणका लागि सरकार र राजनीतिक दल मिलेर जानुपर्ने बताएका छन् । गोँगबु गणेशस्थानस्थित गण्डकी गलैँचा उद्योगको क्षतिग्रस्त भवनको सोमबार अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।...
ललितपुर,२१ वैशाख-गत साता गएको विनाशकारी भूकम्पबाट पीडितका लागि वितरण गरिएको राहत सामग्रीमा विभेद भएको गोदामचौरका पीडितहरूले गुनासो गरेका छन् । चक्रपथबाट करिब १० किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकाअन्तर्गत सुगम गाउँका बासिन्दाले सो गुनासो गरेका हुन् । खासगरी नगरपालिकाको वडा नम्बर १ र...
काठमाण्डु, २१ वैशाख – सशस्त्र प्रहरीको उद्धारटोलीले काठमाण्डुको बालाजुस्थित बैंक अफ काठमाण्डुको भग्नावशेष भवनबाट २ करोड ४८ लाख ८५ हजार ४ सय रुपैया निकालेको छ । भग्नावशेषमा पुरिएको २ हजार ८ सय ७९ अमेरिकी डलर र ७१ थाई भाट पनि फेला परेको छ ।...
काठमाण्डु,२१ वैशाख-वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी १६ कैदीको मृत्यु भएको छ । काठमाण्डुस्थित केन्द्रीय कारागार भद्र बन्दीगृहको भवन भत्किएर ती कैदीको मृत्यु भएको जेलर वेदबहादुर कार्कीले जानकारी दिए । पुरिएका कैदीहरुको शव निकाल्न तीन दिन लागेको थियो । मृत्यु हुनेमा मोहम्मद...
सर्लाही,२१ वैशाख-विवाह गरेर सँगै जीवन बिताउन नपाउने भएपछि सर्लाहीको कर्मैयास्थित एक जोडीले आत्महत्या गरेका छन् । कर्मैया गाविस–५ निवासी २५ वर्षीय लक्ष्मण भण्डारी र १७ वर्षीया सुस्मिता सुनुवारले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख यज्ञनन्द साहका...
लहान,२१ वैशाख-पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालस्थित सडकमा सोमबार बिहान यात्रुबाहक बस पल्टिँदा १५ जना घाइते भएका छन् । दाङबाट यात्रु लिएर विराटनगर आउँदै गरेका ना५ख ५४६४ नम्बरको रात्रि बस बिहान ५ बजे बडहरामाल–५ स्थित बस्तीपुर चोकमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार १५ जना घाइते...