म्याग्दी,८ जेठ-वैशाख १२ गतेको भूकम्प र पटक–पटकको पराकम्पनका कारण चर्किएको पहाड भत्किएर म्याग्दीको भगवती गाविस–२ बैसरीमा शुक्रबार बिहान सुख्खा पहिरो गएको छ । कालीगण्डकी नदी पारी रहेको राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरबाट खसेको पहिरोले नदीवारि रहेको बैसरीका पाँचवटा घर भत्काएको छ । बिहान...
भक्तपुर,८ जेठ-भूकम्प र पटकपटकका पराकम्पनका कारण पालमा बसेका भूकम्पपीडितलाई बाघ, चितुवा र सर्पले दुःख दिएपछि रातभरि त्रासैत्रासमा बस्नु परेको छ । नगरकोट,वागेश्वरी,सुडाल,छालिङ, चाँगु, दधिकोटको विरुजा,तर्खगाल,गुण्डु,सिपाडोललगायतका क्षेत्रमा बाघ र चितुवाको बिगबिगी बढेपछि यहाँका बासिन्दा रातभरि पालो गरेर सुत्न थालेका छन् । रातभरि पालनजिकै बाघ, चितुवा...
काठमाण्डु, ८ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुसँग भूकम्प पीडितहरुलाई दिइने राहत, पुनस्थापना र पुनर्निर्माणका विषयमा छलफल गरेका छन् । राहत र पूनर्निमाण्को वियामा कुरा गर्न प्रधानमन्त्री कार्यलय पुगेका कलाबारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली...
गोरखा, ८ वैशाख– कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने बताए । भूकम्पको षतिबारे अनुगमन गर्न बिहीबार गोरखा पुगेका देउवाले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारका रुपमा अगाडि बढाउन सकिने बताए । सरकार परिवर्तन भए पनि राष्ट्रिय सरकारको नेतृत्व...
रसुवा, ८ जेठ– गत वैशाख १२ गतेको भूकम्पले जिल्ला अस्पतालमा क्षति पु¥याएपछि अस्पतालले त्रिपालबाट उपचार सेवा दिन सुरु गेको छ । वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारका अनुसार पाँच वर्षसम्म टिकाउ हुने विशेष प्रकारको त्रिपालबाट शय्या तयार गरिएको छ । अस्पतालमा दैनिक ५०–६० जना...
काठमाण्डु, ८ जेठ– उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको शुक्रबार बिहान निरीक्षण गरेका छन् । उनले भूकम्पका कारण क्षतविक्षत बनेको विश्वविद्यालयका शिक्षाध्यक्ष, रजिस्टारको भवनका साथै केन्द्रीय कार्यालयका अन्य क्षतिग्रस्त संरचना, त्रिवि स्मृति भवन, त्रिवि केन्द्रीय पुस्तकालय भवनको निरीक्षण गरेका...
गोरखा, ८ जेठ – वैशाखमा १२ मा गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन । लापु गाविसको हावाडाँडा र सौरपानी गाविसका विभिन्न क्षेत्रमा झरेको पहिरोमा पुरिएकाको शब निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए ।...
मोरङ, ८ जेठ – बजार मूल्यभन्दा बढी मुनाफा राखी त्रिपाल बेच्ने दुई व्यापारीलाई मोरङ प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा प्रणम इन्टर प्राइजेजका जितेन्द्र सेठिया र अम्बिका बस्त्रालयका प्रदीप अग्रवाल रहेका...
गौशाला, ८ जेठ – महोत्तरीको भ्रमरपुरा गाविसमा गएराति पूजामा विषाक्त प्रसाद खाँदा स्थानीय १५० जना सिकिस्त बिरामी भएका छन् । भ्रमरपुरा गाविस–५ का गोपाल शर्माबाट आयोजना गरिएको सत्यनारायणको पूजामा बनाइएको प्रसाद खाँदा स्थानीय सिकिस्त बिरामी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पूजामा...
भक्तपुर, ८ जेठ – विनाशकारी भूकम्पका कारण शिक्षकमा परेको तनाब र मानसिक असरलाई कम गर्न मनोपरामर्श दिइएको छ । बिहीबार भक्तपुरमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले आयोजना गरेको विनाशकारी भूकम्प र मनोस्वास्थ्य शिक्षकका लागि भूकम्पको तनाब र मानसिक असरसम्बन्धी मनोपरामर्श दिएको हो ।...
काठमाण्डु, ६ जेठ– नेपालमा बिहीबार साँझ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु भएर साझँ ७ बजेर ३० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । गत वैशाख १२ मा गोरखालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ रेक्टर...
रुपन्देही, ६ जेठ– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । सिद्धार्थनगर नगरपालिका–४ दोगहरामा शौच गर्न गएका बेला बालिका बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनामा स्थानीय २४ वर्र्षीय राहुल तेली संलग्न रहेको जनाएको छ । रुपन्देही प्रहरी प्रवक्ता...