काठमाण्डु, २६ वैशाख–अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक तथा वरिष्ठ युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कूटनीतिक मर्यादाविपरी धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर ‘पीत पत्रकारिता’ गरेको...
म्याग्दी,२६ वैशाख-भूकम्पबाट म्याग्दीमा एक हजार ६०८ घरमा क्षति पु¥याएको छ । जिल्लामा शनिबारसम्म सङ्कलन भएको तथ्याङ्कअनुसार भूकम्पले ११० घर पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै ५८० घरमा आंशिक र ९१८ घरमा सामान्य क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक नगरपालिकासहित...
काठमाण्डु,२६ वैशाख– सरकारको निर्देशनमा तीनवटा मन्त्रालय र अन्तर्गतका कार्यालयका कर्मचारीले वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाण्डुको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउने काम सुरु गरेका छन् । भग्नावशेष हटाई सरसफाइ गर्न शनिबार शिक्षा सचिव विश्वप्रकाश पण्डित,कृषि सचिव जयमुकुन्द खनाल र वन सचिव शङ्करप्रसाद...
रौतहट,२६ वैशाख-रौतहटको प्रतापपुर पल्टुवा गाविस–९ मा शनिबार बिहान माटो राख्दै गरेको ट्र्याक्टरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । ना ३ त ७१२२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पाँच वर्षीया ईशरत खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । ...
काठमाण्डु, २५ वैशाख–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको अहिलेको घोषणा लोकप्रिय मात्र भएको र व्यवहारमा कार्यन्वय हुनेमा आशंका रहेको बताएको छन् । व्यवस्थापिका संसदको शनिबार बसेको बैठकमा बोल्दै केसीले सरकारका काम कारबाही बोली अनुरुप नभएको बताए । उनले भने ‘चार वर्षमा सय राउटेलाई घर...
काठमाडु, २६ वैशाख– विज्ञहरुले गत वैशाख १२ गते आएको विनासकारी महाभुकम्पमा परि भत्किएका संरचना पुर्ननिर्माण गर्दा ग्रामिण क्षेत्रमा सामूहिक वस्ती विकास र शहरमा भवन निर्माण आचारसंहितालाई कडाइका साथ लागू गरेर सुरु गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा कार्यक्रमा...
काठमाण्डु, २६ वैशाख– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराइले भूकम्पबाट भएको क्षतिलाई व्यवस्थापन र पुनःनिर्माण गर्न राष्ट्रिय नवनिर्माण प्राधिकरण बनाएर जानुपर्ने बताएका छन् । शनिबार बसेको संस्द बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नयाँ कानून बनाएर प्रधानमन्त्रीकै नेतृत्वमा देश र...
काठमाण्डु,२६ वैशाख- नेकपा एमालेका नेता माधवकुमार नेपालले भूकम्पका हिसाबले नेपाल उच्च जोखिमको मुलुक भएपनि त्यसलाई सामना गर्ने आवश्यक रणनीति र संयन्त्र बनाउन नसक्दाको परिणति ठूलो जनधनको क्षति भोग्नुपरेको बताएका छन् । व्यवस्थापिका–संसद्को शनिबारको विशेष समयमा भाग लिँदै उनले भने,‘यद्यपि यस पटकको भूकम्पले राजनीतिक...
काठमाण्डु,२६ वैशाख-भारतबाट आएको केही स्वामी तथा साधुसन्तको समूहले वैशाख १७ गतेदेखि काठमाण्डु, सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोकमा राहत शिविर सञ्चालन गरी भूकम्पपीडितलाई सहायता गरिरहेको छ । ब्रह्मानन्द विद्यालय जुनागडका मुकुन्द स्वामी,सिद्धगिरि कनेली मठ कोलापुरका कडसिद्धेश्वर स्वामी र आर्यसमाज गुरुकुलका सम्पूर्णानन्द स्वामीको नेतृत्वमा राहत शिविरले खाना स्वास्थ्य र पुनःनिर्माणका...
काठमाण्डु, २६ वैशाख– नेपालमा यही वैशाख १२ गतेको करिब १२ बजे आएको विनाशकारी भूकम्पबाट भएको अकल्पनीय क्षतिलाई ध्यानमा राखी यसका पीडितलाई सहयोगका लागि सोही दिन नै बेलायती एक चर्चित अभिनेत्री जुआना लुम्लेले बेलायती नागरिकसँग आग्रह गरिन् । उनले सो सहयोगका लागि डिजास्टर इमरजेन्सी...
रसुवा,२६ वैशाख- लाङटाङ गाविसमा थप हिमपहिरा आएकाले वैशाख १२ गतेदेखि त्यहाँ सञ्चालित उद्धारका काम रोकिएको छ । नेपाली सेनाको खोज उद्धार टोलीले नौ विदेशीसहित ९० जनाको शव उत्खनन गरिसकेका अवस्थामा लाङटाङ हिमालमा हिमपहिरो गएकाले उद्धारको काम रोकिएको जिल्ला दैवीप्रकोप विपद् व्यवस्थापन समितिका सदस्यसचिव स्थाविअ...
काठमाण्डु, २६ वैशाख– नेपाल पत्रकार महासंघले अन्नपूर्णपोष्टका प्रधानसम्पादक युवराज घिमिरेमाथि भारतीय राजदूतावासबाट भएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजदूतावासका प्रथम सचिव तथा प्रवक्ता अभयकुमारले सम्पादक घिमिरेमाथि धम्की दिएको भन्दै सो कदम आपतिजनक रहेकोले तत्काल दूतावासले आफ्नो संस्थागत धारणा सार्वजनिक गर्न समेत महासंघले...