समाचार

पर्वतका गरिब परिवारको घर बनाउन जुटे स्कुले विद्यार्थी

२०७२ वैशाख २६ गते २:५९

पर्वत, २६ वैशाख – विनाशकारी भूकम्पबाट सिङ्गो गाउँ प्रभावित बनेको पर्वतको तिलाहार–२ गिज्यानमा श्रम शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र नमुना आवासीय उच्च माविको सक्रियतामा तीनदिने श्रम शिविर सञ्चालन गरिएको हो । एक सय ५२औँ विश्व रेडक्रस दिवसको अवसर पारेर झन्डै...

यस्तो छ भूकम्पपीडितका लागि सरकारले ल्याएको योजना

२०७२ वैशाख २६ गते ०:५६

काठमाण्डु, २६ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार संसदलाई विशेष सम्बोधन गदै भूकम्पपीडितका लागि एकीकृत कार्यक्रम घोषणा गरेका छन् । सरकारले भूकम्पपीडितका लागि ल्याउन लागेको एकीकृत योजनामा निम्न कार्यक्रम समावेश गरिएको छः – घरबारविहीन परिवारका लागि सुरक्षीत आवास र वस्ती विकास कार्यक्रम । – घर...

प्रचण्डले प्रश्न गरे, नेपालको विमानस्थल कुन देशले चलाएको छ ?

२०७२ वैशाख २५ गते १४:४१

काठमाण्डु, २५ वैशाख-व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले वैशाख १२ मा गएको भूकम्पबाट पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न सरकासँग माग गरेका छन् ।   नेपाल भूकम्पको ठूलो जोखिममा रहेकोले बाढीपहिरो, भूकम्प, प्राकृतिक...

भारतीय गाडीको ठक्करबाट लालबाबुको मृत्यु

२०७२ वैशाख २५ गते १३:३२

सिरहा,२५ वैशाख-पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा शुक्रबार भारतीय गाडीको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।   मृत्यु हुनेमा गोलबजार नगरपालिका–११ का अन्दाजी २९ वर्षीय लालबाबु लहेरी रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै...

उद्धार र सहयोगमा कुन–कुन राष्ट्र जुटे ? (राष्ट्रहरुको नामसहित)

२०७२ वैशाख २५ गते १२:०५

काठमाण्डु, २५ वैशाख– वैशाख १२ गते आएको विनाशाकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भयो । गोरखालाई केन्द्रबिन्दु बनाएको सो भूकम्पले राजधानी काठमाण्ड, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा सबैभन्दा बढी जनधनको क्षति ग¥यो । मुलुक महाभूकम्पको चपेटामा परेर छटपटाइरहेका बेला दातृराष्ट्रहरुले ठूलो सहयोग गरे । सहयोगका आ–आफ्नै...

बेहोस भेटिएका अधिकारीको उपचारका क्रममा मृत्यु

२०७२ वैशाख २५ गते ११:३५

कास्की, २५ वैशाख– कास्की धम्पुसे–१ घण्टेखोलामा शुक्रबार वेहोस अवस्थामा फेला परेका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको ढिकुरपोखरी–४ का ३८ वर्षीय विश्वराज अधिकारीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारकोक्रममा मृत्यु भएको हो ।   घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...

मोटरसाइकल दुर्घटनामा मालतीदेवीको मृत्यु

२०७२ वैशाख २५ गते ११:२८

सप्तरी, २५ वैशाख– शुक्रबार सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका, १ महेन्द्र राजमार्गमा ज ६ प ७१०७ नम्बरको मोटरसाइकलबाट अचानक खसेर गम्भीर घाइते भएकी ४० वर्षीया मालतीदेवी सिंहको मृत्यु भएको हो । उनको अञ्चल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु...

कुनै पनि नेपालीलाई घरबारविहीन हुन दिइनेछैन : प्रधानमन्त्री

२०७२ वैशाख २५ गते ११:२१

काठमाण्डु, २५ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले कुनै पनि नेपालीलाई घरबारविहीन हुन नदिने बताएका छन् । शुक्रबार व्यवस्थापिका संसद बैठकमा विशेष संकल्प प्रस्ताव पेश गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘कुनै नेपालीले घरबारबिहीन हुन र खाद्यान्नको अभावका कारण कुपोषणको सिकार हुन दिइनेछैन ।’ उनले राष्ट्रिय विपत्तिको घडीमा...

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै भने, ‘राष्ट्रिय विपत्ति सामना गर्न सबै एक भएका छौ’ (सम्बोधनको पूर्णपाठ)

२०७२ वैशाख २५ गते ११:१३

काठमाण्डु,२५ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार आकस्मिक बसेको अधिवेशनलाई सम्बोधन गरेका छन् । मुलुकमा वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसले पारेको जनधनको क्षतिप्रति लक्षित गर्दै प्रधानमन्त्री कोइरालाले भूकम्पले सिर्जना गरेको यो राष्ट्रिय विपत्तिको सामना सिंङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर आपसी सहकार्य, सहमति र...

सर्वोच्च अदालतको अस्थाई भवन बन्दै

२०७२ वैशाख २५ गते ९:५३

काठमाण्डु,२५ वैशाख-वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट सर्वोच्च अदालतको भवन पूर्णरुपमा चर्किएर इजलाससमेत बन्द भएपछि सिंहदरबार पुनःनिर्माण समितिले दुई महिनाभित्र अस्थायी भवन निर्माण गर्ने भएको छ । ठेक्कालगायत प्रक्रिया छोट्याएर छ इजलास सञ्चालन गर्न सकिने गरी भवन निर्माण गर्न लागिएको समितिले जनाएको छ । अहिले...

खैरो हिरोइनसहित जीवन पक्राउ

२०७२ वैशाख २५ गते ९:२९

काठमाण्डु,२५ वैशाख-महानगरीय अपराध महाशाखाले खैरो हिरोइनसहित सिन्धुपाल्चोक थकनी–१ का सुजन विष्टलाई पक्राउ गरेको छ ।   महाशाखाका अनुसार विष्टलाई काठमाण्डु बागेश्वरी मनोहरा नगरपालिका–७ थलीबाट बिहीबार पक्राउ गरेको भए पनि शुक्रबार सार्वजनिक गरेको हो ।   विष्टको साथबाट प्रहरीले ३.६० ग्राम खैरो हिरोइन र  ५२...

भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय

२०७२ वैशाख २५ गते ९:०७

काठमाण्डु,२५ वैशाख-वैशाख १२ को भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म सात हजार ८८५ पुगेको छ ।   गृह मन्त्रालयका अनुसार सो विनाशकारी भूकम्पमा हालसम्म १७ हजार ८०३ जना घाइते भएका छन् । बेपत्ताको यकिन विवरण आइसकेको छैन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us